काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्लाका उम्मेदवार करिब टुंगाएको छ । जसमा प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा किरण पौडेल प्रदेशसभामा क्षेत्र नम्बर १ (क) गणेश दुलाल र (ख) आत्मराम
काठमाडौं । नेकपा एमालेले काभ्रेपलाञ्चोकमा गोकुल बाँस्कोटालाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने भएको छ । एमालेले काभ्रेपलाञ्चोकबाट प्रतिनिधिसभा क्षेत्र १ मा रेशम लामा तथा क्षेत्र नम्बर २मा गोकुल बाँस्कोटालाई उम्मेदवार बनाउन लागेको
काभ्रे। गृहमन्त्री बालकृष्ण खाँणले नेपाल र भारत बीचको मैत्रीपूर्ण सम्बन्ध उचाइमा पुगेको बताउनु भएको छ । नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान केन्द्रको पनौती नगरपालिकामा भूमि पूजापछि आयोजित समारोहमा बोल्दै मन्त्री
काठमाडौं । काठमाडौंको डल्लुस्थित रामघाट पुल नजिकै गएराती मिनीट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा काठमाडौंको नरदेवीका ३४ वर्षीय नरेन्द्रराज कायस्थ रहेका छन् ।
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका सञ्चालक ३०
पनौती । पनौती नगरपालिका–३ कुशादेवीकी ७५ वर्षीया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भइसक्यो । विवाह गरेर दिएको छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो । बुढेसकाल लागे सँगै
काभ्रे । जिल्लाको मण्डन देउपुर नगरपालिका वडा नम्बर ९ रायो बारीमा बुधवार बिहान राति ३ बजेको समयमा चितुवा प्रवेश गरी ३ सय ५० वटा कालिज मारेको छ । केही कालिज
हेटौंडा । स्टेट भिजन प्रालिले पाँचौं वार्षिकोत्सवका अवसरमा पाँच जना पत्रकार र एक छापाखानामा कार्यरत प्राविधिकलाई पुरस्कृत गरेको छ । शनिबार हेटौंडामा आयोजित कार्यक्रममा नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुलीसहित
न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ कालधारास्थित काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे तिमाल गाउँपालिका–४ घर भएका ५३ वर्षीय अर्जुन तामाङ
हेटौंडा । उत्तरी मकवानपुरको थाहानगर यस वर्ष पनि उत्कृष्ट घोषित भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक
हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ । वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको धुलिखेल अस्पतालका पदाधिकारीसँग मंगलबार अस्पताल
हेटौंडा, (नेस) । मकवानपुरको मनहरी गाउँपालिका वडा–९ बस्ने मानसिकरूपमा पूर्णअशक्त ३२ वर्षीया लीलावती गिरीलाई प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शनिबार घरमै पुगी नागरिकता प्रदान गर्नुभएको छ । मनहरी गाउँपालिका अध्यक्ष
न्यज अफ नेपाल,ललितपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ललितपुरको पाँचौ अधिवेशनले सञ्जय श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रकाश थिङ, सचिवमा सुनीता बटाजु
काभ्रे । बालबालिकालाई विद्यालयस्तरमै कोभिडविरुद्धको खोप लगाउने गरी स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै स्थानीय तहका खोप कार्यकर्ता तथा स्वास्थ्यकर्मीहरूलाई एकदिने तालिम दिइरहेको छ । पुस ८ गतेदेखि शुरू भएको
केन्द्रकै सिको गर्दै प्रतिपक्षी नेकपा एमालेले वागमती प्रदेशको प्रदेशसभा बैठक बिहीबार पनि अवरुद्ध गरेको छ । बुधबार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले पुनः बैठक अवरुद्ध गरेको हो ।
हेटौंडा अस्पतालको सेवा सुधारका लागि मकवानपुरका नागरिक समाजका प्रतिनिधिको टोलीले वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई ज्ञापनपत्र बुझाएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुर उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा गएको टोलीले मन्त्री
हेटौंडा, (नेस) । अनावरणको तयारीमा रहेको मकवानपुरका पहिलो लोककवि गणेशलाल श्रेष्ठको प्रतिमा चोरी भएको छ । प्रतिमा अनावरणका लागि परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायत टोली मकवानपुरको भीमफेदी आइसकेको थियो । करिब ८०
भक्तपुर । भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दबाबस्वरूप आन्दोलन गर्ने भएको छ । निर्माण शुरू भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले पत्रकार सम्मेलन
हेटौंडा । करोडौं सकेर पनि पूर्णरुपमा निर्माण सम्पन्न नगरिएको शहीदको नामको सभागृहको नामोनिशान मेटिने गरी वागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो १३ तले भवन निर्माण हुने निश्चित भएको छ । हेटौंडा
रसुवा, (नेस) । आगलागी पीडितलाई राहतस्वरूप जिल्ला प्रशासन कार्यालय रसुवाले मंगलबार घटनास्थल पुगी १५ हजार नगद वितरण गरेको छ । गोसाइँकुण्ड गाउँपालिका–३ खाङजिममा गत आइतबार साँझ ७ बजे करेन्ट सर्ट