नेपाल समाचारपत्र, रसुवा । रसुवाको लाङटाङमा रहेको मतपेटीका आज हेलिकप्टर मार्फत सदरमुकाम धुन्चेमा ल्याइएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याईएको हो । लाङटाङको मतपेटीका
पाँचखल नगरपालीकामा ७८ मतका साथ माओवादी केन्द्र अगाडि बनेपा नगरपालीकामा ४४ मतका साथ नेकपा एमाले अगाडी रोसी गाउँपालीकामा हालसम्म २०८ मतदान हुँदा १०० मत पात्र गर्दै माओवादी केन्द्र पहिलो स्थानमा
आईतबार भएको स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाको नेत्रावती गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्लीमगर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तम अधिकारी थिए ।
त्रिशूली ९नुवाकोट०, १ जेठ । नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७
नेपाल समाचारपत्र, काठमाडौं । आइतबार ३, ४ र ६ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन भएको विभिन्न जिल्लामा भएको मतगणनामा एमालेलाई कांग्रेसले पछ्याएको छ । अहिले केही जिल्लामा मतगणना जारी रहेको
स्याङजा जिल्लामा करिव ७० प्रतिशतमत खसेको समाचारपत्रका संवाददाता अमृत अर्यालले जानकारी दिनुभएको छ । आजको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् । १९९
तस्विर: यदु भट्ट, गोर्खा स्यार्तान निमावि खरिबोट गोरखाको मतपेटिका ट्याक्टरमा राखेर अजिरकोट गाउँपालिकातर्फ लैजाँदै । बाटोको अभावले जिल्ला निवार्चन कार्यालय पुर्याउ नै गाह्रो ।
मतदान अन्तिम चरणमा मतदान केन्द्रमा पाँच बजेसम्म लाइन बसेकाले मतदान गर्न पाउने निवार्चन आयोगले जनाएको छ ।
रसुवा, बैसाख ३१ – रसुवाको दुई वटा मतदान केन्द्रमा मतदान सकिएको छ । गोसाइकुण्ड गाउँपालिकामा रहेको गाउँखर्क राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय मावि ठुलोस्याफ्रु मतदान केन्द्रमा मतदान सकिएको हो
दोलखाको तामाकोशि गाउँपालिकाको सहरेमा कांग्रेस माओबादी र एमालेवीचको झडप पछि रुकेको मतदान सुचारु गर्न प्रहरी फोर्सको हेलिकप्टरबाट दोलखा जान लागेको खबर प्राप्त भएको छ । त्यहाँ स्थित हाम्रा सहकर्मी चिरञ्जीवी
इश्वर राज ढकाल, काठमाडौ ललितपुर जिल्लामा हालसम्म ५० प्रतिशत मत खसेको छ । ललितपुर महानगरपालिकामा हालसम्म ५१ ह्जार मतल खसेको छ भने महालक्षीमी नगरपालीकामा १४ हजार ५ सय २८ मत झरेको
नेपाल समाचारपत्र, पोखरा । आज स्थानीय तहको निर्वाचन भईरहेको छ । पोखरा लेखनाथ महागरपालिकाको ३३ वडा वडा र कास्कीका अन्य चार गाउँ पालिकामा शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । महानगरपालिकामा
एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित बालकोट केन्द्रबाट मतदान गरेका छन् । भोट हालेपछि केपी शर्मा ओलीले संचार कर्मिहरुसँग कुरा गर्दै स्थानीए निवार्चनले संविधान कार्यनयनको बाटो खुलेको बताएका
काठमाडौँ, ३१ वैशाख । आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ । उहाँका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा
नेपाल समाचारपत्र, हेटौंडा, । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ स्थित बनदेवी निमावि मतदान केन्द्रभन्दा करिब १ सय ५० मिटर पर बम राखिएको भेटिएको छ । मकैघारीमा फेला परेको बम
नेपाल समाचारपत्र, हेटौंडा । संघीय संरचनाअनुसार स्थानीय तह चयनका लागि मकवानपुरमा मतदान शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको छ । यसले गर्दा हेटौंडा मुख्य बजार क्षेत्र सुनसान देखिन्छ । मतदान बेलुका ५ बजेसम्म
नेपाल समाचारपत्र, हेटौंडा । ऐतिहासिक महत्वको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राप्रपा केन्द्रीय अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ । उहाँले विहान ७ बजेर ३७ मिनेटमा हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि
नीलकण्ठ उप्रेती पूर्वप्रमुख निर्वाचन आयुक्त दुई दशकपछि नेपालको इतिहासमा नयाँ संविधान र नयाँ संरचनाअन्तर्गत आज पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुँदै छ। अर्को चरणमा आउँदो जेठ ३१ गते निर्वाचन हुने
हेटौंडा,(नेस) पछिल्लो स्थानीय निर्वाचन हुँदा हेटौंडा–२ का चिरञ्जीवी आचार्य ८२ औं वसन्त पार गर्दै थिए । हाल उनी उमेरले एक शताब्दी अर्थात् १०० वर्ष काटिसकेका छन् । पछिल्लो स्थानीय निर्वाचन
चिरञ्जीवी मास्के, दोलखा दोलखाका महिला मतदाताहरुले स्थानीय तहको जनप्रतिनिधले महिलाको समस्यालाई प्राथमीकता दिनुपर्ने र नगर तथा गाउँको विकासको योजना निर्माण गर्नुपर्ने अपेक्षा गरेका छन्। दोलखा जिरी नगरपालिकाकी ८० वर्षीया वृद्धा