डा. तोशिमा कार्की मैले जीवनभर आर्जेको पढाइ, ज्ञान अनि सीप लगाएर म तिम्रा आफन्तको उपचार गर्छु। उपचार गरिरहँदा तिम्रो आफन्तमा मैले आफ्नै आफन्त देख्छु। जति चाँडो निको होस् भन्ने
नेपाली हास्यव्यङ्ग्य क्षेत्रका चर्चित व्यक्तित्व हरिवंश आचार्य, उहाँकी पत्नी रमिला आचार्य र बौद्ध धर्मसम्बन्धमा विधावारिधि गर्न सफल व्यक्तित्व डा. अनोजा गुरुमाँलाई प्रतिभा–सम्मान प्रबन्ध गुठी, बनेपाले सम्मान गरेको छ। प्रतिभा–सम्मान प्रबन्ध
चिरञ्जीवी मास्के पुस्तक कस्तो राम्रो हुन्छ ? यो बिदामा कुन पुस्तक पढ्ने होला ? आमरुपमा यो जिज्ञासा राख्दा धेरै पुस्तकहरुको नाम आए– रजगज, मदनकृष्णको म, चिना हराएको मान्छे आदि। पुस्तक
पुष्करलाल श्रेष्ठ हिले देश–विदेशमा एउटै पुस्तकको चर्चा छ– महको म। नेपालका लोकप्रिय हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको छेटकरीमा राखिएको चर्चित नाम महबाट मदनकृष्णको अटोबायोग्राफी भएकोले महको ह झिकेर
कृष्ण प्रजापति नेपालभाषाको पुनर्जागरण कालका एक विशिष्ट कवि हुन् महाकवि सिद्धिदास अमात्य। संस्कृत भाषा र संस्कृत साहित्यको अत्यन्तै प्रभाव परेर पनि आफ्नो मातृभाषा नेपालभाषाप्रति अत्यन्तै अनुराग भएका महाकवि सिद्धिदास महाजुको
रोहिणी घिमिरे हाम्रो समाज यौनका कुरा गर्न लजाउँछ। यद्यपि, यसबारे विद्यार्थीलाई पढाउनुपर्दा शिक्षकहरू नै खुलेर पढाउन सक्दैनन् भने अभिभावकले आफ्ना छोराछोरीलाई यौनका बारेमा शिक्षा दिनु झनै परको कुरा हो। यतिसम्म
प्रा. कपिल अज्ञात सबै मानिसमा कवि हुने सामथ्र्य हुँदैन। कवि वा लेखक हुनु सौभाग्यको कुरा हो। कविमा पनि स्रष्टा र द्रष्टा दुवै गुणले युक्त हुनु सुन्दर कुरा हो। यस्तो गुण
आज उनलाई पटक्कै निद्रा लागेको छैन। यताउता धेरै कोल्टे फेरे तैपनि निदाउन सकेनन्। सँगै सुतेकी श्रीमतीको शरीरको तातोले उष्णता बढाएको जस्तो लाग्यो। पलङसँगैको टेबुलमा राखेको मोबाइल बालेर हेरे, रातको
ज्ञानु झा आजको युगमा कस्तो वरदान यो ? पैसा बोल्दै छ निसाफको पक्ष लिई आजको प्यासमा कस्तो तृप्ति यो ? हाँसेको देख्छु हजारौं रात रोएका आखाँ पनि। आजको समयमा
मत तिनै गिट्टीहरु सङ्ग परिचित चोक चोक, र गल्ली गल्ली सङ्ग परिचित मान्छे । बर्खा यामको झरी सङ्ग संगै खडेरिको चर्को धुप सङ्ग आफ्नो दैनिकी साट्ने मान्छे म तिम्रो जस्तो
श्रीमन्नारायण मैथिली भाषाका महाकवि विद्यापतिको जन्म वि.सं. १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको विहार प्रान्तको दरभ·ा जिल्लाको विसफी भन्ने गाउँमा भएको थियो। कार्तिक धवल (शुक्ल) त्रयोदशीमा उनको जन्म
रामसुन्दर देउजा मोहन दुवाल नेपाली साहित्यका अविचल सेवक हुन्। कक्षा ९ मा अध्ययनरत हुँदा नै नेपालभाषाको कवितासङ्ग्रह ‘चुलिजाःगु स्वाँ’ पुस्तक कृति प्रकाशन गरेदेखि नै निरन्तर सक्रिय छन् उनी साहित्यमा।
साहित्यकार प्रा. रामप्रसाद दाहालको ‘युरोपको यात्राः अक्षरको खेती’ नियात्रा पुस्तक सार्वजनिक भएको छ। १९ वटा मूल शीर्षक र ११ वटा उपशीर्षक रहेको सो पुस्तकमा यात्रा र अनुभूतिबाहेक सबै लेख
केशव अधिकारी नेपाली साहित्यका अग्रज र वरिष्ठ साहित्यकार भीमनिधि तिवारीको जन्म वि.सं. १९६८ मा काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनले नेपाली साहित्यका विविध विधाहरूमध्ये पनि कविता, नाटक, कथा, गजल, प्रबन्ध,
डा. सुमनराज ताम्राकार बिगार्छ नदीले नथुने बाँध नत्र त जताततै बिग्रन्छ साँध माटोको माया छ छातीभित्र मातृभूमि जोगाउन थाप्नुछ काँध। विशेषतः तराईका भूभाग बाढीग्रस्त भइरहेको बेला तथा सुन्तली–धुर्मुसजस्तै उदार मन
मनोज रेग्मी गोकुल खड्काले यथार्थको ऐना प्रस्तुत गरेका छन्, जुन वास्तविक सबैको यथार्थ छर्लङ्ग पार्ने दर्पण भएको छ। ‘यथार्थको ऐना’ लिएर आउने नवोदित लेखकले ‘जहाँ नपहुँचे रवि, उहीँ जन्मिए कवि’
पीपलमाथि पिलपिल तारा पूर्वी डाँडामा मिर्मिरेमा गाउँघर छाडेँ मनै काँडामा अल्झेसरि मुटु मेरो काँडा कोपेझैँ चरर आज परदेशमा घर सम्झी आँसु बरर श्रावण झरी रुँदै आयो फेरि मलाई डाकी
राजेन्द्र श्रेष्ठ सहकारी पोष्ट राष्ट्रिय त्रैमासिक पत्रिकाको पाँचौ वार्षिकोत्सवमा वरिष्ठ साहित्यकार एवं जनमत प्रकाशनका प्रधान सम्पादक मोहन दुवालको ‘भूगोलमा पाइलाहरु’ (नियात्रा सङ्ग्रह) पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गत
रामप्रसाद दाहाल म्युनिख जर्मनीको बर्लिन र हेम्बर्गपछिको तेस्रो शहर हो। जर्मनीको ववारिया क्षेत्रको केन्द्रीय शहर हो। म्युनिखमा कलाकौशल, आकर्षक भवन, व्यापारव्यवसाय भए तापनि सबैभन्दा महत्त्वपूर्ण लाखौंको सङ्ख्यामा हिटलरजस्ता क्रूर शासकले
अरुण नदी खत्री कवि एवम् गजलकार दीपक आचार्य ‘जलन’को ‘अचानोमा दिल’ नामक गजलसङ्ग्रह हालै निस्केको छ। यसभित्र उनीद्वारा लेखिएका ७२ वटा गजलहरू समावेश गरिएका छन्। नेपाली भाषा–साहित्यमा गजल लेखेर उनले