काठमाडौँ, २१ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय
धनगढी, २१ असार । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
एमाले तीन, कांग्रेस दुई, फोरम र राप्रपा एक/एकमा विजयी कोहलपुरमा एमाले–कांग्रेस टक्कर नेपाल समाचारपत्र, बाँके । बाँकेमा आठमध्ये सात तहको नतिजा आएको छ । कोहलपुर नगरपालिकाको नतिजा आउन अझै एक
धनगढी,२० असार । कैलालीको भजनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का प्रत्यासी विजयी हुनुभएको छ । माओवादी केन्द्रका प्रमुखका प्रत्यासी शेरबहादुर चौधरी पाँच हजार २२८ मत प्राप्त गरी
तिलोत्तमा (रुपन्देही), २० असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका प्रमुखका उम्मेदवार वासुदेव घिमिरे १९ हजार ८४ मतसहित विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेपाली
भद्रपुर, २० असार । स्थानीय तहको दोस्रो चरणको सम्पन्न निर्वाचनअन्तर्गत भद्रपुर नगरपालिकाको वडा नं ८ का वडाध्यक्षमा गौरव सुब्बासहित तीनजना नेपाली काँग्रेसको समूह विजयी भएका छन् । सुब्बाले ९७०
काठमाडौँ, २० असार । दोस्रो चरणमा असार १४ गते तीन वटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८४ को अन्तिम परिणाम प्राप्त भएको छ । यससँगै
खोटाङ, २० असार । ओखलढुङ्गाको कुल आठवटा स्थानीय तह मध्ये चारवटामा नेपाली काँग्रेस, तीनवटामा नेकपा (एमाले) र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । एक नगरपालिका र सात
इलाम, २० असार । सूर्याेदय नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । आज सम्पन्न मतपरिणामअन्तर्गत नगरपालिका प्रमुखमा एमालेका रनबहादुर राई १२ हजार ९१९ मत ल्याएर विजयी
खोटाङ, २० असार । ओखलढुङ्गाको कुल आठवटा स्थानीय तह मध्ये चारवटामा नेपाली काँग्रेस, तीनवटामा नेकपा (एमाले) र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । एक नगरपालिका र सात गाउँपालिका
लुम्बिनी, २० असार । नेपाली काँग्रेसका तर्फबाट रुपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा लड्नुभएका फणीन्द्रप्रसाद शर्माले प्रमुखमा पराजित भएपछि जिल्ला सदस्यबाट नैतिकताका आधारमा राजीनामा दिनुभएको छ । आज विज्ञप्ति जारी गर्दै उहाँँले
अनिल खत्री,गुल्मी । असार १४ गते सम्पन्न स्थानिय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीले सपथ लिएका छन् । गुल्मीमा रहेका १२ वटा स्थानिय तहहरुको सम्पुर्ण मतगणना सम्पन्न भएलगतै कतिपय गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधीले सपथ
बेलका नपामा बढी मत भेटिएपछि विवाद दुई दिनदेखी गणना स्थगित कुशलबाबु बस्नेत,उदयपुर । स्थानीय तह निर्बाचन अन्तरगत उदयपुरको कटारी नगरपालिकामा मेयर उपमेयर एमाले बिजयी भएको छ ।१४वटा वडा रहेको उक्त
लुम्बिनी, १९ असार । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् । अध्यक्षमा ध्रुवनारायण चौधरीले दुई हजार ८१६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका
भोजपुर, १९ असार । जिल्लाको कुल नौवटा स्थानीय तह मध्ये नेपाली काँग्रेस र नेकपा (एमाले)ले चार÷चार वटा स्थानीय तह तथा नेकपा (माओवादी केन्द्र) एउटा तहमा विजयी भएको छ ।
बिर्तामोड । नेपाली काँग्रेसका झापा जिल्ला सभापति उद्धब थापाले मतगणना स्थलमा पस्न प्रहरीले रोकेको आक्रोश पोख्दै मतगणना स्थगित गर्नुपर्ने परिस्थिती निम्त्याएको छ । मतगणना स्थलमा एमालेका सांसद् प्रेम गिरी मतगणना
दाङ । दाङको घोराही उपमहानरपालिको प्रमुखमा नेकपा एमाले विजयी हुने निश्चित भएको छ । उपमहानगरको मेयरमा एमालेका तर्फबाट नरुलाल चौधरी उम्मेदवार रहेका छन । घोराहीको १९ वडा मध्ये १७ वडाको
बाजुरा, १९ असार । जिल्लामा कुल नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली काँग्रेस र तीनवटामा नेकपा (एमाले) विजयी भएको छ । काँग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका तथा
अर्घाखाँची, १९ असार । अर्घाखाँचीका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जिल्लाको छ स्थानीय तहमध्ये चारमा काँग्रेस र एक÷एक स्थानीय तहमा एमाले र नेकपा (माओवादी केन्द्र) विजयी
विराटनगर, १९ असार । मोरङको दुईवटा नगरपालिकामा प्रमुख पदमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । जिल्लाको उत्तरी भेगका लेटाङ–भोगटेनी नगरपालिकाको प्रमुखमा काँग्रेसका शङ्कर राईले