भगवती तिमल्सिना नर्भिक इन्टरनेसनल हस्पिटल २५औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रम। पूर्वयुवराज्ञी हिमानीद्वारा नर्भिकको एमआरआई तथा सीटी स्क्यान सेवा शुभारम्भ। सर्वोच्च अदालतले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नूतन
हेमन्त जोशी, काठमाडौं वर्ष २०७४ मा बैंक तथा वित्तीय क्षेत्रका अनेकौं विषयले सरकार, नीति निर्माण तह, केन्द्रीय बैंक, सञ्चारमाध्यमको ध्यान आकृष्ट गरे पनि समग्रमा तरलता अभावको समस्या र चुक्ता पुँजीको
प्रशान्त वली, काठमाडौं घटना नम्बर १ पर्वतमा १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परिन्। छमर्केमा मेला भर्न गएकी किशोरीलाई लिफ्ट दिने नाममा होटलमा पु¥याएको र मदिरा पिलाएर बलात्कार गरेको प्रहरीको अनुसन्धानले
रामकृष्ण चापागाईं, काठमाडौं राष्ट्रिय राजनीतिमाको केन्द्रबिन्दुमा रहेको नेपाली कांग्रेस यति बेला इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। नयाँ संविधान कार्यान्वयनको महत्त्वपूर्ण पाटो स्थानीय, प्रादेशिक र संघीय तीनै तहको निर्वाचनमा लज्जास्पद
उत्तर कोरियाको हाइड्रोजन बमको छायाँमा उब्जेको वार्ता प्रस्ताव उत्तर कोरियाली प्रायद्विपको समस्या नयाँ होइन। यद्यपि यहाँको तनावको उतारचढावले विश्वलाई भने तरंगित बनाइरहेको हुन्छ। औपचारिक युद्ध विरामको स्थिति नरहेको यो भू–भागमा देखिने
मधुसूदन रायमाझी नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएसँगै टुटफुट र विभाजनको शृंखला लामो छ। विचार र सिद्धान्तको नाममा हुने विवाद र बहसकै कारण कम्युनिस्टहरू विभाजित भएको दृष्टान्त रहेको छ। कम्युनिस्ट पार्टीभित्र
वर्ष २०७३ मा रिलिजमा आएका फिल्महरुमा पुराना कम, नयाँ धेरै अनुहार देखिए। ८९ फिल्म आएको वर्ष २०७३ मा केही वर्षअगाडि देखिएका धेरै कलाकारहरु खासै पर्दामा देखिएनन्। पुराना स्थापित नायक नायिकालाई
– प्रशान्त वली २०७३ मा को के भए ? यस वर्ष महिला अधिकारको क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको देखिएको छैन। महिला अधिकारका कुरा गरिए पनि अधिकारको सवालमा खासै परिवर्तन नभएको देखिएको
केशरमान श्रेष्ठ यो वर्ष विश्वको सबैभन्दा महत्वपूर्ण घटनाका रूपमा अमेरिकी राष्ट्रपतिको चुनाव रह्यो। यो एक प्रकारले नियमित प्रक्रिया भए पनि यसपटकको चुनाव अमेरिकी इतिहासमा एक किसिमले विशेष रह्यो। अति राष्ट्रवाद
आईएसले जिम्मा लिएको क्याफे हमलामा २१ मारिए मारिनेमा अधिकांश विदेशी ढाका, (एजेन्सी) आशंकित इस्लामिक लडाकूहरूबाट बंगलादेशको एउटा क्याफेमा भएको आक्रमणमा २१ व्यक्ति मारिएका छन्। मारिनेमध्ये सबै विदेशी नागरिक भएको सरकारी
भगवती तिमल्सिना २०७३ सालमा स्वास्थ्य क्षेत्रमा धेरै सकारात्मक निर्णय हुनुका साथै उतारचढाव भएको वर्षका रूपमा २०७३ साललाई लिन सकिन्छ। पछिल्लोपटक स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भन्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धतासहित
राजु श्रेष्ठ अघिलो वर्षको यो सिजनमा १० घण्टाभन्दा बढी समय लोडसेडिङ भोगेका शहरबासीले यति छिट्टै लोडसेडिङबाट मुक्त भइएला भन्ने कल्पनासमेत गरेका थिएनन्। तर, तिहारको लक्ष्मीपूजाका दिनदेखि शुरूमा काठमाडौंबासी र त्यसपछि
सबै काम प्रायः ठप्प बन्न पुगे। शिक्षा ऐनमा विद्यालय व्यवस्थापनदेखि विद्यालयको प्रअलाई करारमा नियुक्ति लिने विषयसमेत उल्लेख भयो। विद्यालय व्यवस्थापन समितिमा अभिभावक वा विद्यार्थीको नातेदार हुनुपर्ने व्यवस्था खारेज भयो। शिक्षा
बीपी साह २०७३ सालमा मधेस आन्दोलित नै रह्यो तर उपलब्धि भने शून्य भयो। तेस्रो मधेस आन्दोलन काठमाडौंको खुला मञ्चमा केन्द्रित भएपछि २०७३ को शुरूमा एमाले नेतृत्वको सरकार ढल्यो। नेकपा एमालेका
टीका बन्धन गत साउनमा संसद्मा अविश्वासको प्रस्तावको सामना गर्दैै सरकारबाट बाहिरिने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने बताएका थिए। आफ्नो कार्यकालमा चीनसँग
लोडसेडिङबाट मुक्ति निकै ठूलो उपलब्धि हुँदाहुँदै पनि सरकार फेर्ने चुरीफुरी, राष्ट्रियताको नाम लिएर झगडा र ओहदाधारीबाट रिबन काट्ने रहर मेट्दै बित्यो –२०७३ साल। मधुसूदन रायमाझी संविधान जारी भएपछि देशमा विकासले
विदुर गिरी वर्ष २०७३ नेपाली फिल्म क्षेत्रका लागि धेरै चर्चा र थोरै मात्र सफलताको वर्ष सावित भएको छ। वर्षभरिमा ७ दर्जन फिल्म रिलिजमा आए। तर अत्यधिक सफलता भने एक दर्जन
दीपक रिजाल तराइ आन्दोलन, सीके राउतको तराईलाई छुट्टै राज्य बनाउने अभियान, नेपाली भूमी प्रयोग गरी स्वतन्त्र तिब्बतको नारा, सीमा विवादमा भारतीय प्रहरीले गोली चलाउँदा एक नेपालीको मृत्यु, अवैध रूपमा आएको
सुनील महर्जन संविधानले परिकल्पना गरेको राज्यको तह र स्वरूपअनुरूप प्रशासनिक रूपान्तरण गर्ने प्रक्रिया प्रशासनिक क्षेत्रको यो वर्षको महत्त्वपूर्ण र चर्चा पाएको कार्य रह्यो। नेपालको राज्यको मूल संरचना संघीय तह, प्रदेश
सुरेश तामाङ गत वर्षको तुलनामा यो वर्ष विकास निर्माणमा केही सुधार भयो। २०७२ सालको भूकम्प र मधेस आन्दोलन हुँदै नाकाबन्दीको चपेटाले गत वर्षको विकास निर्माण तहसनहस नै भएको थियो। मुलुकमा