काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा
चितवन। नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनु परेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो ।”
बुटवल । राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवर्द्धन र विकास गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रवारदेखि बुटवलमा
काठमाडौं। सशस्त्र प्रहरी जवान अनन्त महत मस्याङदी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जादै गरेका उनी मस्याङदी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी लि खछियाङले बधाई सन्देश दिएका छन् । शुक्रबार चिनियाँ दूतावासका प्रतिनिधि वाङ छिनले बालुवाटार पुगेर प्रधानमन्त्री खछियाङको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो ।
काठमाडौं । गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् । काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो
धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार १ बजे प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रहरीले सरुवा बढुवाका लागि नेताको घरदैलो धाउनु नपर्ने बताएका छन् । आज (शुक्रबार) प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण गर्न पुगेका रविले यस्तो बताएका हुन् ।
रुपन्देही । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा राजदूत श्रीवास्तवले प्रचण्डसँग भेटवार्ता गरेका हुन्। सो अवसरमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे
काठमाडौं । जनस्तरमा व्यापक विरोध भएपछि तत्काल मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दुई सत्तासाझेदार दलका शीर्षनेताबीच भइरहेको वान टु वान छलफलमा मन्त्रिपरिषद्
सुर्खेत । कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका छन् । दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुङ्गो लगाएका छन् । दुवै पार्टीले आ–आफ्नो
काभ्रे । नदीजन्य तथा खानीजन्य उद्योगहरुको अनुगमन गर्न गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनमा जिल्लामा संचालन भएका अधिकांश खानी तथा क्रसरहरु मापदण्ड विपरित रहेको निश्कर्ष निकालिएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वागमती किनारमा बस्दै आएका सुकुम्बासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार गृह मन्त्रालयलाई पत्र पठाएर समन्वय गर्न अनुरोध
काठमाडौं । क्रिसमसको पूर्वसन्ध्यामा चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाहका परिवारले अंग्रेजी नयाँ वर्ष चितवनमै मनाउने निश्चय भएको छ ।जगतपुरमा खुल्न लागेको पाँचतारे होटल सोल्टीमा नयाँ वर्ष मनाउने योजनासहित उहाँ
काठमाडौं । सुरक्षा निकायका जवानदेखि वरिष्ठ अधिकृतसम्म सरुवा र बढुवाका लागि नेताका घरमा धाउन थालेपछि गृह मन्त्रालयले बिहीबार सुरक्षा निकायका व्यक्तिहरूलाई कूटनीतिक नियोगका प्रमुख तथा राजनीतिक दलका नेताहरूसँगको भेटमा रोक
उनी फुटबलमा “बाई साइकल किक“ मार्फत गोल गर्ने विज्ञका रूपमा परिचित छन् ।
काठमाडौं । चीन प्रवेश गर्ने अन्तर्राष्ट्रिय यात्रुले यही पुस २४ गतेदेखि कोभिड–१९ परीक्षण गर्नुपर्ने छैन । चीन सरकारको प्रवक्ता मानिएको टेलिभिजन सीजीटीएनले जनाएअनुसार कोभिड परीक्षणका लागि न्यूक्लिक एसिड टेस्ट गर्ने