२०८१ असार २४

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१. २०१५ सालमा सोह्रांै योजनाले खुला सरकार सूचकाङ्क कति पु¥याउने लक्ष्य लिएको छ ?
– ० दशमलव ६३
२. आर्टिफिसियल इन्टेलिजेन्सको शुरुआत कहिलेदेखि भएको हो ?
– सन् १९५०
३. संरक्षित क्षेत्रले नेपालको क्षेत्रफलको कति प्रतिशत भू–भाग ओगटेको छ ?
– २३ दशमलव ४ प्रतिशत
४. ह्यारी पोर्टर एन्ड द फिलोसफर स्टोन पुस्तकका लेखक को हुन् ?
– जेके रोलिङ
५. विश्वकै पहिलो जिरो कार्वन सिटी घोषित गरिएको शहर कुन हो ?
– यूएईको मस्दार शहर
६. एलिजा भनेर एआईको सिर्जना कसले गरेका थिए ?
– जोसेफ विनेबाउम
७. नेपालले कहिलेसम्म उच्च मध्यम आय भएको मुलुकमा परिणत हुने दीर्घकालीन लक्ष्य लिएको छ ?
– सन् २०४३
८. नेपालको पहिलो महिला उपकुलपति को हुन् ?
– भूषण श्रेष्ठ (सुदूरपश्चिमाञ्चल विश्वविद्यालय)
९. नेपालको बेरोजगारी दर कति रहेको छ ?
– ११ दशमलव .४ प्रतिशत
१०. डिजिटल नेपाल फ्रेमवर्क कहिले स्वीकृत भएको हो ?
– २०७६ कात्तिक ५ गते
११. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
– प्रकाश विच्छेदन
१२. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?
– सारनाथ
१३. जिरो नेट एड भन्नाले के बुझिन्छ ?
– अर्थव्यवस्था सबल भई विदेशी सहयोग नचाहिने अवस्था
१४. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
– धर्म कचहरी
१५. विकिलिक्सका संस्थापक को हुन् ?
– जुलियन असान्ज
१६. बेलायतका नवनिर्वाचित प्रधानमन्त्री को हुन् ?
– किअर स्टार्मर
१७. नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?
– सुमन सत्याल
१८. अस्वीकार्य व्यक्ति (पर्सन ननग्राटा) भन्नाले के बुझिन्छ ?
– कूटनीतिक शिष्टाचार अन्तर्गत विशेष सुविधा प्रदान गरिएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने एवं कूटनीतिक मर्यादाको उल्लङ्घन गर्ने व्यक्तिलाई होस्ट कन्ट्रीद्वारा अस्वीकार भनी घोषणा गरिएको व्यक्ति