नेपाल समाचारपत्र,लमजुङ लमजुङमा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका आवश्यक सबै तयारी पूरा भएको छ। शुक्रबारसम्म जिल्लामा ७० प्रतिशत मतदाताहरूले परिचय पत्र बुझिसकेका छन्। जिल्लामा निर्धारण गरिएका १ सय
निर्वाचन बिथोल्ने प्रयास भए तत्कालै गोली हान्न कसैको आदेश नचाहिने गरी जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ। मोतीराम तिमल्सिना, काभ्रे बैशाख ३१ गतेको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेलगत्तै मौन
भक्तपुर, (नेस) भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा अज्ञात समूहले मौन अवधि शुरु भएको समयमा सिलिण्डर बम विस्फोट भएको छ। दुवाकोटको काठमाडौं मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घर अगाडि राति
रसुवा, (नेस) भूकम्पका कारण गाउँबाट विस्थापित भएर जिल्लाको विभिन्न स्थानमा बसिरहेका भूकम्प प्रभावित गाउँ फर्किएका छन्। आइतबार हुन लागेको स्थानीय तहको चुनावमा भोट हाल्नका लागि विस्थापितहरु गाउँ फर्किएका हुन्। जिल्लाको
काठमाडौं, (नेस) नेपाली कांग्रेसले नुवाकोटको विदुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका जिल्ला सचिव तथा नगरप्रमुख उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारीसहित कांग्रेस कार्यकर्तालाई हातपात गरी उनीहरुको साथमा रहेको व्यक्तिगत
हेटौंडा, (नेस) आइतबार हुने स्थानीय तह पहिलो चरणको निर्वाचनका लागि मकवानपुरमा १ हजार १ सय २५ नेपाल प्रहरी र १ हजार १ सय ४७ म्यादी प्रहरी गरी २ हजार २
रत्ननगर (चितवन), २९ वैशाख । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा सुकराम चेपाङ (प्रजा) नयाँ उम्मेदवार बन्नुभएको छ । उहाँलाई बिहीबार नै चुनाव चिह्नसमेत दिइएको कालिका नगरपालिकाका
वैशाख ३१ गते पहिलो चरणमा हुन लागेको स्थानीय निर्वाचनका लागि प्रचारप्रसार गर्ने समय बिहीबार राति १२ बजेबाट सकिएको छ। उम्मेदवारहरुले आफ्नो कुरा भनिसकेकाले मतदाताहरु भने उनीहरुको मूल्यांकनमा लागेका छन्।
चिरञ्जीवी मास्के,दोलखा दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ का एमाले कार्यकर्ता ३३ वर्षीय कुलबहादुर तमाङको हत्या आरोपमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्की, पूर्वराज्यमन्त्री देवी खड्का, माओवादी नेता विशाल खड्का
हेटौंडा १९ वर्षपछिको स्थानीय निर्वाचन आउन चार दिन बाँकी छ। वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह पहिलो चरणको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई स्वागत गर्न हेटौंडा उपमहानगरपालिका कार्यालय ब्यग्र देखिएको
रसुवा, (नेस) स्थानीय तहको चुनावमा बदर मतको न्यूनीकरण गर्नका लागि रसुवामा खटिएका मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवक गाँउ नपुगेको पाइएको छ। जिल्लाको पाँचवटा गाउँपालिकाको २७ वटा वडामध्ये केहीमा मात्र स्वंयमसेवक
रोशन पराजुली, हेटौंडा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताहरुलाई यहाँका युवा मतदाताले प्रशस्त सुझाव दिएका छन्। युवाहरु अब हुने निर्वाचनमा आफ्नो पुर्खाले गरेको गल्ती नदोहोर्याउने बताउँछन्।
काठमाडौँ, २८ वैशाख । स्थानीय तहको पहिलो चरणको आगामी आइतबारको निर्वाचनमा सहभागी हुने मतदातालाई मतदाता परिचयपत्र वितरणसँगै निर्वाचन चिह्नमा ठीक ढङ्गबाट मत सङ्केत गर्ने प्रशिक्षण आजदेखि सबै मतदान केन्द्रमा एकैसाथ
धनवीर दाहाल, रुकुम । रुकुमको एक गाँउपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच तालमेल भएपछि संयुक्त जनसभा गरेका छन् । रुकुम जिल्लाको बाँफिकोट गाँउपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त चुनावी
नेपाल समाचारपत्र, हेटौंडा । आगामी आइतबार हुने स्थानीय तह पहिलो निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण सुरु भएको छ । बिहीबार विहानदेखि जिल्लाका २ सय ९५
काठमाडौँ, २८ वैशाख । स्थानीय तहका मतदानको दिन नजिकिँदै गर्दा ‘मेरो मत अमूल्य छ’ भनी लेखिएको निर्वाचनको सन्देश बोकेका साझा बस राजधानीका सडकमा गुड्न थालेका छन् । कान्तिपथस्थित निर्वाचन आयोग
नेकपा एमालेले स्थानीय निकाय निर्वाचनमा काठमाडौ महानगरपालिकामा एक जना मात्रै महिला उम्मेदवारलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । काठमाडौ महानगरपालिका १४ बाट एमालेले बडाध्यक्षको रुपमा अघि सारेको उम्मेदवार हुन शोभा सापकोटा
बाबियाचौर, म्याग्दी, २८ वैशाख । आइतबार हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका सबै मतदान केन्द्रमा बुधबारदेखि कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । प्रत्येक मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी, दुईजना
टीपी शर्मा तिमल्सिना मेयरका उम्मेदवार नमोबुद्ध नगरपालिका विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय व्यक्ति टीपी शर्मा तिमिल्सिना पहिलो पोल्ट्रिसम्बन्धी पत्रिका निकाल्ने अग्रज पत्रकारसमेत हुनुहुन्छ। सामाजिक अभियानमा निरन्तर कृयाशील शर्मालाई नेकपा एमालेले नमोबुद्ध
पुष्कर बुढाथोकी, भक्तपुर देशका अन्य नगरपालिका मध्य भक्तपुर नगरमा स्थानीय निर्वाचनको छुट्टै र बेग्लै महत्त्वले हेरिन्छ।नेपाल मजदुर किसान पार्टीको केन्द्रीय कार्यालय रहेको र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको गृह नगरसमेत भएकाले