काठमाडौँ, १९ असार । आज बिहान ९ बजेसम्म २३७ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७
घनश्याम बगाले,नवलपरासी । सात स्थानीय तहका लागि निर्वाचन भएको नवलपरासीमा २ नगरपलिका सहित ४ गाउपालिकाको मतगणना सम्पन्न भएको छ । सुनवल नगरपालिकाको मेयरमा नेपाली काग्रेसका भिमबहादुर थापा(भरत)ले जित हासिल गर्नु
अनिल खत्री,गुल्मी । जसले ३ पटक गाविस अध्यक्ष बनेका थिए उहि ब्यक्ति गाउँपालिका प्रमुखमा निर्वाचित भएका छन् । एमाले गुल्मीका अध्यक्ष समेत रहेका मधुकृष्ण पन्त गाउँपालिका प्रमुमा निर्वाचित भएका छन्
रामधन राई,खोटाङ । असार–१८, खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको पहिलो मेयर दिपनारायण रिजाल बन्नुभएको छ । बिद्यार्थी कालदेखि नै राजनीतिमा निरन्तर सक्रिय भई नेकपा एमालेको तर्फबाट स्थानीय तहको निर्बाचनमा उम्मेदवार बन्नुभएको
रामधन राई,खोटाङ । प्रमुख तीन दलबीच तीब्र प्रतिस्पर्धा भएको खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको मेयर तथा उपमेयर पदमा अन्ततः नेकपा एमालेले बिजय प्राप्त गरेको छ । १५ वडा भएको नगरमा खसेको
कृष्णा सिंह प्रवक्ता, राष्ट्रिय जनता पार्टी, नेपाल देशका तीन वटा प्रदेश ३, ४ र ६ मा निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरुले काम थालिसकेका छन्। प्रदेश नम्बर १, ५ र ७
सल्लेरी (सोलुखुम्बु), १७ असार । खुम्बु पासाङल्हामु गाउँपालिकामा नेकपा (एमाले)को प्यानल विजयी भएको छ । पाँच वडा रहेको यस गाउँपालिकाका सम्पूर्ण वडा र गाउँपालिकामा नै एमाले विजयी भएको हो
अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार प्रमुखमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा कांग्रेसका पारिश्वर ढकाल रहेका छन् । उनले ५ हजार १ सय ९७
गाईघाट, (उदयपुर), १७ असार । जिल्लाको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार मानबहादुर मगरले चार हजार ४२५ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुनुभएको छ । यस्तै,
धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा एमालेका चिन्तन तामाङ निर्वाचित भएका छन् । कांग्रेसका दिनेश राईलाई १ सय १४ मतले हराउँदै तामाङ निर्वाचित भएका हुन् । तामाङले ४ हजार ९ सय
खोटाङ, १७ असार । रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरी डाँडामा गठबन्धनका साथ एउटै चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी पार्टी फोरम र नयाँ
एमालेले १० काग्रेस र माओबादी केन्द्रका ६ र ७ वडाध्यक्ष बिजयी कुशलबाबु बस्नेत, उदयपुर । स्थानीय तह निर्बाचन अन्तरगत उदयपुरको ताप्ली गाँउपालिकामा २३मतले स्वतन्त्र उमेदवारलाई पछि पार्दै एमालेका उद्धवसिंह थापा
अनिल खत्री, गुल्मी । निकै रोचक प्रतिस्प्रर्धाका साथ रेसुंगा नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । एक सय ४७ मत अन्तरले नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा बिजयी भएका छन् ।
खोटाङ, १७ असार । दिप्रुङ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । दिप्रुङको अध्यक्षमा काँग्रेसका भूपेन्द्र राई दुई हजार ९०२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा
काठमाडौं । स्थानीय तहको दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो नतिजाअनुसार बर्दियाको गुलरिया नगरपालिकासहित ६ स्थानीय तहको केहीबेरअघि सार्वजनिक भएको छ
धनकुटा, १७ असार । धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका खजिन्द्र राई तीन हजार ७८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ
नेपाल समाचारपत्र, काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएको
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत मतगणना चलिरहेको छ। अहिले सम्म नेकपा एमालेले ५० सिट जित्दै अग्रता कायम गरेको छ । कांग्रेसले ३७ ठाउँमा जितेको छ । माओवादी केन्द्रले १८
बेलौरी । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मतगणना स्थगित भएको छ । मतदानको दिन खसेको मत र गणना भएको मतको संख्या फरक भएको भन्दै दलहरुबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।
रोल्पा । माओवादीको आधार क्षेत्र रोल्पामा पहिलो पटक नेकपा एमालेले विजयी खाता खोलेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित बहुमत वडामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका