उडान सफल


अमेरिकी विमान कम्पनी वाइंगको नयाँ र सबैभन्दा ठूला ड्रिमलाइनर मोडल ७८७ (१० विमानको पहिलो परीक्षण उडान सुक्रबार सफल भएको छ। उक्त अत्याधुनिक प्रविधिको जेटको परीक्षण उडान अवलोकन गर्न आएका अमेरिकीहरू।