अँध्यारो भयो राजधानी, मेघ गर्जन सहित हावाहुरी र असीना पानी


बर्षा सहितको हावाहुरीका कारण काठमाण्डौं अँध्यारो भएको छ । मेघ गर्जन सहित परेको पानीका कारण राजधानी अँध्यारो भएको छ । काठमाण्डौमा परेको असिना पानीले किसानले उत्पादन गरेको बाली नष्ट गरेको खबर प्राप्त भएको छ ।