(नरेन्द्र केसी) सरकारले पहिलोपटक जलविद्युत् आयोजनाहरूमा लगानी गर्न अनलाइनबाट आमनागरिकका लागि प्रतिबद्धता आह्वान गरेको छ । ठीक यही बेला देशका प्रधानमन्त्री र ऊर्जामन्त्री युएईमा भएको अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा भाग लिएर
(निनाम लोवात्ती कुलुङ) सर्वप्रथम नेपालको संविधान २०४७ ले नेपाललाई बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय देश भनी स्वीकार्यो । भलै त्यही अनुसार राज्यबाट आदिवासी जनजातिप्रति खासगरी उनीहरूको मातृभाषा, धर्म, संस्कार, संस्कृति आदिका
(विजय ज्ञवाली) गैरराजनीतिक वृत्तबाट उदाएका ७१ वर्षीय रियलस्टेट खर्बपति डोनाल्ड ट्रम्पले विश्व महाशक्ति राष्ट्र अमेरिकाको शक्तिशाली पद राष्ट्रपति पदमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरको सम्मुख सपथ तथा पदभार ग्रहण
(अशोक शोकी ) नेपाल प्राकृतिक सम्पदाले धनी भईकन पनि यो देशको मुटु काठमाडौं दूषित भइरहेछ। शरीर सफा भएर पनि मुटु अस्वस्थ भएपछि त्यो स्वस्थ व्यक्ति हुनसक्दैन, शरीर स्वस्थ भएन भने त्यो
(डा. देवीप्रसाद आचार्य ) शिक्षकहरू विद्यार्थीका जीवन निर्माणका स्रोत हुन्, ज्ञानआर्जन र मार्गप्रदर्शकका माध्यम हुन्। जसरी एउटा कुमालेले काँचो माटोको घैंटोलाई आकार दिएर सुन्दर बनाउँछ त्यसरी नै योग्य, असल र
(दामोदर पौडेल ) पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियताको बारेमा समेत उल्लेख गरेर विज्ञप्ती जारी गर्नु आफैंमा संयोग मात्र होइन। एमालेका उपाध्यक्ष वामदेव गौतमले संघीयता माओवादीको हिंसात्मक आन्दोलनलाई सेल्फल्यान्डिङ दिनको लागि स्वीकार गरिएको
(कपिल काफ्ले) एउटै तस्वीरमा नेपालका दोस्रो राष्ट्रपति र अन्तिम राजा मुस्कुराइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र हात जोडेर अभिवादन आदान–प्रदान गरिरहेका छन्। भण्डारी घरबेटी र शाह अतिथि। यो
(सानुराजा पुरी ) नेपाल राष्ट्र प्राचीनकालदेखि नै स्वतन्त्र र सार्वभौम मुलुकको रूपमा रहेको कुरामा कसैको विवाद छैन। श्री ५ पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरणको अभियान बहादुर शाह, भीमसेन थापासम्म
(हरि मञ्जुश्री ) स्वतन्त्र नेपालको मित्रराष्ट्रसँगको दौत्य सम्बन्ध स्थापनामा ६० वर्ष पूरा गर्नेमा यो वर्ष जापान पनि परेको छ। सन्त कावागुचीले चन्द्रशमशेरलाई सम्झाएपछि राष्ट्र–राष्ट्रका बीचभन्दा अघि जनता–जनता र संस्था–संस्थाबीच स्थापित सम्बन्ध
(रामप्रसाद गौतम ) नेपालमा अहिलेजस्तो गरी तत्काल लोडसेडिङ घट्ला भन्ने परिकल्पना कसैले गरेकै थिएन तर प्रधानमन्त्री, उर्जामन्त्री र कुलमान घिसिङको सानो त्यागले देश लगभग लोडसेडिङ मुक्त भयो। तर यसै गरी
(रूपनारायण खतिवडा) काठमाडौं उपत्यकामा स्वच्छ खानेपानी उपलब्ध गराइ उपत्यकाबासीले भोगिरहेको खानेपानीको विकराल समस्या दीर्घकालीन रूपमा समाधान गर्ने अभिष्टका साथ कार्यान्वयनमा रहेको मेलम्ची खानेपानी आयोजनाले पछिल्लो समयमा केही गति लिएको छ।
(केशव अधिकारी ) भर्खर क्रान्ति भएको देशमा आमजनताका आसा र भरोसाहरू निकै चुलिएका हुन्छन् तर जुन र जस्तो हेतुले एक दशक लामो युद्ध लडेर हजारौंको ज्यान आहुति भएको थियो तदनुसारका
मोहन दुवाल ७) हालसम्म जनमतमा ‘विशेष अङ्क र ‘स्मृति अङ्क विशेष’ का रूपमा प्रकाशित भएका स्रष्टाहरूमा भीमनिधि तिवारी स्मृति, पारिजात, पारिजात स्मृति, चूडामणि रेग्मी, धुस्वां साय्मि, लैनसिंह वाङ्गदेल स्मृति, केवलपुरे
किरण श्रेष्ठ नेपालको राजनीतिक वृत्तमा, सामाजिक आन्दोलनमा, महिला मुक्तिको सङ्घर्षमा र साहित्यिक सिर्जनामा समर्पित शान्ता श्रेष्ठभित्र अनेकौं खालका आफूले भोगेका तीता–मीठा कथा र व्यथाहरू छन्, जसको स्मरणले तत्क्षणको इतिहास स्मरण
बालकृष्ण मैनाली नेपालमा प्रथम महिला प्रधानन्यायाधीशको नियुक्तिपश्चात् न्यायपालिकामा देखिएका विसंगतिहरूको अन्त्य हुने अपेक्षा स्वच्छ र निष्पक्ष न्यायमा सरोकार तथा विश्वास राख्नेहरूले गरेका थिए । स्वच्छ छवि भएकी प्रधान न्यायाधीशको नेतृत्वमा
डा. डी. आर. उपाध्याय आज देश अन्योलतामा रुमल्लिरहेको छ । राजनीतिक दलहरू सत्तास्वार्थमा अलमल्लिरहेका छन् । नेपाली जनताको ठूलो बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रको व्यवस्थापन गरी देशलाई विकासको दिशातर्फ अगाडि
वैकुण्ठ दाहाल स्वदेशमा भनेजस्तो रोजगारी नपाएपछि मेरा एक स्कुले सहपाठी विगत १०–१२ वर्षदेखि कतारको तातो हावामा कावा खाइरहेका छन् । उनीसँग बेला–बेलामा अनलाइनमा कुरा हुन्छ । उनको कुराबाटै प्रस्ट हुन्छ
(अच्युत अर्याल) आफू प्रधानमन्त्री भए भूकम्पपीडित जनताको हातमा पाँच–पाँच लाख रुपियाँ अनुदान रकम पुर्याउने भाषण पीडितमाझ गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल मुलुकको प्रधानमन्त्री भएको झन्डै साढे चार महिना हुन लाग्यो
(रमेशकेशरी वैद्य) कुनै पनि मुलुकमा विकास हुनका लागि यो प्रणाली र त्यो प्रणाली भनेर कलह गर्नु मूर्खता हो । खाली देश चलाउनेहरूको सोच राम्रो हुन जरुरी छ । उदाहरणका लागि
(विनोद नेपाल) नेपाल तस्करीको केन्द्र बन्दै आएको छ । खुला सिमाना भएको छिमेकी भारतको त कुरै छाडौं, यो तेस्रो मुलुकका कतिपय कुख्यात अपराधीहरूको समेत आश्रयस्थल बन्दै आएको छ । सहज