काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ ।
रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार बुटवल-१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरको ठक्करबाट
काडमाडौं । हेली एभरेष्ट प्रालीले ६ जना पाइलटका लागि रोजगारी खुलाएको छ । हालै मात्र सिम्रिक एयरसँग एउटा हेलिकोप्टर खरिद गरेसँगै हेली एभरेष्टले पाइलट मागेको हो । उसले एस थ्री
स्याङ्जा । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा स्याङ्जामा नयाँ नेतृत्व चयन भएको छ । क्यान महासंघ स्याङ्जा शाखाको १२ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनले नयाँ
काभ्रे । सार्वजनिक प्रशासन, विकास र ब्यवस्थापनका सन्र्दभमा विभिन्न खोज तथा अनुभव समेटेर तयार गरिएको पुस्तक ‘कर्मचारी मिलन केन्द्र स्मारिका’ सार्वजनिक गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नागरिकहरुको
बुटवल । स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पु-याएको छ । रातिको समयमा तीन
भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ
एजेन्सी । कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । पहिरोबाट ९ जनाको उद्दार गरिएको छ । उत्तरपश्चिम कोलम्बियामा उक्त घटना भएको हो । अविरल वर्षापछि बाढी
इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी समूहले जनाएको छ । नर्वेस्थित इरान ह्युमन राइट्सका
काठमाडाैं । गोलकिपर डोमिचिच लिभाकोभिच नायक बनेको खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर डोमिचिच लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि सोमबार राति
देशभर चिसो बढेको छ ।
दैलेख । नागरिकता प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भए तापनि दैलेखमा नागरिकता लिनका त्यति सजिलो चाहिं छैन । दैलेखमा जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय र दैलेखको दुल्लुमा रहेको इलाका
काठमाडौं । घुस लिई भ्रष्टाचार गरेको अभियोग लगाइएको तीनवटा मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । अख्तियारको सोमबारको
काठमाडौं । आउँदो वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार हुनेभएको छ । चालू वर्ष २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हुनेछ । पाठ्यक्रम विकास
काठमाडौं । गत मङ्सिर ४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनबाट संसद्को ठूलो दल बनेको नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सत्ता गठबन्धनमा रहेका दलहरूलाई साथै लिएर अन्य दलको सहयोग जुटाएर
काठमाडौं । हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स ११औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौं जेभियर्सले जुनियर ब्वाइजको उपाधि
स्याङ्जा। नेपाली कांग्रेसका नेता आनन्द विष्टले वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष एवं कांग्रेस पूर्वकेन्द्रीय सदस्य विष्टले आज स्याङ्जामा आयोजित
दार्चुला। नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा