२०८१ असार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१. २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा कति वटा राजनीतिक दल सहभागी भएका थिए ?
– ९ वटा
२. बैंकिङ तथा वित्तीय सेवा प्राप्त गर्न कहिलेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ?
– २०८१/१०/०१
३. बाल अधिकार महासन्धिमा कति वटा धारा रहेका छन् ?
– ५४ वटा
४. वृहस्पतिको परिक्रमा गर्ने पहिलो अन्तरिक्षयान कुन हो ?
– ग्यालिलियो अर्विटर
५. राष्ट्रिय शिक्षक सेवा आयोगको नाम परिवर्तन गरी शिक्षक सेवा आयोग कहिले कायम गरियो ?
–२०५८ माघ २५
६. आईसीसी टी–२० विश्वकप क्रिकेट–२०२४ को उपाधि विजेता राष्ट्र कुन हो ?
– भारत
७. एसएलसी परीक्षामा कहिलेदेखि कक्षा १० बाट मात्र प्रश्न सोध्ने व्यवस्था गरिएको हो ?
– विसं २०६३
८. जितगढी किल्ला कुन जिल्लामा पर्दछ ?
– रुपन्देही
९. पहिलो बुद्ध कसलाई मानिन्छ ?
– तण्हङ्कर (तन्नाकार)
१०. सेतो सिउँदो कृतिका लेखक को हुन् ?
– संगीता स्वेच्छा
११. नेपालमा विशेष शिक्षाको थालनीको श्रेय कसलाई जान्छ ?
– इसावेल ग्रान्ट
१२. दरबार हाइस्कुल सर्वसाधारणका लागि खुला गर्ने राणा प्रधानमन्त्री को हुन् ?
– देवशमशेर
१३. गोरखापत्रको प्रकाशन कहिलेदेखि शुरु भएको हो ?
– १९५८ वैशाख २४
१४. कक्षा १ मा कहिलेदेखि अंग्रेजी विषय अनिवार्य गरिएको हो ?
– विसं २०६०
१५. नेपाली भाषामा लेखिएको पहिलो पुस्तक कुन हो ?
– अक्षरांक शिक्षा