दीपक रिजाल । झ्यालखानामा तिम्रो मनलाई थुन्न पाए हुन्थ्यो धोका दिने तिम्रो बानी, सुध्रिजाओस् भनी मायाको त पुजारी हुँ, धाउँछु मन्दिर पनि । तिम्लाई माया गर्ने मुटु फेर्न पाए हुन्थ्यो
न्युज अफ नेपाल,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘युद्धबन्दी गोर्खाली सैनिकका लोकगाथाहरू’ प्रकाशित गर्ने भएको छ । आजभन्दा एक सय वर्षअगाडि प्रथम विश्वयुद्धमा जर्मनीमा युद्धबन्दी बनाइएका गोर्खाली सैनिकहरूका आवाजमा रेकर्ड गरिएका लोकसामग्रीहरूको
न्युज अफ नेपाल,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित हुने भएको छ । नेपाली भाषा शिक्षणमा एकरूपता कायम गर्न र पठन पाठनमा सहजता ल्याउने उद्देश्यले प्रज्ञा–प्रतिष्ठानको भाषा ९नेपाली
प्रकाशकुमार सिग्देल चारो खोज्न गाको चरी, विचल्लीमा परी गुँढमै फर्कि आएँ छल्न हावा हुरी झरी टेक्ने हाँगो मक्किदो छ तिम्रै भरमा हरि माया यो माटोलाई सधैंभरी होइन घरि घरि छैटीको
न्युज अफ नेपाल,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य/काव्य) विभागबाट यस्तो इतिहास तयार पारिन लागिएको हो । विभागका प्रमुख प्राज्ञ प्रा.डा.
न्युज अफ नेपाल, काठमाडौँ । कवि तथा समालोचक सुरेश हाचेकालीलाई नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार–२०७७’ प्रदान गरेको छ । प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने ‘एनएलजी कलाश्री सिर्जना
न्युज अफ नेपाल,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य तथा लोकवार्ता विभागले मानिसका विभिन्न जाति र तिनका थरका उत्पत्तिकथामा आधारित लोककथा ‘सृष्टिका कथा’ प्रकाशन
न्युज अफ नेपाल, काठमाडौँ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि नियमित रूपमा प्रकाशित गर्दैआएको ‘कलाश्री’ साहित्यिक वार्षिक पत्रिकाको २०७७ सालको अङ्क प्रकाशित भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनी
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गर्नुभएको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ
दीपक रिजाल दयाविक्रम ठकुरीको मुद्दा इजलास नं. ५ मा चलिरहेको थियो । देशको चर्चित औद्योगिक घराना सम्राट ग्रुपको एक्लो उत्तराधिकारी । केही समय अघिसम्म देशको सरकारसमेत बदल्नसक्ने हैसियत भएको सम्राट
न्युज अफ नेपाल,काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी महत्त्वपूर्ण पुस्तक प्रकाशित भएको छ । मातृभाषा (मातृभाषा, कोश तथा व्याकरण) विभागबाट विभागीय प्रमुख प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव र
अंगुरकुमार दाहाल । लाग्यो वर्षा झमझमझरी ढाकियो मेघमाला खोलाउर्ले सननन बगे युद्धकोझैं हबाला बाढी पहिरो गढगढ गरी थर्किए भीरपाखा हिलो मैलो धुमिलजलधिपानीको यो तमासा यो वर्षामा सबतिर छताछुल्ल पानी र
सन्दर्भ: नेपाली साहित्य आकाशमा एक नयाँ विधा ‘झर’ले उडान भरिरहेको छ| निलो आकाशमा ‘झर’को उडान साच्चिकै मनमोहक देखिइरहेको छ | नेपाली माटोमा जन्मेको यो विधा साच्चिकै नौलो छ, सर्जकहरु माझ
तिमी मुस्कुराउन मैले लाखौं पिडा लुकाउँनु पर्ने हुन्छ हाम्रो माया अमर राख्न करोडौं मुल्य चुकाउँनु पर्ने हुन्छ तिम्रा हरेक सफलताको लागि मैले हार खाएर तिमीलाइ भगवान सम्झेर कदम कदम मा
१-मदन चुम्छ फूलको वदन २-मलिन सत्ता खामेको दलिन ३-दखल कुर्सी प्राप्तिको मकल ४- धपक्क परीको पृत लपक्क ५- गुटले दलिन गने झुटले ६-सपक्क टिपेर फूल टपक्क ७-ढाकर रित्याउँदैछ आकर ८-आकर
नारायण खनाल । दामोदरप्रसाद धेरै वर्ष पछि सन्यासी जीवन त्यागी घर फर्किए । सन्यासमा रहँदा पनि उनी भोगी भएको सुनिन्थ्यो । भेषमा अनेक बितण्डा गर्ने,सन्यासी समूहहरु भाँड्ने गरेको हल्ला आइरहन्थ्यो।
नारायण खनाल, मालारानी-३,अर्घाखाँची । (कविता) देशको ढुकुटी रित्याइरहेकोछ राष्ट्रियता र स्वाभिमानमा प्वाल पारिरहेको छ किसानको बाली सिख्रै पारिरहेको छ रुप फरक नियत एक नेपाल असफल बनाउने कुचेष्टा बोकी मडारिरहेको छ।
नारायण खनाल, मालारानी-३, अर्घाखाँची । (कविता) जसले पसिना सिंची धरती, उर्वर बनायो उसैले भोको पेट खेतमा, धान दिवस मनायो ।। कसले बुझ्छ श्रमको मुल्य, त्यो भोको पेटको सोंच्दैन कोही किसान्को
बैकुण्ठ दाहाल उकाली त्यो चढ्दै जाँदा प्यास बढ्दै गयो । तिमी आको खबर सुन्दा थकान घट्दै गयो ।। तिमी बिना उजाड यो जिन्दगी सुख्खा सुख्खा थियो । तिमि आयौ जीन्दगीमा
म शैतान हुँ, हो म शैतान हुँ शैतान भएरै हुर्किएँ अहम्, घमण्ड र दम्भले भरिपूर्ण तिमी आफूलाई शुल्तान सम्झन्छौ मलाइ शैतान चरम संघर्ष र पीडाले भरिपूर्ण जीवन गाथा हो मेरो