अधिकार सबैलाई मिल्दै छ कतिसम्म हेप्छौ ? ढुंगा फोरेर पनि पीपल उम्रिन्छ कतिसम्म चेप्छौ ? पाप धुरीबाट अवश्य कराउँछ आफ्नो गल्तीलाई हाम्रो आँखासामु कतिसम्म छोप्छौ? – भूमिका थारु, कीर्तिपुर
मोहन दुवाल समाजसेवाका उत्कृष्ट नाम– बद्रीविक्रम थापा। प्रशासनिक सेवामा चोखो उत्सर्गता देखाउन सफल व्यक्तित्व र सत्–निष्ठाका भावना समाजमा बाँड्न सफल कर्मयोगी– बद्रीविक्रम थापा। यिनै समाजसेवक व्यक्तित्वलाई चिनाउँदै जाने क्रममा
कवि तथा कथाकार घनबहादुर थापाको मौन आक्रोश नामक कविता संग्रह अहिले चर्चाको विषय बनेको छ। उनको आक्रोशले भरिएको मौन विद्रोह हो यो। त्रिपन्न वटा फुटकर कविताले ठोक्नुपर्ने सबैलाई
बनेपा। जनमत साहित्य बाटिकाको आयोजनामा २०४ औं भानुभक्त आचार्य स्मृतिसभाको प्रमुख अतिथि नेपाली शिक्षा परिषद्की सदस्य सचिव श्रीमती रमा शर्माले पानसमा दीप प्रज्वलन र भानुभक्त आचार्यको फोटोमा माल्यार्पण गर्न
मोहन दुवाल कविले अनुभूत गरेका भावनाहरूमा जति–जति मार्मिकता र संवेदनशीलता थपिँदै जान्छ त्यति–त्यति बलियो ढङ्गले उसका रचनाहरू पनि उत्कृष्ट बन्दै जान्छन्। कविता भाव–सीपको सौन्दर्यबाट उत्कृष्ट देखिने हुन्छ। आफूले भोगेका, देखेका,
रोहिणी घिमिरे हामीले के खानुपर्ने हो तर के खाइरहेका छौं ? टेलिभिजन, रेडियो, पत्रपत्रिका एवं सामाजिक सञ्जालहरुमा आउने आकर्षक विज्ञापनको पछि लागेर कतै हामीले आफ्नो स्वास्थ्य बिगारिरहेका त छैनौं ?
मोहन दुवाल,कविता साहित्यको एउटा प्रमुख अङ्ग मानिन्छ। त्यसैले साहित्यमा कविताको विशेष चर्चा चल्नु अस्वाभाविक मानिदैन। सामाजिक सम्बन्ध, सामाजिक सङ्घर्ष र सामाजिक अन्तरक्रियाकै एउटा विम्ब भएर कविता जन्मिन्छ। कविता यस अर्थमा
मोहन दुवाल साहित्यजगत्का होनहार व्यक्तित्व, साहित्यलेखन र क्रियाशीलतामा जीवन समर्पित गरेर गएका एकजना प्रतिभा, देवकोटापछिका लोकप्रिय साहित्यकार र अझ भनौं लेखिकाहरूका सर्वमान्य सर्वश्रेष्ठ स्रष्टा पारिजातको अवसान २०५० साल वैशाख ५
नेपाल समाचारपत्र, धुलिखेल । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले भाषाको विकास र संरक्षणका लागि विगत र वर्तमान अवस्थाका बारेमा संश्लेषण गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रदेश नं ३ का
रोहिणीराज तिमिल्सिना नेपालको वैदिक धर्म, संस्कृति र नेपाली मौलिकताका पक्षमा प्रबल विनिगमनाका साथ प्रस्तुत हुनसक्ने विचित्र सामथ्र्य उनमा थियो। स्वधर्म, भाषा र संस्कृतिका विषयमा उनका अभिव्यक्तिहरू यति तर्कपूर्ण र हृदयस्पर्शी
पनौती। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार बैरागी काइँलाले एक समारोहबीच नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान गरेबापत वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई, चर्चित कवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति
मोहन दुवाल चार स्तम्भमध्ये कान्छो योगवीर सिंहका बारे चर्चा गर्दै उनले योगुसधाको भूमिका लेखमा आफ्नो गुरुका रूपमा योगवीरसिंहलाई चर्चा गरेका छन्। कवि योगवीरसिंहको भाषामोह कस्तो छ, यी दुई पङ्क्तिले नै
सूर्यप्रसाद लाकोजू विधागत दृष्टिले हेर्दा ‘मनका स्पर्शहरू’ साहित्यकार मोहन दुवालको चौथो मुक्तकसङ्ग्रह हो। यसभन्दा अगाडि उनका सिर्जनाका फूलहरू, संरचनाका मूलहरू र सम्भावनाका मनहरू पहिले नै प्रकाशित भएका छन्। विशेषतः कविता,
मोहन दुवाल चित्तधर हृदय नेपालभाषा साहित्यका चर्चित महाकवि मात्र नभई यस भाषालाई मार्मिक, गन्तव्यमय भाषा बनाउन निकै बौद्धिक परिश्रमका बूँदहरू पोखेर जाने एकजना सक्रिय स्रष्टा तथा कर्मशील भाषासेवीका रूपमा सबैका
किरण श्रेष्ठ रत्नप्रसाद अनामणि श्रेष्ठका कवितासङ्ग्रह ‘लाज हराएका मान्छेहरू’ पछिल्लो पटक प्रकाशित भएको छ। केही न केही लेखिरहने, केही न केही गरिरहने अझ नयाँ–नौलो गर्न पाएपछि हुरूक्कै हुने रत्नले नालाबाट
मोहन दुवाल साहित्यकार कृष्णप्रसाद पराजुलीद्वारा लिखित ‘पूर्व एक नम्बर’ (परिचयग्रन्थ) को दोस्रो संस्करण २०५० सालमा प्रकाशित भएको हो। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोडेर ‘पूर्व एक नम्बर’ बनेको सन्दर्भ र इतिहास बिर्सिन
होहोरेम कुलुङ लेखक चन्द्रकुमार राई ‘हतुवाली’द्वारा लिखित ‘किराँत बालबालिका नामकोश (२८ राई, लिम्बू, कोइच (सुनुवार) र याक्खा भाषामा)’ नामक किताब बजारमा आएको छ। तर, लेखक चन्द्रकुमार राई ‘हतुवाली’ सर आफैं
टीका पोख्रेल ‘एक सय आठ विभिन्न नैवेद्यमध्ये सय–सय आफूले खाने अनि आठ–आठ श्रीमान्लाई दिने, श्रीमान नहुनेले छोरालाई दिने, छोरा नहुनेले मितछोरालाई दिने, मितछोरा नहुनेले गंगामा लगेर बहाइदिने।’ स्वस्थानी व्रतकथाको यस
विक्रम सुब्बा जेनोसाइड ? ः ‘कुनै एक मानवसमूहले अर्को समूहलाई हत्या गरेर सखाप पार्नु ‘जेनोसाइड’ हो। जस्तै– हिटलर (नाजी जाति)ले यहुदी (जाति)लाई जर्मनीमा सखाप पारे। रुवाण्डामा हुतुजातिले तुत्सीजातिका मानिसलाई सखाप
मोहन दुवाल इतिहासकारका रूपमा राष्ट्रमा पहिचान छोड्न सफल केदारनाथ प्रधान मेरा समकालीन मित्र पनि हुन्। उनले विशेषतः इतिहास लेखनमा र शिक्षासेवामा आफ्नो नामलाई उजागर गर्न सफल भएर गएको देखिन्छ। काभ्रेको