अमेरिकाको क्यालिफोर्निया राज्यको सान डियागोमा भइरहेको अमेरिकन इन्स्टिच्युट अफ एरोनोटिक्स एन्ड एस्ट्रोनटिक्समा प्रदर्शनमा राखिएको विमान निर्माता बोइंगले ल्याएको नयाँ विमानको नमुना शुक्ष्म अवलोकन गर्दै ।
भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउनलाई पहिलो चोटि मंगलबार जापानको राजधानी टोक्यो स्थित अदालतमा उपस्थित गराइएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले आर्थिक रुपमा विपन्न उच्च जातीका सामान्य वर्गको लागि सरकारी जागिरमा आरक्षण दिने निर्णय गरेको छ ।
पोखराको फेवातालमाथि उडिरहेका प्याराग्लाइडिङ, प्याराग्लाइडिङका कारण पर्यटकको आकर्षण बढ्ने गरेको छ । तस्वीर: नेस
बंगलादेशमा हालै सम्पन्न आम चुनावमा विपक्षी पार्टीलाई भोट दिएकोमा एक महिलामाथि भएको सामुहिक बलात्कारको विरोधमा राजधानी ढाकामा प्रदर्शन गर्दै । अदालतले उक्त घटनामा स्थानिय नेता लगायत सात जनालाई हिरासतमा लिन
टोक्योको नयाँ माछा बजारमा बर्षको पहिलो लिलाममा ३० लाख डलर भन्दा बढी किर्तिमान मुल्यमा विक्री भएको एक ब्ल्युफिन टुना । उक्त माछा जापानको एक सुसी रेस्टुरेन्टका मालिकले किनेको हो ।
अफगानिस्तानको राजधानी काबुलको पहाडी इलाकामा हालै मात्र परेको हिमपातको मजा लिँदै अफगान युवा युवती ।
ग्रिसको राजधानी एथेन्स स्थित ‘द पार्क अफ सोल ‘मा भइरहको खुला प्रदर्शनीमा राखिएको काठका प्रतिमा र त्यसको वरपर हिँउँले छोपेको सुन्दर फाँट ।
काठमाडाैं । हल्का वर्षा भएसङ्गै उपत्यका आसपास अहिले हिउँ परिरहेको छ । ललितपुरको फुल्चोकी, लेलेको कोटडाडा, काठमाडौको चन्द्रागिरी र शिवपुरी क्षेत्रमा अहिले हिउँ परिरहेको छ । चन्द्रागिरीमा हिउँ हेर्न जानेकाे
सरकारी चिकित्सक संघद्वारा समायोजन तथा स्वास्थको अर्गानोग्रामको विरोधमा स्वास्थ्य मन्त्रालयम घेराउ तथा धर्ना कार्यक्रममा सहभागी।
काठमाडौँ । सरकारी चिकित्सक संघद्वारा समायोजन तथा स्वास्थको अर्गानोग्रामको विरोधमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयम घेराउ तथा धर्ना कार्यक्रम गरेका छन् । तस्वीरः अनिल आङदेम्बे
श्रीलंकाली प्रहरीलेसडकको छेउमा राखिएको ट्राफिक प्रहरीको कटआउटलाई घुस दिइरहेको अभिनय गर्दै भिडियो खिचेर फेसबुकमा पोस्ट गर्ने दुईजनालाई पक्राउ गरेको छ ।
एकजना जापानी सुसी बोसले टोक्योको माछा बजारमा आयोजित पहिलो नयाँ वर्षको लिलामको दौरान एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलरमा किनका छन् ।
थाइल्यान्डको दक्षिण पुर्वी तटिय क्षेत्रमा आउने क्रममा रहेको सामुद्रिक आँधी पाबुकका कारण खाली गरिएको पर्यटकिय गन्तब्य स्थल को फाङनान टापु ।
मेक्सिको एक उत्खननमा फेला परेका एज्टेक सभ्यता भन्दा अगाडीका मुर्तिहरु । सिपे टोटेक मन्दिरमा फेला परेको ती मुर्तिहरु हिस्पानिक पुर्वका देवता ‘फ्लायड लर्ड‘को भएको पुरातत्वविदहरुले बताएका छन् ।
रुसी उद्धारकर्ताहरुले विस्फोटनको कारण ध्वस्त भएको माग्नीतोगोस्र्क शहरको एक भवनको भग्नावशेषबाट एक बालकको जिवितै उद्धार गरेकाछन् ।
टोक्यो स्थित एउटा अत्यन्तै चर्चित स्ट्रिटमा एउटा सानो भ्यान नयाँ वर्ष मनाउँदै गरेको भिडमा जोतिन पुगेको प्रहरीले जनाएको छ ।
अष्ट्रेलियाको सिड्नी स्थित हार्वर ब्रिजमा नयाँ बर्ष २०१९लार्ई सन्ध्यामा आतिशवाजी गर्दै ।
लुगा धुने डिटजेन्टको विकल्पमा विकसित गरिएको ‘इकोएग‘ । फोस्फेट मुक्त तथा विषाक्त रसायन युक्त डिटजेन्टको विकल्पमा विकास गरिएको उक्त अन्डाकार भित्रको मिनरल चक्कीले लुगा सफा र चम्किलो पार्ने दावी गरिएको
उत्तर कोरियाका नेता कीमले कोरियाली प्रायःद्वीपमा शान्ति र समृद्धि निर्माण गर्ने प्रयासलाई जारी राख्न दक्षिण कोरिलाई पत्र लेखेका छन् ।