काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तक मोहनी मादलको विमोचन हुने भएको छ । शेखर खरेलद्वारा लिखित वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा मोहनी मादलको आगामी सोमबार विमोचन हुने भएको हो
काठमाडाैं । नेपाली हास्यव्यंग्य साहित्यका एक धराेहर बरिष्ठ हास्य व्यंग्य निबन्धकार श्याम गाेतामे र वहाँ कि धर्मपत्नी पद्मा गाैतमकाे नाम बाट स्थापना गरिएकाे “पद्मा- श्याम गाेतामे पुरस्कार” बरिष्ठ हास्य व्यंग्य
अमेरिका । संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा १६औं वार्षिक नेपाली साहित्य साँझअन्तर्गत कविता वाचन एवं स्रष्टा सम्मान कार्यक्रम सुसम्पन्न गरिएको छ । नेपाली अमेरिकी मैत्री सङ्घ (नाफा) ले
काठमाडौं । साहित्यकार प्रकाश कुमार श्रेष्ठद्वारा लिखित उपन्यास ‘टुडाल’लाई २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । आभास साहित्य कोषको बैठकले गत सालमा प्रकाशित विविध साहित्यिक पुस्तकमध्येबाट
उफ् ! फेरि पनि चुनाव आउँदैछ । अघिल्लो चुनावमा मतदान सकिएको साँझ बादल पारीको गाउँदेखि खबर आएथ्यो, म्हेमे पाराङ (दुई महिना पहिले) दिवङ्गत हुँदा म्हेमेको बिदाइमा मानेडाँडासम्म मलामी जानेहरुको संख्याभन्दा
काठमाडौं । डा. भगवान कोइरालाद्वारा लिखित पुस्तक हृदयको विमोचन समारोह हुने भएको छ । हृदयको नियमित संस्करण विमोचन समारोह भोलि (शनिबार) हुने भएको हो । समारोहमा अनिल शाही र उनको
काठमाडौं । यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको
काठमाडौं । मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् ।
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती मनाइने भएको छ । आदिकविको जन्मजयन्तीको अवसर पारेर उनको जीवनी प्रवचन तथा रचना वाचन गरिने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । भोलि (सोमबार)
हेटौंडा, (नेस)। मातृभूमि साहित्य समाज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार यस वर्ष गीतकार तथा साहित्यकार श्रवण मुकारुङलाई प्रदान गरिने भएको छ। भाषा, साहित्य कला र संस्कृति
मेरो दिलमा तिमि छौ छोडी जानु कसरी एक शब्द त बोल ए मेरी दिलकी रानी यो मेरो मनले हो तिमिलाई रोजेको ठाउँ पनि यही हो हामीले भेट्ने गरेको म सक्दिन
काठमाडाैं । नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति शहीद स्रष्टा परिचय कोष प्रकाशनमा आएको छ। समालोचक तेजविलास अधिकारीद्वारा लिखित कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो। कृतिमा
काठमाडौं । प्रसिद्ध कवि वासु शशीका प्रतिनिधिमूलक कविताहरूको संग्र्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण भएको छ । वासु शशीकी धर्मपत्नी जुलुम वैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक,
काठमाडाैं । कास्कीको बार्चोकमा जन्मिएका तुलसीकुमार गुरुङ लामो समय ब्रिटिस गोर्खा सैनिकमा आबद्ध रहे । योसँगै खेल क्षेत्रलाई पनि अघि बढाएका गुरुङ तेक्वान्दोका ८ डान हुन् । यस विधामा हङकङ सरकारका
काठमाडौं । लघु जलविद्युत्को टवाईनका डिजाइनर एवम् निर्माता स्वर्गीय श्यामराज प्रधानको जीवनी ‘श्यामराज प्रधान स् ढुंगाको कापबाट फाक्रिएको फूल’ शुक्रबार विमोचन भएको छ । पुस्तक तथा वृत्तचित्रमार्फत स्वर्गीय प्रधानको जीवन
काठमाडौं । लघु जलविद्युत्को टवाईनका डिजाइनर एवम् निर्माता स्वर्गीय श्यामराज प्रधानको जीवनी ‘श्यामराज प्रधान: ढुंगाको कापबाट फाक्रिएको फूल’ शुक्रबार विमोचन भएको छ । पुस्तक तथा वृत्तचित्रमार्फत स्वर्गीय प्रधानको जीवन भोगाइ,
पश्चिम पाल्पाका दुइवटा गाउपालिकामा गठवन्धनका उम्मेदवार विजयी वनेका छन ।
काठमाडौं । प्रगतिशील सामाजिक यथार्थवादी साहित्यकार राजन केसीको तेस्रो कृति ‘रन्को’ सार्वजनिक भएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अशोक राई, प्रभाकर देव शर्मालगायतले
काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ ।
नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका सटिक राजनीतिक विश्लेषणयुक्त आलेखहरुको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक आज वैशाख ४ गते सार्वजनिक भएको छ ।