१. प्रधानमन्त्री केपी शर्माले अभिनय गर्दै गरेको चलचित्र कुन हो ?
– नमेटिने घाउ
२. बेबी अफ द हाउस भनेर चिनिने बेलायती सांसद को हुन् ?
– साम कार्लिङ
३. मिस नेपाल वल्र्ड–२०२४ को उपाधि विजेता को हुन् ?
– आस्माकुमारी केसी (मिस नेपाल अर्थ : सुमन केसी, मिस नेपाल इन्टरनेसनल : करुणा रावत)
४. नेपालमा पाइने माछाका प्रजाति संख्या कति रहेको छ ?
– २ सय ७३
५. घण्टाकर्ण अर्थात् गठेमंगल पर्व कुन समुदायले मनाउने गर्दछन् ?
– नेवार
६. नेपालमा नयाँ प्रजातिको चरा तालुधर्से अर्जुनक कुन ठाउँमा फेला परेको हो ?
– माथिल्लो मुस्ताङ
७. २०८० सालको उत्तमशान्ति पुरस्कार कुन कृतिलाई प्रदान गरिएको छ ?
– गल्ली संसार (रोशन शेरचन)
८. मत्स्येन्द्रनाथकी प्रेमिका भनेर कसलाइ चिनिन्छ ?
– लक्ष्मीकुमारी महर्जन (याकः मिसा)
९. विश्व आदिवासी दिवस कहिले मनाइन्छ ?
– अगस्ट ९
१०. मानेश्वरी मन्दिर कुन जिल्लामा पर्दछ ?
– काभ्रेपलान्चोक
प्रतिक्रिया