अपत्यारिलो


सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अपहरित विमानहरूबाट भएको आक्रमणमा पेन्टागनमा एउटा अपहरित विमान ठोक्काइएपछि निस्केको आगो र मुस्लोको तस्वीर। यो तस्वीर केही वर्ष हराएर भेटिएपछि एफबीआईले पुनः जारी गरेको हो।