ताप्लेजुङ, २१ माघ । ताप्लेजुङको खोक्लिङमा गत महिना भएको वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ
रविन भट्टराई,ताप्लेजुङ । पूर्वी ताप्लेजुङ र भारतको सिक्किमलाई केन्द्र विन्दु बनाएर २०६८ असोज १ गते भुकम्प गएको पाँच वर्ष बितिसकेको छ । सो समयमा भुकम्पले यहाँ ठूलो धनजनको क्षति गरेको
रविन भट्टराई/ताप्लेजुङ, १९ माघ । ताप्लेजुङमा एक घरमा आगलागि हुँदा घर सँगै जलेर एक बृद्धको मृत्यू भएको छ । मंगलबार राति घरमा आगलागि हुँदा तेल्लोक दुई निवासी ७२ वर्षीय रामबहादुर
भोजपुर, १९ माघ । भोजपुर जिल्लामा क्रियाशील राजनीतिक दलले सूचना अधिकारी तोक्न थालेका छन् । जिल्लामा क्रियाशील नेकपा (माले) जिल्ला कमिटीले पार्टीको सूचना अधिकारी तोकेको छ । पार्टीले उपसचिव नवराज
नेपाल समाचारपत्र ताप्लेजुङ आइतबार रातिदेखि ताप्लेजुङमा नेपाल टेलिकमद्वारा वितरित ल्यान्डलाइन टेलिफोन र एडीएसएल सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। सुकेटारमा रहेको नेपाल टेलिकमको टावरदेखि सदरमुकाम जोड्ने फाइबर पोर्टमा समस्या
भद्रपुर, (नेस) भद्रपुर जेसीजको ४१औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा एक पत्रकारलाई पुरस्कृत गरिएको छ। सञ्चार क्षेत्रमा उल्लेख्य योगदान पुर्याएबापत भद्रपुर जेसिजले स्थापना गरेको देवीमाया–लक्ष्मी–रुकमिणा स्मृति पत्रकार पुरस्कारबाट नेपाल
(प्रकाश धौलाकोटी) तेह्रथुम, १७ माघ । गाउँका १२ घर एकै वर्ष बसाइँ सर्दा तेह्रथुमको आङ्दिम–१ स्थित सिंहदेवी प्राविमा यो शैक्षिक सत्रमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ । विद्यार्थी नभएपछि
पाँचथर, १७ माघ । पाँचथर जिल्लाको विकट र दुर्गम गाविसलाई लक्षित गरी आयोजना गरिएको दुई दिने स्वास्थ्य शिविरमा ४०० बढी सेवाग्राही लाभान्वित भएका छन् । नेपाली सेना,भैरवीदल गण पाँचथर र
पाँचथर, १७ माघ । अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन्
रविन भट्टराई ताप्लेजुङ, १६, माघ । तथ्याङक संकलनका लागि ताप्लेजुङको खेजेनिम गाविस पुगेका पशुसेवा कार्यालयका कर्मचारी र संसद बिचको कुटपिटको विवाद जिल्ला प्रहरी कार्यालयमा शनिवार राति मिलाईएको छ । गाविसको
धनकुटा, १५ माघ । पाख्रिबास नगरपालिकामा अवैधानिक रुपमा सञ्चालनमा रहेका एक क्लिनिकसहित तीन औषधि पसलमा जिल्ला अनुगमन समिति धनकुटाले सिल लगाई बन्द गरिदिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
भद्रपुर, १२ माघ । इजराइलमा कार्यरत झापाली युवा गणेश गौतमको नेतृत्वमा पठाएको सहयोग रकमबाट शिवसत्ताक्षी नगरपालिका –९ मा सात वटा घर निर्माण गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । झापाको
बनियानी (झापा), १२ माघ । अलैँची र अदुवामा सोध गरिरहेका विभिन्न देशका अनुसन्धानकर्ता र प्राध्यापकले नेपालको अलैँची तथा अदुवा अब्बल रहेको बताएका छन् । पूर्वी पहाडी जिल्लाको अलैँची र अदुवा
भोजपुर, १२ माघ । भोजपुर जिल्लामा हालसम्म सातसय ८४ जनाले ज्येष्ठ नागरिकको परिचयपत्र लिएका छन् । महिला तथा बालबालिका कार्यालय भोजपुरको तथ्याङ्कअनुसार हालसम्म महिला चारसय एक र पुरुष तीनसय ८३
भद्रपुर, ११ माघ । झापाको भद्रपुरमा आयोजना गरिएको एक कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै नेकपा माओबादी केन्द्र अन्तरगत रहेको अखिल क्रान्तिकारी मेची बहुमुखी क्याम्पसको
भद्रपुर, १० माघ । झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणमा परीे एक महिलाको मुत्यु, भएको छ भने, एक बालिका वेपत्ता भएका छन् । मुत्यु हुने भद्रपुर २ बस्ने अन्दाजी ४५ वर्षिय
सुरुङ्गा (झापा), १० माघ । घर–घरमा आउने सपेराको क्षणिक आश्वासनमा परेर कतै तपाई ठगिनु भएको त छैन ? सर्प नचाउँदै आउने सपेराले तपाइलाई ठग्न सक्छन् होस् गर्नुहोस् ! बिर्तामोड–१ स्थित
पाँचथर, ९ माघ । पाँचथर र धनकुटाको सिमाना ६ नं बुधबारेमा एक वर्षअघि शिलान्यास भए पनि अहिलेसम्म महेन्द्रनारायण निधि अस्पतालको निर्माण कार्य सुरु हुन नसक्दा त्यस क्षेत्रका स्थानीयवासी निराश बनेका
सुरुङ्गा, झापा ७ माघ / समाजमा अन्तरजातीय विवाहले अझै पनि मान्यता पाएको छैन । यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका
बनियानी (झापा), ६ माघ । झापा भद्रपुरका नगरवासीले ‘प्रहरी मेरो साथी’ नभएको गुनसो गरेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ बुधबार आयोजना गरेको