१. भारतका पूर्वप्रधानमन्त्री तथा अर्थशास्त्री मनमोहन सिंहको निधन कहिले भयो ?
– २०८१ साल पुस ११ गते
२. च्याब्रुङ नाच कुन समुदायमा प्रचलित रहेको छ ?
– लिम्बु
३. जापानको पहिलो प्रधानमन्त्री को हुन् ?
– इटो हिरोबुमी
४. विश्वको पहिलो बेवसाइट तथा सर्वर कुन हो ?
– इन्फो डट सर्न डट सीएच
५. हात्ती सुन्दरी प्रतियोगिता–२०८१ को उपाधि विजेता हात्तीको नाम के हो ?
– बिजुलीकली
६. विस २०८१ को २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको नारा के तय गरिएको छ ?
– भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ
७. व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?
– परी
८. द जोन म्याडक्स प्राइज–२०२४ मा ‘जज कमेन्डेसन’ अवार्ड प्राप्त गर्ने नेपाली वैज्ञानिक को हुन् ?
– शिव सुवेदी
९. नेपालमा पाइने चरा प्रजातिको संख्या कति पुगेको छ ?
– ८ सय ९६
१०. नेपालको कुन राजनीतिक घटनालाई अप्रिल क्रान्तिका नामले चिनिन्छ ?
– २०६२/६३ सालको जनआन्दोलन
११. हाल गिनिज बुक अफ वर्ल्ड रेकर्ड कति भाषामा प्रकाशित हुन्छ ?
– ३७ भाषा
१२. विश्व राष्ट्रिय निकुञ्ज सम्मेलन कति वर्षको अन्तरमा आयोजना गरिन्छ ?
– प्रत्येक १० वर्षमा
१३. बाहुबली झरना भनेर चिनिने झरना कुन हो ?
– तीनधारे झरना
प्रतिक्रिया