२०८१ माघ २१

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

. विश्वको पहिलो मानव निर्मित भू–उपग्रह कुन हो ?
– स्पुतनिक
२. सगरमाथाको स्थानीय नाम के हो ?
– चोमोलुङमा
३. हाई अल्टच्युट पोर्टर भन्नाले के बुझिन्छ ?
– शुल्क लिएर सहयोगीका रूपमा हिमाल आरोहण गर्ने पर्वतारोही
४. च्यामा सीमसार क्षेत्र कुन जिल्लामा पर्दछ ?
– बर्दिया
५. चीन नेपाल दुवै तर्फबाट सगरमाथा चढ्ने प्रथम महिला पर्वतारोही को हुन् ?
– क्यान ओ डोड
६. सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने प्रथम महिला को हुन् ?
– मालायाथ पूर्णा (१३ वर्ष ११ महिनामा आरोहण गरेको)
७. औरा कविता संग्रह लेख्ने कवि को हुन् ?
– राजबल्लभ कोइराला
८. पहिलोपटक सगरमाथाको शिखरमा विवाह गर्ने जोडी को हुन् ?
– मोनी मुलेपती र पेम दोर्जे शेर्पा
९. हिले जलजले पर्यटकीय ताल कुन जिल्लामा पर्दछ ?
– काभ्रेपलाञ्चोक
१०. एचपीभी खोप कुन रोगविरुद्ध दिइने खोप हो ?
– पाठेघरको मुखको क्यान्सर
११. बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०८१ कसलाइ प्रदान गरिएको हो ?
– नीर शाह
१२. एन्फा महिला लिग फुटबल प्रतियोगितामा मोस्ट भ्यालुएबल प्लेयर घोषित खेलाडी को हुन् ?
– सविता रानामगर
१३. वानिरा प्रज्ञा पुरस्कार प्राप्त गर्ने सर्जक को हुन् ?
– प्रा. रामकुमार पाँडे
–वानिरा शंकर पुरस्कार – शशि शाह
–वानिरा पुरस्कार – कृष्ण बाउसे