गुल्मी, (नेस)। गुल्मीमा चरेससहित १ जना पक्राउ परेका छन्। जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङ फेदीमा ३३ वर्षीय बालाराम पुन २६ किलो चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर
गुल्मी, (नेस)। भरुवा बन्दुकसहित १ जना पक्राउ गरेका छन्। जिल्लाको मालिका गाउँपालिका–४ बस्ने ३७ वर्षीय भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। अवैधरूपमा
नेपाल समाचारपत्र, गुल्मी। सूचना अधिकारीले सूचना माग्दा सूचना मात्रै दिने गरेको गुल्मीका सरोकारवालाहरूले बताएका छन्। सोमबार राष्ट्रिय सूचना आयोगको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा जनप्रतिनिधि कार्यालय प्रमुख, सूचना अधिकारी, अधिकारकर्मी एवं
नेपाल समाचारपत्र, गुल्मी। गुल्मीमा ५औं उद्योग दिवसको अवसरमा २० जना उद्यामी सम्मनित भएका छन्। घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर उद्योग दिवस
नेपाल समाचारपत्र, गुल्मी। गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्यटकीय गन्तव्य बनाउनको निम्ति निर्माण भएको ट्रि–हाउसको उद्घाटन गरिएको छ। जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिका–७ को उनायचौरमा सल्लाको रूखमा ट्रि–हाउस निर्माण
नेपाल समाचारपत्र, गुल्मी । गुल्मीमा ‘जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभाव’सम्बन्धी जिल्लास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। रेसुङ्गा बहुमुखी क्याम्पस मानविकी संकायका विद्यार्थीको आयोजनामा जिल्लास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता राखिएको हो।
अनिल खत्री, गुल्मी। प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाह सरकारसँग १ बोतल पानी रहेको र तिर्खा लागेका धेरै भएको बताएको छन्। सोमबार गुल्मीको गुल्मीदरबार गाउँपालिका–६
अनिल खत्री, गुल्मी। नेपालीहरूको दोस्रो महान् पर्वको रूपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढेको छ। तिहार पर्वका लागि चाहिने सामान किनमेलसँगै पर्वलाई लक्षित गरी फूलमाला, टीकालगायतका विभिन्न समानले
नेपाल समाचारपत्र, गुल्मी। गुल्मीमा गए राति मोटरबाट खसेको समान टिप्ने क्रममा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–३ निवासी ४८ वर्षीय झमबहादुर विकको मृत्यु भएको
अनिल खत्री, गुल्मी।गुल्मी सदरमुकाम तम्घासबाट पश्चिमतर्फ ग्रामीण भेगमा पुग्ने मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्डकलोपत्रे भएसँगै स्थानीय हर्षित भएका छन्। तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म
नेपाल समाचारपत्र, गुल्मी।दशैं मनाउन आफ्नो घर तथा आफन्तकहाँ आएका मानिस फर्किन थालेका छन्। गुल्मी जिल्लाबाट विभिन्न स्थानमा आफ्नो पेसा व्यवसाय एवं रोजगारी गर्नका लागि बाहिर गएका मानिसदशैं मनाउन आफ्नो घर
अनिल खत्री, गुल्मी।गुल्मीमा चौरासी पूजाको तुलादानमा खर्चिने रकम विद्यालयलाई हस्तान्तरण गरिएको छ। जिल्लाको छत्रकोट गाउँपालिका–५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजाको तुलादानको रकम विद्यालयलाई अक्षय कोष स्थापना गर्न हस्तान्तरण गर्नुभएको
अनिल खत्री, गुल्मी।विश्व मुटु दिवसको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीको आयोजनामा जिल्ला कारागार गुल्मीका कैदी–बन्दीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ। ‘मेरो प्राण मेरो मुटु’ भन्ने नाराका लेखिएका प्लेकार्डसहित सदरमुकाम
नेपाल समाचारपत्र, गुल्मी। जिल्ला ट्राफिक कार्यालय, गुल्मीले नियमविपरीत यात्रु बोक्ने रातो नम्बर प्लेटका सवारी साधनमाथि कारबाही शुरू गरेको छ। चाडवाड नजिकिन थालेसँगै क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकोले दुर्घटना बढ्ने भन्दै सवारी
अनिल खत्री,गुल्मी।जिल्ला सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक विवाद उच्च अदालत बुटवलले साम्य पारेको छ। व्यवस्थापन समिति निकट शिक्षकले एकलौटी ढंगबाट साउन ९ गतेका दिन गरेको प्रधानाध्यापक नियुक्तिको
अनिल खत्री, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका मासुमा उत्पादन आत्मानिर्भर गाउँपालिका घोषणा भएको छ । गाउँपालिका भित्र ७ वटै वडाका कृषकहरु मासु उत्पादनमा व्यवसायिक रुपमै लागेपछि गाउँपालिका मासु उत्पादनमा आत्मानिर्भर
अनिल खत्री, गुल्मी । केहि दिनदेखि बजारका बिभिन्न चोक चोकमा मान्छेहरु कोखिलामा झुण्डाइएको डालोमा काफल बेच्नेहरुको देखिन्छन् । काफल जंगलबाट टिपेर बिक्री गर्न बजारमा बेच्नेहरुलाई दैनिक जसो भ्याइन नभ्याई छ
अनिल खत्री, गुल्मी । योजना तर्जुमामा नागरिकको सहभागिता बढाउन सहभागिले जोड दिएका छन् । बुद्ध रेडियो श्रोता समुह रेसुङ्गा नगरपालिका ४ गुल्मीको कार्यक्रममा सहभागिले समुहका सदस्यले बस्तिस्तरको योजना छनोट प्रकृया
अनिल खत्री, गुल्मी । गुल्मीको ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा आध्निक खालको पैदल मार्गको लागि सिढि निर्माण हुने भएको छ । गत वर्ष गुल्मीमा सम्पन्न तेस्रो गुल्मी महोत्सवबाट संकलित रकमबाट
अनिल खत्री, गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रर्शिक्षण कार्यक्रम सुरु गरेको छ । प्रहरीले दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई