मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्ला । आत्मिक सन्तुष्टि पनि
काठमाडौं । काठमाडौं विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागले सोमबार काठमाडौंमा मिडिया आचारसंहिता विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना ग¥यो । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार तथा कार्यवाहक उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न
काठमाडौं। नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज एवं मुस्लिम मुक्ति मोर्चाका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका खाँले रुपन्देहीमा पार्टीको अवस्था अत्यन्त कमजोर
काठमाडौँ। नेपाल चिकित्सक संघको माघमा हुने निर्वाचनका लागि अध्यक्षदेखि सदस्यसम्म ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघको कार्यालयमा सोमबार विभिन्न पदका लागि प्रजातान्त्रिक, प्रगतिशील र स्वतन्त्र रुपमा ४१ जनाले
काठमाडौं। ‘विदेश पढ्न जाने, घुम्न जाने तर त्यहीं बसेर अरुको चाकरी गर्ने होइन, फर्केर आफ्नै देशको सेवा गर्ने ।’ शिक्षाविद् स्वर्गीय लक्ष्मण राजवंशीको यो भनाइ आफूलाई साह्रै घत लागेको बताउँदै
काठमाडौं। नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।
अबुजा । नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस
उदयपुर । उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार भएको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम–लोकतान्त्रिक–गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई पार्टीद्वारा यहाँ आज
काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक हुनुभयो । कान्तिपथस्थित आयोग परिसरमा आज आयोजित समारोहमा उपराष्ट्रपति
प्रतिनिधिसभा सदस्यहरुको शपथ बिहीबार हुने भएको छ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरुको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा नवनिर्वाचित सांसदहरुको बैठक बसिरहेको हो । जारी बैठकमा निर्वाचनपछिको राजनीतिक अवस्था, गठनबन्धनको निरन्तरता, नयाँ सरकार
काठमाडाैं । एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूले आपसमा बधाई साटासाट गरेका छन् । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा विजयी सांसदहरूले आपसमा बधाई साटासाट गरेका
पर्वत । आजकल धेरैका भान्सामा स्वादिलो मानिने मुस्ताङको आलु बिक्रीबाट जिल्लाबासीले एकै बर्षमा ३३ करोड रुपैया भित्र्याएका छन् । मुस्ताङबाट यस आर्थिक बर्षमा मात्रै बाट ३३ करोड ६१ लाख रुपैयाँको
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको छ । सोमबार बिहान बुढानिलकण्ठस्थित एक रिसोर्टमा बसेको दलको बैठकले उनलाई दलको नेता चयन
काठमाडाैं । साेमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा साेमबार सुनचाँदीकाे काराेबार भइरहेकाे छ । साेमबार पनि छापावाल सुनको मूल्य
काठमाडौं । संघीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य
काठमाडौं । कतार २०२२ विश्व विजेता लियोनल मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन्। फ्रान्सलाई हराएर उपाधि जितेपछि मेसीलाई राष्ट्रिय टिमको भविष्यबारे अर्जेन्टिनी सञ्चारमाध्यमले प्रश्न सोधेका थिए। मेसीले भने,
काभ्रे । बैदेशिक रोजगारमा जानेहरु आफन्तबाटै ठगिने गरेको गुनासो पीडितहरुले गरेका छन् । अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसर पारी धुलिखेलमा सामी परियोजनाले गरेको आप्रवासन अवसर र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रममा पीडितहरुले