१. बंगलादेशको अन्तरिम सरकारको प्रमुख को हुन् ?
– मुहम्मद युनुस
२. अमेरिकाले कहिले पहिलोपटक जापानमा परमाणु बम आक्रमण गरेको थियो ?
– सन् १९४५ अगस्ट ६
३. राणा शासनविरुद्ध सम्झौताहीन संघर्ष गर्ने चार शहीदमध्ये सबैभन्दा पहिला मारिने को थिए ?
– शुक्रराज शास्त्री
४. काभा बिच भलिबल प्रतियोगिता–२०२४ को उपाधि विजेता को हो ?
– नेपाल
५. अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले कुन प्रकरणमा राजीनामा थिए ?
– वाटरगेट काण्ड
६. अशान्त धड्कन कृतिका लेखक को हुन् ?
– कल्पना काफ्ले
७. आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट इनिसिएटिभ अफ द इयर अवार्ड प्राप्त गर्ने राष्ट्र कुन हो ?
– नेपाल
८. व्यथित काव्य सम्मान–२०८१ द्वारा सम्मानीत हुने स्रष्टा को हुन् ?
– मणि लोहनी
९. गुरही पर्व कुन समुदायसँग सम्बन्धित छ ?
– थारु
१०. गाईखुरे झरना कुन जिल्लामा पर्दछ ?
– लमजुङ
प्रतिक्रिया