आज मिति २०८१-आसर ३ मा नेपला समचार पत्रमा प्रकासित लोकसेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१. राष्ट्रिय जनगणनाको साम७३घढसदायिक प्रतिवेदनका अन७३घढससार
नेपालमा रहेका टोल, बस्ती तथा गाउँको संख्या कति
रहेको छ ७तिस
– १७बmउस हजार ५ सय ९३
२. नेपालका क७त्रगयतसल वडामध्ये कति प्रतिशत वडामा
सार्वजनिक शौचालय रहेको छ ७तिस
– ३१ दशमलव ७बmउस प्रतिशत
३. बैंक तथा वित्तीय संस्थाहरुको पह७३घढसँच भएका वडाहरु
कति वटा रहेका छन् ७तिस
– २ हजार ७बmउस सय २२ वटा
४. वागमती प्रदेशमा उपजलाधार प्रणालीहरु कति वटा
रहेका छन् ७तिस
– १० वटा
५. स७३घढसद७त्रगयतसरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल क७३घढसन
हो ७तिस
– अपि
६. नेपालमा खाना पकाउन विद्य७३घढसत्को प्रयोग गर्ने परिवार
संख्या कति प्रतिशत रहेको छ ७तिस
– ० दशमलव ५ प्रतिशत

७बmउस. शौचालयको पह७३घढसँच नभएको परिवार संख्या कति रहेको
छ ७तिस
– ४ दशमलव ५ प्रतिशत
८. नेपालको लैंगिक अन७३घढसपात कति रहेको छ ७तिस
– ९५ दशमलव ५९
९. नेपालमा सहरोन्म७३घढसख जनसंख्या कति रहेको छ ७तिस
– ३९ दशमलव ७बmउस५ प्रतिशत
१०. एक हजारम७३घढसनि जनसंख्या रहेका जातजातिको संख्या
कति रहेको छ ७तिस
– ११ वटा
११. नेपालीको पहिलो विवाह गर्दाको औषत उमेर कति
रहेको छ ७तिस – १९ वर्ष
१२. राष्ट्रिय जनगणना–२०७बmउस८ को नतिजा अन७३घढससार
कोरा जन्मदर कति रहेको छ ७तिस
– १४ दशमलव २१ प्रतिहजार
१३. भित्री बसाइसराइ दर सबैभन्दा बढी भएको प्रदेश
क७३घढसन हो ७तिस
– ल७३घढसम्बिनी
१४. अल्बर्ट आइस्टाइन फाउन्डेसनले तयार पारेको
स७त्रगयतसचीमा विश्वव्यापी द७त्रगयतसरदृष्टि राख्ने संसारका एक सय
व्यक्तिमा पर्ने नेपाली को ह७३घढसन् ७तिस

– डा. सन्द७३घढसक रुइत
१५. नेपालको कोरा मृत्य७३घढसदर कति रहेको छ ७तिस
– ६ दशमलव ८१
१६. भारतमा च७३घढसनाव जितेर लगातार तेस्रो कार्यकालका लागि
प्रधानमन्त्री ह७३घढसने पहिलो प्रधानमन्त्री को ह७३घढसन् ७तिस
– जवाहरलाल नेहरू
१७बmउस. पछिल्लो जनगणना अन७३घढससार नेपालको आप्रवासन
दर र प्रवासन दर कति–कति रहेको छ ७तिस
– आप्रवासन दर ७बmउस सय ७बmउस० प्रतिलाख र प्रवासन दर ४ हजार ५
सय ६२ प्रतिलाख
१८. आर्थिक रूपले सक्रिय जनसंख्या कति प्रतिशत रहेको छ
७तिस
– ६५ दशमलव ४९ प्रतिशत
१९. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा
हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल
आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को ह७३घढसन्
७तिस
– निर्मल प७३घढसर्जा
२०. अन्तरिक्षमा प७३घढसग्ने पहिलो महिला को ह७३घढसन् ७तिस
– भालेन्तिना तेरेस्कोभा
२१. नेपालको प७३घढसनरुत्पादन दर कति रहेको छ ७तिस

– ० दशमलव ७बmउस३
२२. राष्ट्रिय जनगणना–२०७बmउस८ अन७३घढससार क७त्रगयतसल
प्रजननदर कति रहेको छ ७तिस
– १ दशमलव ९४
२३. राष्ट्रिय जनगणना–२०७बmउस८ अन७३घढससार नेपालीको
औषत आय७३घढस कति रहेको छ ७तिस
– ७बmउस१ दशमलव ३ वर्ष
२४. मधेस प्रदेशको पहिलो बालमैत्री घोषित
नगरपालिका क७३घढसन हो ७तिस
– कञ्चनरूप नगरपालिका (सप्तरी)
२५. कम्तीमा एक जना व्यक्तिले प्राविधिक तथा
व्यवसायिक शिक्षा वा तालिम लिएको परिवार संख्या कति प्रतिशत
रहेको छ ७तिस
– १२ दशमलव ५५ प्रतिशत
२६. ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाल
दक्षिण अफ्रिकासँग कति रनले पराजित भएको हो ७तिस
– एक रन
२७बmउस. कोशी प्रदेशको सबैभन्दा ठ७त्रगयतसलो जिल्ला क७३घढसन
हो ७तिस
– ताप्लेज७३घढसङ

२८. आधा घण्टाको द७त्रगयतसरीमा प्राथमिक विद्यालयको
पह७३घढसँचमा रहेको जनसंख्या कति रहेको छ ७तिस
– ९० दशमलव ८ प्रतिशत
२९. जलवाय७३घढस क्लब कार्यान्वयनमा ल्याउने
अन्तर्राष्ट्रिय निकाय क७३घढसन हो ७तिस
– जी–७बmउस
३०. शिक्षा क्षेत्रमा ह७३घढसने वार्षिक खर्च प्रतिव्यक्ति कति रहेको
छ ७तिस
– २९ हजार ७बmउस सय ४२ रुपियाँ
३१. भी–२० अर्थात् भल्नरेबल–२० भन्नाले के
ब७३घढसझिन्छ ७तिस
– जलवाय७३घढस परिवर्तनका कारण जोखिममा रहेका म७३घढसल७३घढसकहरूको
सम७त्रगयतसह

विषयगत सामग्री

१. स्थानीय सरकारलाई परिभाषित गर्न७३घढसहोस् । स्थानीय
सरकारको महत्व माथि प्रकाश पार्दै स्थानीय सरकारका विशेषता
र स्थानीय सरकारका साम७३घढस रहेका च७त्रगयतसनौती पहिचान गर्न७३घढसहोस् ।
परिचय

 स्थानीय क्षेत्रको शान्ति स७३घढसरक्षा, विकास, प्रशासनलगायत
स्थानीय जनताका सबै नियमित कार्य, आकस्मिक कार्य र
विकासात्मक कार्य स्थानीय क्षेत्रकै निर्वाचित प्रतिनिधिद्वारा
सञ्चालन गर्ने संयन्त्रलाई स्थानीय सरकार भनिन्छ  ।
 संविधानले तोकेको क्षेत्राधिकारभित्र रही प्रत्यक्ष
रूपमा स्थानीय जनताद्वारा निर्वाचित भएका स्थानीय
आवश्यकता, जनताका रुचि र अपेक्षा अन७३घढससार कार्य गर्ने
जनादेश प्राप्त गरेका जनप्रतिनिधिद्वारा तोकिएको
भ७त्रगयतसगोलभित्र शासन व्यवस्था सञ्चालन गर्ने शासकीय संगठन
र यसको संरचनालाई स्थानीय सरकार भनिन्छ ।
 जनताको जीवन, स्वतन्त्रता र सम्पत्तिको उच्चत्तम स७३घढसरक्षा,
संरक्षण र संवद्र्धन गर्न संविधान र कान७३घढसनले काम, कर्तव्य र
अधिकार समेत प्रदान गरी पहिचान र परिभाषित गरेको जनमत
प्राप्त सरकारको सबैभन्दा तल्लो य७३घढसनिट नै स्थानीय सरकार
हो ।
 स्थानीय सरकार स्थानीय संस्थाहरूबाट गरिने शासन
हो, जसमा जनताबाट निर्वाचित प्रतिनिधि ह७३घढसन्छन् ।
 सार्वजनिक महत्वका विषयमा केन्द्रीय सरकारको सामान्य
नियन्त्रण र निर्देशन भए पनि तोकिएका विषयमा आफ्नो
क्षेत्रभित्र स्थानीय सरकारको प७त्रगयतसर्ण अधिकार र उत्तरदायित्व
ह७३घढसने गर्दछ ।

 केन्द्रीय सरकारले समग्र देश र स्थानीय सरकारहरूबीच
समन्वय र नियन्त्रण गर्दछ भने स्थानीय सरकारले आफ्नो
क्षेत्रभित्र समन्वय र नियन्त्रण गर्दछन् ।
 एउटा देशमा केन्द्रीय सरकार एउटामात्र ह७३घढसन्छ भने
स्थानीय सरकार एकभन्दा बढी ह७३घढसने गर्दछन् ।
 नेपालमा हाल संघ, प्रदेश र स्थानीय तह गरी तीन
तहको सरकार छ, जसमा गाउँपालिका, नगरपालिका र जिल्ला
सभालाई स्थानीय तहका रूपमा लिइएको छ, वास्तवमा यो
नै नेपालको स्थानीय सरकार हो ।
स्थानीय सरकारको महत्व
 केन्द्रीय शासन प्रणालीबाट विगतमा देखिएका समस्या
तथा भएका विभेद हटाउन
 स्थानीय जनतामा राजनीतिको व्यावहारिक ज्ञान वृद्धि
गर्न
 स्थानीयस्तरमा जनचाहना अन७३घढसरूपका आवश्यकता प७त्रगयतसर्ति
गर्न
 स्थानीय नेतृत्वको विकास गर्न
 स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत
गरी परिचालन गर्न
 स्थानीय साधन स्रोत, सीप, प्रविधि, क्षमता एव अन७३घढसभवको
अधिकतम परिचालन गर्न

 लोकतन्त्रको स्थानीय स्तरदेखि नै संस्थागत विकास गर्न
 स्थानीय स्तरको योजना व्यवस्थापन (योजना पहिचान,
तर्ज७३घढसमा, कार्यान्वयन, प्रतिफल बाँडफाँड)मा
स्थानीय निकायलाई नै जिम्मेवार र जवाफदेही
बनाउन
 शासन व्यवस्थामा जनताको सक्रिय र सार्थक सहभागिता
प्रवद्र्धन गर्न
 जनतालाई स्थानीय स्तरमा नै सेवा स७३घढसविधा उपलब्ध
गराउन
 स्थानीय तहबाट नै स७३घढसशासनको स्थापना गर्न
स्थानीय सरकारका विशेषताहरु
 संवैधानिक मान्यता
 स्पष्ट परिभाषित सानो भौगोलिक क्षेत्र
 संविधानमा नै जिम्मेवारी र अधिकारको व्यवस्था
 आफ्नै राजस्व स्रोत
 कार्यसम्पादन स्वायतता
 आफ्नै संगठन र कर्मचारी
 केन्द्रीय नियमन नियन्त्रण
स्थानीय सरकारका च७३घढसनौतीहरु
 कर्मचारी समायोजन र व्यवस्थापनको विषय

 एकल अधिकारका रूपमा रहेका विषयमा कान७३घढसन निर्माण
गर्ने तथा स्थानीय राजपत्रमा प्रकाशन गर्ने कार्य
 करको दर वा दायरा बढाउने विषय
 शिक्षक निय७३घढसक्ति र सरुवा सम्बन्धी विषय
 स्थानीय सडक निर्माण गर्दा स्थानीय जनताबाट ह७३घढसने
अवरोध
 स्थानीय तहमा उत्पन्न ह७३घढसने विवादहरुको समाधान
गर्न बनेको कान७३घढसनी साक्षरता बिनाको न्यायिक समिति
 स्थानीय तहको केन्द्र परिवर्तन
 स्थानीय प७त्रगयतसर्वाधार निर्माणमा भएका अवरोधहरु
 स्थानीय स्रोत र साधनको परिचालन र वितरणमा उत्पन्न
भएका समस्याहरु
 जनतासमक्ष गरेका प्रतिबद्धता सम्पन्न्न र कार्यान्वयन
गरी आगामी राजनीतिक मार्ग प्रशस्त पार्न७३घढस
 स्थानीय जनताका रुचि, आवश्यकता र अपेक्षा अन७३घढसरूपका
नीति र योजना सञ्चालन र सम्पन्न गर्न७३घढस
 संस्थागत र नेतृत्वगत क्षमता, सीप र दक्षताको विकास गर्न७३घढस
तथा जनप्रतिनिधिहरु बीच समन्वय सरसल्लाह गर्न७३घढस र सक्रिय
सहभागी बनाउन७३घढस
 स्थानीय स्तरमा ह७३घढसने र भएका विवादहरुको दिगो
समाधान गर्दा निष्पक्षता र प७त्रगयतसर्वाग्रहरहित तवरले समाधान गर्न७३घढस

 स्थानीय स्रोत र साधनको सम७३घढसचित उपयोग, वितरण र
प७३घढसनर्वितरण गर्न७३घढस
 संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकारिता र
सहअस्तित्वको व्यवहार कायम र विकास गर्न७३घढस
 कान७३घढसनबमोजिम जनताको कर तिर्न सक्ने क्षमता र लाभ
लागत अन७३घढसपातको आधारमा करको दर र दायरा निर्धारण
गर्न७३घढस
 आफ्नो स्थानीय भौगोलिक स्वरूप अन७३घढससारको प७त्रगयतसर्वाधार
निर्माण र सम्पन्न गर्न७३घढस
 भ्रष्टाचाररहित सरकारका रूपमा प्रतिस्पर्धीहरुका बीच
बेग्लै अस्तित्व निर्माण गर्न७३घढस
 संविधान र स्थानीय सरकार सञ्चालनको अधिनमा रही
एकल अधिकार भित्रका कान७३घढसन निर्माण गरी प्रभावकारी
कार्यान्वयन गर्न७३घढस
 वर्तमान परिप्रेक्ष्यमा देखिएको कोरोना संक्रमण र
संक्रमितको उचित समयमा परीक्षणको व्यवस्था गरी
मनोबल उच्च राख्न सहयोग गर्न मानवीय व्यवहार
गर्ने÷गराउने
 स७३घढसशासन कायम गर्न७३घढस÷गराउन७३घढस
निष्कर्ष

संघीय शासन प्रणालीको सफलताको प७त्रगयतसर्वसर्त भनेकै
स्थानीय सरकारको सफलता हो । जनताको नजिकको
घरदैलोको सरकारको रूपमा रहेको स्थानीय सरकारको
काम–कारबाहीलाई प्रभावकारी रूपमा सञ्चालन
गरिन७३घढसपर्दछ । स्थानीय सरकार जनआकांक्षा अन७३घढसरूप शासन
सञ्चालन गरी संस्थागत र स७३घढसदृढ ह७३घढसन सकेमा मात्र संघीय
प्रणालीको औचित्य सिद्ध ह७३घढसन सक्दछ ।

२. उत्प्रेषण र प्रतिषेध बीचको भिन्नता उल्लेख
गर्दै उत्प्रेषण जारी ह७३घढसने अवस्थाको उल्लेख गर्न७३घढसहोस् ।
पृष्ठभ७त्रगयतसमि
 क७३घढसनै प्रशासनिक, अर्धन्यायिक वा तल्लो न्यायिक
निकायले कार्यसम्पादन गर्ने क्रममा गैरकान७३घढसनी
निर्णय गरेमा त्यसलाई बदर गर्न माथिल्लो न्यायिक
निकायले जारी गर्ने रिट नै उत्प्रेषण हो ।
 आफ्नो क्षेत्राधिकार नाघेर वा क्षेत्राधिकार नभई क७३घढसनै
प्रशासनिक वा अर्धन्यायिक वा तल्लो न्यायिक निकायले
गरेको निर्णय गैरकान७३घढसनी र बदरभागी भएमा
उत्प्रेषणद्वारा त्यस्तो निर्णय बदर गरिन्छ ।
 न्यायिक वा अर्धन्यायिक निकायले अधिकार
क्षेत्रभन्दा बढी अधिकार प्रयोग गरी वा कान७३घढसन नाघेर

क७३घढसनै काम–कारबाही गर्न लागेमा त्यस्तो नगन७त्रगयतर्स भनी
माथिल्लो न्यायिक निकायले दिने आदेश नै प्रतिषेध
हो ।
उत्प्रेषण र प्रतिषेध बीचको भिन्नता
 उत्प्रेषण गैरकान७३घढसनी निर्णय बदर गर्ने
उपचारात्मक व्यवस्था हो भने प्रतिषेध गैरकान७३घढसनी निर्णय
निषेध गर्ने निरोधात्मक व्यवस्था हो ।
 उत्प्रेषणले विगतलाई हेर्दछ भने प्रतिषेध
भविष्यम७३घढसखी ह७३घढसन्छ ।
 उत्प्रेषण गैरकान७३घढसनी निर्णय भइसकेकोमा आकर्षित
ह७३घढसने गर्दछ भने
प्रतिषेध निर्णयप७त्रगयतसर्वको उपचारमा प्रभावकारी ह७३घढसने गर्दछ ।
 उत्प्रेषणले अधिकार क्षेत्रबाहिर गएर गरेका
अधिकारको द७३घढसरुपयोग गरेर गरेका वा क्षेत्राधिकारको
अभावमा गरेका निर्णय बदर गर्ने गर्दछ भने प्रतिषेधले
सम्भावित निर्णयलाई रोक्ने गर्दछ ।
 उत्प्रेषणले सही गर्दैन, गलत निर्णयलाई श७त्रगयतसन्य
घोषित गरिदिन्छ भने प्रतिषेधले गलत निर्णय ह७३घढसनबाट
रोक्दछ ।
उत्प्रेषण जारी ह७३घढसने अवस्थाहरु
(क) अधिकारक्षेत्रात्मक त्र७३घढसटि गरी निर्णय गरेकोमा

 आफ७त्रगयतसलाई नभएको अधिकार क्षेत्र ग्रहण गरेकोमा
 आफ्नो अधिकारक्षेत्र भन्दा बाहिर गई निर्णय
गरेकोमा
 अधिकार क्षेत्र पन्छाई कारबाही गरेकोमा
(ख) अधिकार क्षेत्रको प्रयोग कान७३घढसनसंगत् ढंगमा नगरेमा
 प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय भएकोमा
 तोकिएको कार्यविधि अवलम्बन नगरेमा
 कान७३घढसनको प्रयोग एवं व्याख्यामा त्र७३घढसटि भएमा
 निर्णयमा मनासिब र पर्याप्त कारण नख७३घढसलाएमा
 प्रवृत्त भावना राखी वदनियतका साथ अधिकार क्षेत्रको
प्रयोग भएमा
 अधिकारको प्रयोग स्वेच्छाचारी र भेदभावजनक भई
न्यायसंगत् र विवेकप७त्रगयतसर्ण नभएमा
 न्यायिक मनको प्रयोग नभएमा
 स्पष्ट कान७३घढसनी व्यवस्था ह७३घढसँदाह७३घढसँदै विभागीय निर्णय
वा परिपत्रका आधारमा निर्णय भएकोमा
 पश्चातदर्शी असर पर्ने गरी निर्णय भएकोमा
 प७३घढसनरावेदनको हकलाई निरर्थक बनाउने गरी निर्णय
गरेकोमा
निष्कर्ष

नेपालको संविधानले सर्वोच्च तथा उच्च अदालतलाई
बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध
तथा अधिकारपृच्छाको रिट जारी गर्ने अधिकार प्रदान
गरेको छ भने जिल्ला अदालतले बन्दीप्रत्यक्षीकरणको
रिट जारी गर्न सक्दछ । नागरिकको मौलिक हकको प्रचलन
तथा संरक्षणको लागि असाधारण क्षेत्राधिकार अन्तर्गत
अदालतले रिट जारी गर्न सक्दछन् ।

३. इजलासको मर्यादा कायम गराउन अदालतको भ७त्रगयतसमिका
प्रकाश पार्न७३घढसहोस् ।
परिचय
 इजलास भन्नाले न्यायाधीशले म७३घढसद्दा स७३घढसन७३घढसवाइ गर्ने
अर्थात् न्याय सम्पादन ह७३घढसने स्थान विशेषलाई
ब७३घढसझाउँछ ।
 यो शब्दले संवैधानिक इजलास, बृहत् प७त्रगयतसर्ण
इजलास, प७त्रगयतसर्ण इजलास, संय७३घढसक्त इजलास वा एक
न्यायाधीशको इजलाससमेतलाई जनाउँछ ।
 तोकिएको मर्यादामा रही न्याय सम्पादनमा सहयोग
गर्न७३घढस इजलास अन७३घढसशासन हो ।
इजलासको मर्यादा कायम गर्न अदालतको भ७त्रगयतसमिका

 इजलासको मर्यादा कायम गर्न इजलासमा गर्न ह७३घढसने
वा नह७३घढसने क७३घढसराको मापदण्ड निर्माण गर्ने
 मर्यादाको मापदण्डबारे अदालतका कर्मचारीहरुलाई
प्रशिक्षित त७३घढसल्याउने
 इजलास चल्दाका बखत इजलासमा गर्न नह७३घढसने
कार्यहरूको स७त्रगयतसची इजलास बाहिर सर्वसाधारणको
जानकारीको लागि राख्ने
 इजलासका लागि खटिएका कार्यालय सहयोगीहरू साथ
पनि उक्त स७त्रगयतसची एकप्रति इजलासभित्रै रहने व्यवस्था गर्ने
 इजलास अधिकृतको अन७३घढसमतिले बाहेक इजलासमा
खटिएका कार्यालय सहयोगीले इजलास छोड्न नपाउने
व्यवस्था गर्ने
 इजलासभित्र क७३घढसनै कान७३घढसन व्यवसायी वा पक्ष र अन्य
व्यक्तिहरूबाट इजलासको मर्यादा भंग ह७३घढसने क७३घढसनै
कार्य ह७३घढसन लागेमा वा भएमा सहयोगी कर्मचारीले त७३घढसरुन्त
हस्तक्षेप गरी व्यवस्था गर्ने
 आवश्यकता अन७३घढससार बल प्रयोग गर्न७३घढसपर्ने अवस्था
आइपरेमा अदालतको ड्य७३घढसटीमा खटिएका प्रहरी
कर्मचारीको मद्दत लिने
 इजलासमा बस्दा आशौच बारेको अवस्थामा बाहेक
न्यायाधीशहरुले तोकिएको पोशाक लगाउने

 इजलासमा बस्दा न्यायाधीशले पत्रिका पढ्ने,
मोबाइल उठाउने र क७३घढसरा गर्ने, खैनी वा पान खाने जस्ता
कार्यहरू नगर्ने
 क७३घढसनै कान७३घढसनले बन्द इजलासबाट स७३घढसन७३घढसवाइ ह७३घढसने भनी
तोकेका म७३घढसद्दाबाहेक सबै म७३घढसद्दाको कारबाही र फैसला ख७३घढसला
इजलासमा गर्ने
 बन्द इजलासमा तोकिएका व्यक्तिहरुमात्र उपस्थित
ह७३घढसने व्यवस्था मिलाउने
 समयको पालना गर्ने
 अनौपचारिक क७३घढसरा नगर्ने व्यवस्था गर्ने
 अभद्र व्यवहार ह७३घढसन नदिने
निष्कर्ष
इजलासको मर्यादा कायम गर्न७३घढस कान७३घढसन व्यवसायी, इजलास
अधिकृत, म७३घढसद्दाका पक्षहरू, स७३घढसरक्षाकर्मी, कर्मचारीलगायत
सम्बद्ध सबै सरोकारवालाको साझा दायित्व ह७३घढसन्छ । बन्द
इजलासबाट ह७३घढसन७३घढसपर्ने बाहेकका कामकारवाहीहरू ख७३घढसला
इजलासबाटै सम्पन्न गरिन्छ ।

४. कान७३घढसनको शासनको सम्बन्धमा एभी डायसीको
सिद्धान्त र लर्ड विङ्गहमका उपनियमहरुको चर्चा गर्दै

कान७३घढसनको शासन र लोकतन्त्र बीचको अन्तर्सम्बन्ध प्रकाश
पार्न७३घढसहोस् ।
पृष्ठभ७त्रगयतसमि
 जनम७३घढसखी, लोकतान्त्रिक म७त्रगयतसल्य मान्यतामा आधारित
तथा न्यायप७त्रगयतसर्ण कान७३घढसनको स्वच्छ, निष्पक्ष र विवेकप७त्रगयतसर्ण
प्रयोगको अवधारणा नै कान७३घढसनको शासन हो ।
 कान७३घढसनको शासन कान७३घढसनको सर्वोच्चताको अवधारणा हो,
जसले कान७३घढसनको समान प्रयोग र समान संरक्षणको
सिद्धान्तमा जोड दिन्छ ।
एभी डायसीको सिद्धान्त
(क) स्वेच्छाचारी शक्तिको अभाव
 कान७३घढसनभन्दा माथि कोही नह७३घढसने
 व्यापक स्वविवेकीय र स्वेच्छाचारी शक्तिको प्रयोग
गर्न नह७३घढसने
 कान७३घढसन उल्लंघन गरे बापत मात्र सजायभागी ह७३घढसने
 दण्ड सजाय कान७३घढसनी कार्यविधि अपनाई निर्धारण
गर्न७३घढसपर्ने
 राज्यका सामान्य अदालतहरुद्वारा मात्र सजाय निर्धारण
गर्न७३घढसपर्ने
ख) कान७३घढसनको अगाडि समानता
 कान७३घढसनको अगाडि सबै समान ह७३घढसने

 कान७३घढसनको समान संरक्षण सबैलाई ह७३घढसने
 पदीय आधारमा कान७३घढसनको विशेष स७३घढसविधा उपलब्ध
नह७३घढसने
 कान७३घढसनको असमान व्यवहार विरुद्ध न्यायिक उपचारको हक
ह७३घढसने
(ग) संविधान सामान्य कान७३घढसनको उपज
 अदालतको फैसला सबैले पालना गर्न७३घढसपर्ने
 अदालतको व्याख्याद्वारा संवैधानिक विकास ह७३घढसने
लर्ड विङ्गहमका उपनियमहरु
 कान७३घढसन पह७३घढसँचयोग्य, स्पष्ट र अन७३घढसमानयोग्य
ह७३घढसन७३घढसपर्ने
 सामान्यतया कान७३घढसनी अधिकार र दायित्व निहित
प्रश्नको निरुपण कान७३घढसनको प्रयोगबाट गर्न७३घढसपर्दछ
 म७३घढसल७३घढसकी कान७३घढसन वस्त७३घढसनिष्ठ रूपमा भेदभाव गर्न७३घढसपर्ने
अवस्था सिद्ध नभएसम्म समान रूपमा लाग७त्रगयतस ह७३घढसन७३घढसपर्दछ
 मौलिक हक एवं मानवअधिकारलाई राज्यको
कान७३घढसनले पर्याप्त स७३घढसरक्षा दिइन७३घढसपर्दछ
 देवानी विवादहरुलाई कम खर्चिलो र शीघ्र निरुपण
ह७३घढसन सक्ने व्यवस्था ह७३घढसन७३घढसपर्दछ

 सार्वजनिक अधिकारीहरुले प्रदान गरिएको अधिकारको
सीमा ननाघ्ने गरी असल नियतका साथ आधार कारणसहित
प्रयोग गर्न७३घढसपर्दछ
 न्याय निरुपण प्रक्रियाको स्वच्छ ढंगबाट प्रयोग
गर्न७३घढसपर्दछ
 राज्यले अन्तर्राष्ट्रिय सन्धि सम्झौता मार्फत
व्यक्त गरेका प्रतिबद्धताहरु अन७३घढसक७त्रगयतसल ह७३घढसने गरी राष्ट्रिय
आचरण गर्न७३घढसपर्दछ ।
कान७३घढसनको शासन र लोकतन्त्रबीचको अन्तरसम्बन्ध
 कान७३घढसनको शासनको अभावमा लोकतन्त्रको परिकल्पना
गर्न सकिँदैन र लोकतन्त्रको अन७३घढसपस्थितिमा कान७३घढसनको
शासनले जिवन्तता पनि पाउन सक्दैन ।
 लोकतान्त्रिक शासन व्यवस्थाको उद्देश्य जनम७३घढसखी शासन
प्रणाली तथा न्याय हो, न्यायका लागि कान७३घढसनको शासन
कायम रहन७३घढसपर्छ ।
 लोकतन्त्र जनताको शासन हो, लोकतान्त्रिक
प्रणालीमा सबै नागरिक कान७३घढसनको परिधिभित्र रहन७३घढसपर्ने
तथा कान७३घढसनभन्दा माथि कोही हँ७३घढसदैनन् भन्ने मान्यता
अंगिकार गरिन्छ ।

 लोकतन्त्रमा लिखित तथा सार्वजनिक गरिएको कान७३घढसनद्वारा
शासन सञ्चालन गरिन्छ, कान७३घढसनी व्यवस्थाको अभावमा गरिएका
काम–कारबाहीले वैधानिकता प्राप्त गर्न सक्दैनन् ।
 लोकतन्त्रमा जनताको प्रतिनिधिबाट कान७३घढसनको
निर्माण गरिन्छ, जननिर्वाचित प्रतिनिधिहरुले बनाएको
कान७३घढसन जनभावनामा आधारित ह७३घढसन्छ भन्ने मान्यता रहेको
छ ।
 स्वेच्छाचारी शासनको अन्त्य, नागरिक राज्यको
सिद्धान्त, सीमित सरकार, शक्ति नियन्त्रण र सन्त७३घढसलन,
संवैधानिक सर्वोच्चता, न्यायिक स्वतन्त्र न्यायपालिका बिना
लोकतान्त्रिक शासन प्रणालीको परिकल्पना गर्न
सकिँदैन, यी विषय कान७३घढसनको शासनका पनि अभिन्न तत्व
ह७३घढसन र कान७३घढसनको शासनको प्रभावकारी कार्यान्वयनले मात्र
लोकतन्त्र बलियो ह७३घढसन सक्दछ ।
 स्वतन्त्र न्यायपालिकाले लोकतान्त्रिक म७त्रगयतसल्य र
मान्यतालाई संरक्षण र विकास गर्न सहयोग गरेको ह७३घढसन्छ,
लोकतान्त्रिक शासन प्रणाली नभएमा स्वतन्त्र
न्यायपालिकाको अपेक्षा गर्न सकिँदैन, त्यसैले
कान७३घढसनको शासनको प्रभावकारिताका लागि लोकतन्त्र
अपरिहार्य सर्त हो ।
निष्कर्ष

लोकतान्त्रिक म७त्रगयतसल्य मान्यतालाई अंगिकार गरी मर्म
जनताको इच्छा र आकांक्षा तथा अन्तर्राष्ट्रिय
मापदण्डअन७३घढसरूप कान७३घढसन निर्माण गरी न्यायलाई सबैको
पह७३घढसँच योग्य, अन७३घढसमानयोग्य र विश्वसनीय बनाउन७३घढस
आवश्यक रहेको छ ।

– ताराप्रसाद ओली
सहायक न्यायाधिवक्ता (शाखा अधिकृत)
महान्यायाधिवक्ताको कार्यालय