सम्मान र श्रवण


कवि तथा गीतकार दिनेश अधिकारीलाई नेपाली कविता र गीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत बाँकेमा सम्मान गरिएको छ। कार्यक्रममा अधिकारीले एकल कविता पनि वाचन गरेर साहित्य र गीतप्रेमीलाई मन्त्रमुग्ध बनाए।