विनोद नेपाल लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य केही समययता कमजोर भएको छ। सो कुरा उनको गत भदौ महिनामा सिंगापुरमा भएको उपचारबाटै प्रस्ट हुन्छ। दुईपटक
नगेन्द्रराज पौडेल राज्य भनेको अमूर्त चित्र मात्र होइन। राजनीतिशास्त्रमा राज्य हुनका लागि भूूगोल, सरकार, सम्प्रभुता, जनसंख्या, अन्तर्राष्ट्रिय मान्यतालगायतका कुराहरू चाहिन्छ भनेर वर्णन गरिएको पाइन्छ। तर सबै भएर पनि कानुनको पालना
बालकृष्ण मैनाली देशको महत्वपूर्ण चाड मानिने दशैँ र तिहार दुवैले हामी जनजनबाट बिदा लिइसकेका छन्। चाडबाडले बिदा लिए सँगसँगै देश केही स्थानहरूमा हुने प्रतिनिधिसभा सदस्यदेखि वडास्तरीय प्रतिनिधि छनौटसम्मका सवाललाई लिएर
कृष्ण प्रजापति २००६ सालमा दरभंगमा नेपाल कम्युनिस्ट पार्टी गोप्यरूपमा स्थापना भएको थियो। राणा शासनको उत्तरार्धमा आएर प्रजातान्त्रिक शक्तिका केही असन्तुष्ट व्यक्तिहरू मिलेर बुद्धिजीवीहरूको भेलाले नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो।
कृष्णमणि पराजुली
डा. डीआर उपाध्याय नेपाल सरकार र चीन सरकारबीच भएको २० बुँदे समझदारीले नयाँ बाटो कोरेको छ। यसलाई महत्वपूर्ण उपलब्धि मान्नुपर्छ। समझदारीमा बहुचर्चित केरुङ, काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, टोखा, छहरे तथा
श्रीमन्नारायण चिनियाँ राष्ट्रपति सी जिनपिंगको नेपाल भ्रमण सकिएको केही दिन बिते पनि उनको यस भ्रमणबारे चर्चा भइरहेको छ । २२ घण्टाको भ्रमण अवधि छोटो भए पनि उनको भ्रमणले दुई देशबीचको
नगेन्द्रराज पौडेल सिंहदरबार ७५३ ठाउँमा सरेको भनिए पनि चाडबाडका बेला नेपालीहरू महँगीको मारबाट मुक्त हुन सकेको पाइँदैन। सबै स्थानीय सरकारहरू आफ्नै दुनो सोझ्याउन उद्यत् भएकोले जनताको दैनानुदिनका समस्यालाई हेर्ने कुरै
दामोदर पौडेल हरेक नागरिकलाई आफू सुखी र खुशीसाथ बाँच्न पाऊँ भन्ने हुन्छ। खुशी मानिस नै सुखी हो भन्न सकिन्छ। तर सुखको लागि भौतिक आधार चाहिने हुन्छ भन्ने पनि भुल्न
बालकृष्ण मैनाली यसपालिको महत्वपूर्ण चाडहरूको पूर्वसन्ध्यामा राजनीतिमा महत्वपूर्णस्थान ओगटेका केही राजनीतिक व्यवसायीहरू साना–ठूला तथा गम्भीर मानिने अपराधहरूमा संलग्न रहेको फेहरिस्तहरू सार्वजनिक हुन थालेका छन्। जनजनले जानेर, नजानेर, झुक्किएर वा प्रलोभनमा
डा. टीकाराम पोखरेल भनाइ छ– धनको गरिबी त्यति घातक हुँदैन, जति घातक मानसिकताको गरिबी हुन्छ। धनको गरिब भए स्वयम् पैसा नहुनेलाई मात्र दुःख हुन्छ, तर मानसिक गरिबी भयो भने
डा. भगवान खड्का राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत नेपाल उद्योग वाणिज्य महासंघ स्थापित भएको हो। २०२२ साल पुस ११–१४ सम्म प्रथम वाणिज्य तथा औद्योगिक सम्मेलन काठमाडांैको खानी विभागमा सम्पन्न
विनोद नेपाल आफ्नै धुनमा हिँडिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ महिनाको प्रारम्भमा सबैलाई आश्चर्यचकित पारिदिए। सत्ता सम्हालेको झन्डै डेढ वर्षसम्म कोही चाहिँदैन भने जसरी एक्लै हिँडेका उनले सर्वदलीय
विश्वनाथ खरेल विश्व खाद्य दिवस दुई दिनअघि बुधबार सम्पन्न भयो। यस वर्ष खाद्य तथा कृषि संगठनले ‘स्वस्थ पोषणयुक्त भोजन भोको व्यक्तिमुक्त विश्व हाम्रो प्रयोजन’ नारा तय गरेको थियो। सदस्य राष्ट्रहरूले
हरिविनोद अधिकारी शक्तिराष्ट्रका राष्ट्रप्रमुख या सरकार प्रमुख जो कार्यकारी हुन्छन्, तिनको भ्रमण जहाँ भए पनि संसारभर त्यसको चर्चा हुन्छ र परिणामको आँकलन गरिन्छ। नेपालमा पनि भर्खरै भएको चीनका महामहिम राष्ट्रपति
बद्री तिवारी छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको भर्खरै सम्पन्न दुईदिने नेपाल भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप कसिलो मात्र बनाएन नेपालको विकासमा साझेदारी गर्न सकिने पर्याप्त पूर्वाधारहरू
बालकृष्ण मैनाली नेपालीको महान् चाड दशंैले बिदा लिइसकेको छ भने अर्को महत्वपूर्ण चाड तिहारको आगमन हुँदै छ। दशैं सकिएलगत्तै छिमेकी देश चीनका महामहिम राष्ट्रपति सी जिन पिङले नेपालको भ्रमण सम्पन्न
सञ्जय यादव यति बेला विश्वसमुदाय इन्टरनेटमय भएको छ। इन्टरनेटका कारण पूरा विश्व एउटा सानो भिलेज अर्थात् गाउँमा परिणत भएको अवस्था छ। इन्टरनेटकै कारण व्यापार व्यवसायलगायतका सामाजिक जीवनका बहुआयामिक क्षेत्रमा अनगिन्ती
पविता मुडभरी पुडासैनी नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा विवाद सिर्जना भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी ज्वाइँ र बुहारी दुवैलाई अंगीकृत नागरिकता
देवराज अर्याल यतिबेला आमनेपाली जनतामा एक प्रकारको चिन्ता, संशय र अन्योलको अवस्था सिर्जना हुन थालेको प्रतीत हुँदैछ। घटनाहरू अप्रत्याशित रूपमा घटिरहेका छन्। कल्पना नगरिएका परिवेशहरू देखापरेका छन्।अनुमान नगरिएका र नसोचिएका