रोशन पराजुली सीमभञ्ज्याङ (हेटौंडाबाट ५२ किमि उत्तर र काठमाडौंबाट ६१ किमि पश्चिम तथा दक्षिण)महाभारत पर्वत शृंखलाको सम्भवतः दोस्रो उच्च शिखर सीमभञ्ज्याङ मकवानपुर जिल्लाको सर्वोच्च स्थान हो। यहाँ हिउँदमा हिमवर्षाको रमणीय
विदुर गिरी नायिका झरना थापाले निर्देशन गरेको दोस्रो फिल्म ए मेरो हजुर ३ मा नायक अनमोल केसीलाई सगरमाथा बेस क्याम्प र त्यसनजिकैको गोक्यो लेक तथा मनाङको आइस लेकमा देखेपछि धेरै
प्रशान्त वली सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्ति हुँदै गर्दा उहाँको कार्ययोजनामा समेटिएको एउटा बुँदा हो– ‘न्यायालयको काम–कारबाहीप्रति आम जनताको विश्वास अभिवृद्धि गर्न प्रक्रियागत सरलता र कारबाहीमा स्वच्छता अपरिहार्य हुन्छ।’
डा. विद्यानाथ कोइराल नेपालको विकास नहुनाका अनेकन कारण छन्। सबैका आ–आफ्ना कारण छन्। मेरो दृष्टिमा भने नेपालको विकास नहुनुका कारण यी रहेका छन् ः क) पुख्र्यौली जरो नजोडिएकाले आत्मिक विकासले
सुरेश तामाङ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विगतमा भ्रष्टाचार नियन्त्रणका लागि गरेको कामप्रति धेरै आलोचना खेप्दै आइरहेको छ। अख्तियारले व्यक्तिपिच्छे फरक प्रवृत्ति देखाएको, स्वच्छ छविकालाई समेत अनेक प्रपञ्च गरी भ्रष्टाचारी ठहर्याउन
रामकृष्ण चापागाईं तीन दशकदेखि राष्ट्रिय राजनीति र शासन सत्तामा यिनीले नै हालिमुहाली गरिरहेका छन्। राष्ट्रिय राजनीतिमा चर्चा कमाएका सबै दल र नेता मुलुकको नेतृत्व तहमा पुगिसकेका छन्। दल र नेतामा
मोहनकृष्ण श्रेष्ठ नेपाल आर्थिक र विकास निर्माणमा पछि पर्ने कारणहरू धेरै छन्, यो कुरा सबैले बुझेकै कुरा हो। सबल र सक्षम कूटनीतिक अभ्यास नहुँदा पनि देशले सफलता हासिल गर्न सकेको
सुनिल महर्जन नेपाल कला, संस्कृति र सम्पदाका दृष्टिले विश्वकै गौरव गर्नलायक देशमध्येमा पर्दछ। भौगोलिकरूपमा छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपाल निकै सानो छ, तर सांस्कृतिक विविधताका हिसाबले ती देशभन्दा
हेमन्त जोशी राजनीति पेसा होइन, सेवा हो। जसका आफ्नै आदर्श हुनुपर्छ। जनताको मतबाट बन्ने सरकारले उनीहरूको सुख–दुःख र गाउँ–नगरको विकासका निम्ति भरपर्दो संस्थाका रूपमा स्थापित हुनुपर्ने हो। आफ्ना पीरमर्का र
रोहिणी घिमिरे पालमा यतिखेर न सच्चा राज्य सञ्चालक छन्, न त सच्चा सल्लाहकार नै ? प्रायः सबै व्यक्तिगत लाभ र दलगत स्वार्थमा डुबुल्की मार्ने गरेका देखिन्छन्। त्यसैले यतिखेर अधिकांश जनता
गंगा बराल रकारले ‘सुखी नेपाली र समृद्ध नेपाल’को नारा अघि सारेको छ। तर, दिनरात भाषणमा भनेजस्तो यी शब्द व्यावहारिकरूपमा कार्यान्वयन गर्न चासो देखाएको छैन। यो नारा सुन्दा निकै मीठो जस्तो
हामीकहाँ कुनै विषय आयो भने अनुसन्धान गर्ने ठाउँ छैन, ओज छैन, नेताजीलाई जे विचार आयो त्यसैका आधारमा बोल्ने प्रचलन बढेको छ। सत्तामा हुँदा र सत्ताबाहिर फरक अडान झल्किनु हाम्रो लागि
प्रकाश शर्मा ढकाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेको छ। यसका लागि यो वर्षलाई शुरुआत वर्ष, २०१९ लाई अभियान वर्षका
१. अमेरिका कुल गार्हस्थ उत्पादन ः १ सय ९३ खर्ब ९० अर्ब डलर क्रयशक्ति समानता पीपीका आधारमा जीडीपी ः १ सय ९३ खर्ब ९० अर्ब डलर अमेरिकाले सन् १८७१ देखि
फिरोज राजोपाध्याय फुटबल यस्तो खेल हो जुन खेल्न र हेर्न उमेरले छेक्दैन। फुटबल धेरै मनपराउने खेलमा अग्रपंक्तिमै पर्छ यसमा दुईमत छैन। क्रिकेट, बास्केटबल र अन्य खेल पनि विश्वमा लोकप्रिय छन्।
दीपक रिजाल नेपालको सुरक्षा इतिहासलाई केलाउने हो भने ५ सय ५० वर्ष अघिदेखि नै नेपालमा कुनै न कुनै रूपमा सुरक्षाकर्मीको व्यवस्था गरेको देखिन्छ। मञ्जुश्रीले उपत्यकामा मानवबस्ती बसाएपछि स्थापना भएका राज्यरजौटाको
ओमशंकर श्रेष्ठ मलेसियाको अर्थतन्त्र मलेसियाका अर्थमन्त्री लिम गुआन एन्गले त्यहाँको चौधौं आम निर्वाचनपछि व्यापार व्यवसाय र उपभोक्ताहरूको भावनामा अप्रत्याशितरूपमा सकारात्मक परिवर्तन देखापरेको बताएका छन्। विश्वव्यापीरूपमा आर्थिक
कविरस शर्मा देश विकासमा खेलकुदको पनि अहम भूमिका हुन्छ। अहिलेसम्म बाटो, बिजुली, पर्यटनलगायतका अरू आधारभूत कुरालाई मात्र विकासको आधार मानिँदै आएको छ। वास्तवमा खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार हो।
जयनारायण आचार्य विश्वव्यापीकरण र यसको प्रभावस्वरूप विश्वले आफ्नो आकार, भूमिका र गतिविधिलाई सरल, पारदर्शी र पहुँच योग्य बनाइसकेको छ। सुधारका निरन्तरक्रम र आधुनिक प्रविधिको व्यापक उपयोगले मानिसको जीवन सरल, सहज
मधुशुदन रायमाझी २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले ८ हजारभन्दा बढीको ज्यान लियो। ७ लाखभन्दा बढी निजी घर ध्वस्त भए। धार्मिक, ऐतिहासिक, सांस्कृतिक पुरातात्विक महत्वका धेरै धरोहर भत्किए। विनाशकारी