काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माद्वारा दज्र्यानी चिन्ह प्रदान गरिएको छ । आज (आइतबार) प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी दीपकप्रसाद बाँस्तोलालाई शर्माले दज्र्यानी चिन्ह प्रदान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज (आइतबार) राष्ट्रपतिले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयले
काठमाडौं । पत्रकारिता प्रशिक्षणमा नेपालकै जेठो संस्था नेपाल प्रेस इन्ष्टिच्यूटको आइतबार सम्पन्न साधारणसभाले वरिष्ठ पत्रकार तीर्थ कोइरालाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पत्रकारहरु नीता सापकोटा उपाध्यक्ष, लक्ष्मण
विश्वव्यापी रुपमा मोटोपन अहिले जनस्वास्थ्य समस्या बनेको छ । मेटोपन आफैँमा रोग होइन तर अन्य धेरै घातक रोगहरुको कारण भएकोले यसप्रति सबैको चासो बढिरहेको छ । मोटोपनको कारण धेरै स्वास्थ्य
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले साढे दुई वर्षभित्रै प्रतिनिधिसभा विघटन हुने दाबी गरेका छन् । आज (आइतबार) राप्रपा नेपाल काठमाडौंले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक राताम्मे भएर बन्द भएको छ। आइतबार परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेको छ। बिहीबार भने परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा
काठमाडौँ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले यसवर्षको ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान– २०७९’ द्वारा मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिललाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । काभ्रेको बनेपामा आयोजित
काठमाडौं । दलका शीर्ष नेताहरूबीच एकआपसमा भेटवार्ता भएको छ । हिजो ९शनिबार० उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार
बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिलेको अवस्थामा एमाले सरकारमा जान नहुने बताएका छन् । निर्वाचन परिणामबाट एमाले दोस्रो ठूलो दल बनेकाले एमालेले प्रतिपक्षमै रहेर जनताका मुद्दालाई उठाउनुपर्ने उनको
यसबाट विजयी हुनेले ठूलो आर्थिक पुरस्कार रकम समेत प्राप्त गर्छन् । विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका छुट्ट्याइएको छ ।
महोत्तरी । सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महोत्तरीका एक महन्त पक्राउ परेका छन् । मट्टिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ
न्यूयोर्क । नेप्लीज अमेरिकन नर्सिङ एसोसियसन (नाना) को दशौ वार्षिक साधारणसभा शनिवार न्यूयोर्कमा भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । सो सम्मेलनले संगीता पुडासैनी काप्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत
काठमाडौं । मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसियाले कतार फिफा विश्वकप २०२२ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार खलिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को जिभार्डिओल र
काठमाडाैं । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी
जाजरकोट । जाजरकोटमा यातायात व्यवसायीले मनपरी भाँडा असुल्दा यात्रुहरू मर्कामा परेका छन् । २९ किलोमिटर सडकमा २५ सय भाडा लिँदा यात्रु मारमा परेका हुन् । हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य
काठमाडौं । उपत्यकामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । बितेको ५ महिनाभित्र ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु रहेका थिए
काठमाडौं । निर्वाचन आयोगले प्रदेश सांसदको विवरण सातवटै प्रदेशका प्रमुखहरूलाई शनिबार बुझाएसँगै सम्बन्धित प्रदेशसभा अधिवेशन आह्वान गर्न बाटो खुलेको छ । आयोगले सम्बन्धित प्रदेशसभा सदस्यको पहिलो हुने र समानुपातिक निर्वाचन
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई निर्देशन दिनुभएको छ । देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई शनिबार बालुवाटारमा बधाई
काठमाडौं । नेपाली कांग्रेसका एक दर्जन केन्द्रीय सदस्यले पार्टीको सुदृढीकरणका लागि सशक्त अभियान अघि बढाउने विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । ललितपुरको एक होटलमा आयोजित
काठमाडौं। हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनामा धाँधली भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का चार संघीय सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित