ओरियन्टल सहकारीमा मेरो ससुरालीको केही रकम मुद्दती निक्षेप थियो ।
नेपालको संघीय संसद र चीनको राष्ट्रिय जन कांग्रेसबीच छ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का अध्यक्षबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । प्रधान सेनापति प्रशुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । आज (सोमबार) जंगी अड्डास्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो । नेपालका
रसुवा । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्वुचेत निवासी सिङगे लामाले १९ रोपनी जग्गा भाडामा लिएर कुरिलो खेती गर्दै आएका छन् । थाम्वुचेतमा आफन्तको १९ रोपनी जग्गा भाडामा लिएका लामाले १९ लाखको
काठमाडौं । सत्तरुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट अझै टुंग्याउन सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार ५ घण्टा बसेको गठबन्धनआवद्ध दलका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट टुंग्याउन
काठमाडौं । काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँचजना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्याय (त्रिवि)मा नियमविपरीत कुनै पनि क्रियाकलाप गर्न नपाउने भएको छ । आज (सोमबार) नेविसंघ केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत त्रिविमा कुनै पनि
सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरु बैठक खाना, खाजापछि पनि चलिरहेको छ ।
काठमाडौं । नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ९सभामुख० लि चान्सु नेपाल आइपुगेका छन् । उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापाले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गर्नुभएको छ । प्रस्तावित
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साँध्ने र झुटाे बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन् । आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान
झापा । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी
कैलालीको एक पालिकामा कर्मचारी भर्नाका लागि अन्तर्वार्ता लिने क्रममा विषयविज्ञ नै बेहोस भएर ढलेका छन् ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) सँग भेटवार्ता गर्नुभएको छ । सोमबार बिहान प्रचण्ड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको प्रकोपबाट बच्न आफ्ना कर्मचारीलाई स्वास्थ्य टिप्स दिएको छ ।
धनगढी । चिकित्सा शिक्षा अभियन्ता प्रा. डा. गोविन्द केसी आज कैलालीको धनगढी आइपुग्नु भएको छ । केसी आज (सोमबार) साँझ ५ बजेदेखि २०औँ सत्याग्रह बस्न धनगढी पुग्नुभएको हो । डा
न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
लामो पुलले बढायो बागलुङमा पर्यटक
मधुवन । बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका