बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगान मार्कल । मार्कलले आफु ६ महिनाको गर्भवती भएको बताउँदै जुनियर ह्यारी आउने तयारीमा रहेको संकेत दिएकी छिन् ।
एक्काइसौँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा शशस्त्र प्रहरी बल नेपाल विपत ब्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन र इच्छाकामना गाँउपालिकाले संयुक्त रुपमा आयोजना गरेको विपत जोखिम न्यूनिकरणका लागी जनचेतनामूलक कार्यक्रममा आगलागी
नेपल समाचारपत्र, काठमाडौँ । आरोहणद्वारा अयोजित नागरिक सचेतना कार्यक्रम बसन्तपुरको झलकः तस्वीरः अनिल आङदेम्बे
लागुऔषध तस्करीको आरोपमा क्यानाडाका एक नागरिकलाई चीनको एक अदालतले सोमबार मृत्युदण्ड सुनाएको छ ।
इन्धनको मुल्यबृद्धि गरिएको विरोधमा मंगलवार जिम्वावेमा भएको प्रदर्शनको क्रममा विपक्षी पार्टी एमडिसिको मुख्यालयमा आगजनी भएको छ ।
नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतिमा माघेसंक्रातिको अवसर गोरु जुधाइँदै । फोटो: शालिकराम चालिसे/ नेपाल समाचारपत्र
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ याङछी मंगलबार दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)का महासचिव अम्जाद हुसियान वी सियालसँग शिष्टाचार भेटवार्ता गर्दै । सो भेटवार्ताका क्रममा उहाँहरु वीच सार्कका गतिविधीका
सीताराम अधिकारी, धादिङ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घले समूदायलाई आदीबासी जनजातीमा सूचिकृत गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो पहिचान र संस्कृतिलाई जोगाइराख्न आग्रह गर्नुभएको छ । घले
नेपाल समाचारपत्र, काठमाडौँ । मगर समुदायद्धारा आयोजित माघी विशेष कार्यक्रमले राजधानीको टुडिखेलमा आज रौनकता छाएको छ । विशेष गरि थारु समुदायको नयाँ वर्षको रुपमा लिइने यस माघी पर्व आज देशभर
युरोपमा परम्परागत तरिकाबाट भइरहेको पशु बधमाथि पुर्ण रोक लगाउन हल्यान्डमा भइरुहेको एक प्रदर्शनमा करुणाका लागि लेखिएको पोस्टर देखाउँदै ।
गत अक्टोबरमा सागरमा दुर्घटनाग्रष्ट विमान लायन एयरको उडान ६१० को हालैमात्र फेला परेको ककपिट भ्वाइस रिकर्डर देखाउँदै इन्डोनेसियाका नौसैनिक कमान्डर युदो मार्गिन ।
ब्रिटेनका एन्डी मुरे वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन् । आफनो अन्तिम प्रतियोगिताको रुपमा लिएको सो खेलमा मुरेले सानदार प्रदर्शन गरेका थिए । हिप इन्जुरीबाट मुक्ति पाउन
अष्ट्रियाको स्कि रिसोर्ट लेक आम आर्लवर्गमा हिउँको ढिस्को खस्दा तीनजना पुरुषको ज्यान गएको स्थानिय प्रहरीले आइतवार जनाएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आफुले भेटघाटको क्रममा साउदी युवराज सलमानसंग पत्रकार खसोगीको हत्या प्रसंग उठाउने बताएका छन् ।
अमेरिका मेक्सिको सीमा पर्खाल निर्माण विवादका कारण बजेट पारित नहुँदा सरकारी कामकाज आंशिक बन्दकोका कारण तलब खान नपाएका संघिय कर्मचारीहरु प्लेकार्ड बोक्दै ।
चीनको तोगसांग सहरका बासिन्दा ब सुएलिन । चीनका सबैभन्दा धनी ज्याक मा जस्तो देखिने भएकाले उनी अहिले सबैको आकर्षन बनेका छन् ।
पोल्यान्डको सुरक्षा सेवा निकायले एकजना चिनिया नागरिक र अर्को एकजना पोलिस पुरुषलार्ई जासुसी गरेको अभियोगमा पक्राउ गरेको स्थानिय संचार माध्यमले शुक्रवार जनाएको छ ।
ओलम्पिक गेम्स टोक्योमा आयोजना गराउनका लागि भ्रष्टाचार गरेको अभियोगमा जापानको ओलम्पिक समितिका अध्यक्षमाथि फ्रान्समा औपचारिक रपमा अनुसनधान भइरहेको छ।
नेपाल समाचारपत्र, काठमाडौँ । २९७ औं पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्नुभएको छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो
नासाको ओसिरिस–रेक्स अन्तरिक्ष यानले परिक्रमाका क्रममा खिचेको एक तस्वीरमा देखिएको छुद्र ग्रह बेन्नु ।