नेपाल समाचारपत्र, रामेछाप। रामेछाप नगरपालिकाका नागरिकले सिंहदरबारको अधिकार गाउँगाउँमा बल्ल आएको महसुस गर्न थालेका छन्। रामेछाप नगरपालिका–७ सुकाजोर बिर्तावासीको घरमै पुगेर वडाध्यक्षले जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, जनजाति प्रमाणितको
रामेछाप, (नेस)। रामेछाप नगरपालिका–८ भङ्गेरीमा सेनाको गाडीले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार रामेछापबाट मन्थलीतर्फ जाँदै गरेको बा१झ १०७० नम्बरको सेनाको गाडीले
रामचन्द्र वि.क., रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोको समयमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । नेपाली काग्रेसका नेता एवं समाजसेवी
नेपाल समाचारपत्र, रामेछाप। पछिल्लो समय गाउँघरमा किसानहरूले गाईवस्तु पाल्न छोडेसँगै खेतबारी जोत्नका लागि गोरु पनि पाइन छाडेका छन्। कृषकहरूले खेतबारी जोत्नका लागि गाउँमा गोरु नपाइएको गुनासो गरेपछि स्थानीय सरकारले हाते
रामचन्द्र विक, रामेछाप। स्थानीय सरकार आउनुभन्दा पहिला आफ्नो गाउँ विकासको लागि कति बजेट आएको छ र त्यसको कार्यान्वयन भएको छ कि छैन भन्नेसमेत थाहा नपाउने नागरिकले स्थानीय सरकार आएपश्चत आफ्नो
रामेछाप, (नेस)। सामुदायिक मेलमिलापकर्ता समाज रामेछापको अध्यक्षमा फेरि हिमाल ढुङ्गेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। सोमबार सदरमुकाम मन्थलीमा भएको समाजको दोस्रो साधारणभा तथा विशेष अधिवेसनले ढुङ्गेलको अध्यक्षतामा
नेपाल समाचारपत्र, रामेछाप। नेकपा रामेछापले वडा दशैं, दिपावली तथा नेपाल सम्बत् ११४० को अवसरमा बुधबार चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेकपा प्रदेश तहका नेता, जिल्ला तहका
रामचन्द्र विक, रामेछाप।जिल्लाको मुख्य बजार भनेर चिनिने मन्थली बजारका खाद्यन्न तथा किराना पसलहरूमा अखाद्य वस्तु भेटिन थालेको छ। जिल्लाको सदरमुकामसमेत रहेको मन्थलीका अधिकाशं पसलहरूमा बेच्न राखिएको अवस्थामा म्याद गुज्रेका सामाग्री
रामेछाप । सुनापती गाउँपालिका–३ हिलेदेवीको आरुखर्कमा शेरपवलिङ् महायान बौद्ध धर्म अध्ययन केन्द्र गुम्बाको निर्माण कार्य सम्पन्न भएको छ । बौद्ध धर्मको प्रबद्र्धन गर्नको लागि अध्ययन केन्द्रको निर्माण गरिएको हो ।
नेपाल समाचारपत्र, रामेछाप । गाउँघरमा जाँड रक्सीको कारण सामाजिक विकृति बढ्दै गएको भन्दै दोरम्बा गाउँपालिका–२ दोरम्बा वडा कार्यालयले गाउँलाई मदिरामुक्त बनाउने अभियानको सुरु गरेको छ । समाजमा दिनहु जाँड रक्सी