धन्यवाद


हवाइको क्यानेओह खाडीस्थित सैनिक अखडामा सेना र तिनका परिवारलाई धन्यवाद दिन आइपुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिचेल ओबामा।