हेटौंडा, (नेस) । कोरोना संक्रमणको दोस्रो लहरले मकवानपुरलाई पनि प्रभाव पारेपछि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईले सहयोग पठाएको छ । इनासले पठाएको पुनर्प्रयोग गर्न मिल्ने ३५ थान पीपीई हेटौंडा
मोतीराम तिमल्सिना ,काभ्रे । बनेपा हेल्थ केयरले कोभिड संक्रमित विरामीहरुका लागि पोस्ट कोभिड क्लिनिक, ओपिडि सेवा सचालनमा ल्याएको एक साता नवित्दै आज बुधबारबाट शुरु गर्ने गरी पोस्ट कोभिड केयर प्याकेज
सरस्वती न्यौपाने रसुवा । चीन सरकारले अनुदानस्वरूप दिएको १ हजार ५ सय अक्सिजन सिलिन्डर र मास्क केरूङबाट रसुवागढी नाका हुँदै मंगलबार नेपाल आइपुगेको छ ।रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत
हेटौंडा, (नेस) वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने निर्णय फिर्ता लिइएको जानकारी दिनुभएको छ । बजेट अधिवेशनको दोस्रो बैठकमा सोमबार सदनलाई मुख्यमन्त्रीले यसबारे जानकारी गराउनुभएको
नेपाल समाचारपत्र, ललितपुर ललितपुर पुल्चोकस्थित अक्षेश्वर महाविहारमा आइसलेसन कक्ष सञ्चालनमा ल्याइएको छ ।ललितपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको सहयोग, अक्षेश्वर महाविहार संरक्षण समिति, आरम्भ फाउन्डेसनको सहकार्यमा आइसोलेसन कक्ष
हेटौंडा, (नेस) । मकवानपुर कुखुरा व्यवसायी संघले मकवानपुरका सबै आइसोलेसनमा रहेका संक्रमितलाई एक महिनासम्म हप्ताको दुई दिन मासु र दैनिक अण्डा उपलब्ध गराउन शुरू गरेको छ । दोस्रो चरणको कोरोना
ललितपुर, (नेस) ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यावहारिक कठिनाइ झेलेर ‘होम आइसोलेसन’मा बस्नु स्वस्थकर नहुने बताउँदै कोरोना संक्रमितलाई महानगरले सञ्चालन गरेको आइसोलेसनमा बसी स्वास्थ्यलाभ गर्न आग्रह गर्नुभएको छ । उहाँले
भक्तपुर, (नेस) नेपाल मजदुर किसान पार्टीले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले देशको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाउने कदमको नेमकिपाले विगतदेखि नै पनि
हेटौंडा, (नेस) । गएको बिहीबार राति हेटौंडा अस्पतालको आईसीयु कक्षमा एक वृद्धले छट्पटिँदै संसार त्यागे । उनी थिए हेटौंडा–६ का ७४ वर्षीय बृद्ध । ती बृद्धको पीडा र उनले अन्तिम
हेटौंडा, (नेस) । कोभिड हेल्पडेस्क मकवानपुरले शनिबारबाट सेवा शुरु गरेको छ । शनिबार १ सय ३० जना कोभिड संक्रमितलाई फोन सम्पर्कमार्फत् उनीहरुको अवस्था बुझ्ने र समस्या परे सम्पर्क गर्न आग्रह
हेटौंडा, (नेस) । उत्तरी मकवानपुरको थाहानगरमा अपत्यारिलोढंगले कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ । बिहीबार राति प्राप्त पीसीआर रिपोर्टअनुसार एउटै वडामा परीक्षण गरिएकामध्ये ८० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको
हेटौंडा, नेस । मकवानपुरमा क्रियाशील गैरसरकारी संघसंस्थाहरुले परियोजनामा विनियोजित बजेट कोभिडका कारण कार्यान्वयन हुन नसक्ने अबस्था रहेको भन्दै उक्त बजेट सहयोगदाताको परामर्शमा वर्तमान कोभिड संकट व्यबस्थापनमा रकमान्तरको आबश्यकता औंल्याएका छन्
ललितपुर, (नेस) ललितपुर महानगरपालिकाले ज्यापु समाजको वृद्धाश्रममा एकसय १० शै्ययाको आइसोलेसन सेन्टर शुरू गरेको छ । ललितपुर महानगरपालिका, ज्यापु समाज र सुन्दर ढोका साथी सेवाबीच त्रिपक्षीय सम्झौतापछि उक्त सेन्टर शुरू
हेटौंडा, (नेस) हेटौंडा अस्पतालका आईसीयू र एचडीयू गरी ३५ वार्ड कोभिड संक्रमितले भरिएका छन् । सबै संक्रमितलाई हाइफ्लोमा अक्सिजन दिनुपरेको छ । हेटौंडाका सबै अक्सिजन डिलरबाट पाइने अक्सिजन सिलिन्डर सप्लायर्सबाट
हेटौंडा, (नेस) हेटौंडा–५ का मनकारी वडाध्यक्ष राजेश बानियाँले व्यक्तिगत खर्चमा सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौंडा–९ लाई एम्बुलेन्स सहयोग गर्नुभएको छ । सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका बानियाँले बुबा वीरेन्द्रबहादुर बानियाँ र
पुष्कर बुढाथोकी, भक्तपुर कोभिड–१९ को दोस्रो लहरले समुदायमा महामारीको रूप लिन थालेपछि सरकारले एकातिर १५ दिनका लागि लकडाउन गरेको छ भने अर्कातिर भक्तपुर अस्पताल र स्थानीय तहले आइसोलेसन सेन्टरसँगै हाई
वाग्मती । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण
काठमाडौं । फोेहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समय–समयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि
रोशन पराजुली, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१० स्थित वन विज्ञान अध्ययन संस्थानको जंगलभित्र संरक्षित एक पोथी चित्तल मृत अवस्थामा फेला परेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु आक्रोशित बनेका छन्।क्याम्पसभित्रका वन्यजन्तरु संरक्षणमा सरोकारवालाले चासो