१. उरमाल कृतिका लेखक को हुन् ?
- छुदेन काविमो
२. जापानको पहिलो महिला प्रधानमन्त्री को हुन् ?
-सानाई टाकाइची
-प्रतिनिधिसभाका ४ सय ६५ मध्य २ सय ३७ मत प्राप्त गरेको
-लिवरल डेमोक्याटिक पार्टीसँग सम्बन्धित रहेको
३.लामखुट्टे नपाइने एक मात्र देश भनेर चिनिने आइसल्यान्डमा पहिलोपटक कुन प्रजातिको लामखुट्टे भेटिएको छ ?
-कुलिसेटा एन्नुलाटा (ब्योर्न ह्याल्टेसनले भेटाएको)
४.विश्व मानसिक स्वास्थ्य दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
- सन् १९९२
५. निजामती प्रशासनमा कोतपर्व पुस्तकका लेखक को हुन् ?
-द्वारिकानाथ ढुङ्गेल
६. राष्ट्रिय सतर्कता केन्द्रको स्थापना कहिले भएको हो ?
- २०५९ साउन २७ गते
७. उत्कृष्ट सय एसियाली वैज्ञानिकहरूको सूचीमा सूचीकृत हुने नेपाली वैज्ञानिकहरु को–को हुन् ?
-काठमाडौं विश्वविद्यालयका फ्रेनसन प्रधान
-फ्रेन्स अफ नेचरका राजु आचार्य
-इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिस्टका रिन्जिन फुनजोक लामा
-राप्ती इन्जिनियरिङ कलेजका डा. शैलेन्द्र गिरी
-नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका टिस्टा प्रसाईं
८. चुली हिमाल कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ ?
-दामोदर हिमश्रृङ्खला
-६०३८ मिटर उचाइ रहेको
-अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने
-मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–५ र नार्पाभूमि गाउँपालिका–३ मा रहेको
९. विमल गुरुङ कृति पुरस्कार–२०८१ कुन कृतिलाई प्रदान गरिएको हो ?
-पत्रकार बसन्त बस्नेतको सिमसारा उपन्यास
१०. डिस्कर्ड प्लेटफर्मका निर्माताहरु को–को हुन् ?
- जेसन सिट्रन र स्ट्यानिस्लाभ भिस्नेवस्की
११. विश्व स्वास्थ्य संगठनले नेपालबाट रुबेला मुक्त भएको घोषणा कहिले गरेको हो ?
- २०८२ भदौ २ गते
-दक्षिणपूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने नेपाल छैठौं देश रहेको
-नेपालले सन् २०१२ देखि रुबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको







प्रतिक्रिया