बुटवल । लुम्बिनी प्रदेशमा प्रमुख ३ दलले संसदीय दलको नेता चयन गरेका छन् । नेपाली काङ्ग्रेसबाट दाङका डिल्ला चौधरी , नेकपा एमालेमा रुपन्देहीकाका लीला गिरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
बुटवल। लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश राजधानी दाङको देउखुरीमा पहिलो अधिवेशन सुरु भएको हो । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अस्थायी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन्।
काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगन गर्न मागगर्दै स्थानीयवासीले काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउनुअघि अभियन्ता र स्थानीयले कामपा अघि साङले जुलुश निकालेर
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पारेका छन् ।
काठमाडौं । एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सारेका छन् । सोमबार बसेको पार्टीको पोलिट्ब्युरो बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरुबीच
बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक जारी छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए । कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई तराईमा शीतलहर र उच्च हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालसँगै मन्त्रीहरू र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक जारी छ । गृहमन्त्रालयबाट भर्चुअलरुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा
माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ ।
काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन् । संस्थापन पक्षका चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएका हुन् । दाङ क्षेत्र नम्बर ३ (१)बाट
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ । मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम
पाेखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । घर जल्दा पूर्व वडाध्यक्षको मृत्यु भएको छ । मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरज
एजेन्सी । युगान्डाको राजधानीमा आइतवार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कम्पालाको फ्रिडम सिटी मलबाहिर आतिशबाजीपछि, भागदौड
एजेन्सी । काबुलको सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएका खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल
काठमाडौं । नेपालको प्रमुख आयआर्जन गर्ने माध्यमको रूपमा लिने गरिएको छ, पर्यटन क्षेत्रलाई । तर, राज्यले पर्यटनको क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन । राजधानी उपत्यकावरिपरि रहेका
काठमाडौं । भूकम्प गएको ७ वर्ष पुग्न लाग्दा पनि वसन्तपुरस्थित संस्कृत विश्वविद्यालय सम्पर्क कार्यालय पुनर्निर्माण गर्ने विषयमा चासो देखिएको छैन । दुई निकायको हानथापका कारण कसले निर्माण गर्ने भन्ने विषयमा
पोखरा । पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ सँगै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । पोखरा–१४ मा रहेको विमानस्थलको औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल