प्रियंकालाई हलिउडको अवार्ड

0
Shares

बलिउडबाट हलिउड फिल्म उद्योगमा प्रवेश गरेसँगै बलिउड नायिका प्रियंका चोपडाले लगातार अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गरिरहेकी छिन्।
हालै उनले हलिउडको पीपुल च्वाइस अवार्डमा क्वाटिका लागि फेवरेट टेलिभिजन ड्रामा एक्ट्रेसको अवार्ड चुमेकी छिन्। यो अवार्ड उनले पहिले पनि चुमीसकेकी थिइन्।
अवार्ड समारोह अमेरिकाको क्यालिपलोर्नियामा १८ जनवरीमा भएको थियो। पिंक ड्रेसमा उनी निकै सुन्दर देखिएकी थिइन्।