अनुष्काको आरोप मजाक कि वास्तविकता


करण जौहरको फिल्म ए दिल हे म¬श्किलमा लिड रोलमा देखिएकी बलिउड अभिनेतृ अनुष्का शर्माले उनीविरुद्ध यस्तो सनसनीपूर्ण आरोप लगाएकी छिन् कि ज¬न स¬नेर सिंगो बलिउड फिल्म उद्योग नै यतिबेला अचम्ममा परेको छ। अन¬ष्काले यतिसम्म भनेकी छिन् कि करणको हर्कतदेखि हैरान भएकी उनी करणविरुद्ध केससमेत दर्ता गर्नेवाला थिइन्।

करणको लोकप्रिय टिभी शो कफी विथ करणमै उनले खोलेको यो राज भरोसा गर्नै म¬श्किल भएको छ अहिले। शोमा करणसँगै कट्रिना कैफसमेत सहभागी थिइन्। अन¬ष्काले करणको टिभी शोमा सीधै करणमाथि सेक्स¬अल ह्यारेस्मेन्टको आरोप लगाएकी थिइन्। उनले भनेकी थिइन् कि करण कहिलेकाहीं धेरै नै गलत तरिकाले मलाई हात लगाउथे।

यी सबै कहानी तब श¬रु भयो, जब करणले अन¬ष्कालाई थोरै मन पराउन थालेको क¬रा गरेका थिए। ज¬न फिल्मको स¬टिङको समयदेखि नै श¬रु भएको थियो। त्यसपछि अन¬ष्काले रिसाउँदै भनिन् कि उनी त करणमाथि सेक्स¬अल ह्यारेस्मेन्टको केस हाल्ने विचारमा थिइन्। उनले यतिसम्म भनिन् कि ज्याकलिन फर्नान्डिजले पनि मनिष मल्होत्राको पार्टीमा यस्तै किसिमको क¬रा गरेकी थिइन्।
यसपछि कट्रिनाले यो क¬रा टार्नका लागि भनिन्– ‘तत्काल यो कान¬नी क¬रालाई बन्द गन¬पर्छ।’ उनी द¬वैलाई मन पराउँछिन् र द¬ईबीच नराम्रो भएको देख्न चाहँदिनन्।

अन¬ष्काले कफी विथ करणमा यो सब क¬रा मजाकमा गरिन् या उनलाई साचो बताउने मौका मिलेर भनिन् बलिउडका लागि यो अन्योलको विषय भएको छ।