–विद्यालय शिक्षा विधेयक २०८० को सार्वजनिक विद्यालयका शिक्षकको आचरणसम्बन्धी परिच्छेद–८ को पूर्ण संशोधन –शिक्षकको पेशागत सुरक्षा र वृत्ति विकासको लागि जुन तहले शिक्षक नियुक्ति गरेको हो, सोही तहले बढुवा, घटुवा
काठमाडौँ। विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ । कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज
काठमाडौँ। प्रेस काउन्सिल नेपालले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितलाई पुरस्कृत गरेको छ । काउन्सिलले सम्पादक पण्डितलाई ‘सशक्त सञ्चारकर्मी ’ विधामा पुरस्कृत गरेको हो । सम्पादक पण्डितले लामो समयदेखि
काठमाडौँ। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारी टोली र शिक्षक महासंघका प्रतिनिधिसँग औपचारिक वार्ता सुरु भएको
काठमाडौं । डा.नरमाया थापा मगर विद्याभूषण ‘क’ श्रेणीबाट विभूषित हुने भएकी छन् । राष्ट्रिय शिक्षा दिवस– २०८० बाट उनी विभूषित हुने भएकी हुन् । शिक्षा क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूलाई
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय
काठमाडौं । सरोकारवाला तथा अधिकारकर्मीहरूले संविधान जारी भएकै कारण दलित समुदायले मुक्ति तथा न्यायको अनुभूति गर्न नसकेको विश्लेषण गरेका छन् । नेपालको संविधान २०७२ जारी भएको ८ वर्ष भएको छ,
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्डो प्यासिफिक आर्मिज चिफ कन्फेरेन्समा भाग लिन जाने भएका छन्। उनी आइतबार भारत जाने नेपाली सेनाले जनाएको
बुटवल । लुम्बिनी प्रदेशमा केन्द्रिय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना साेंचेकालाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रहरी टोली महानगरभित्र रहेका ८७ सामुदायिक विद्यालयमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा कामपा प्रहरी टोलीले गेटमा ताला लगाएको हेरेर फर्किएको थियो । महानगर प्रहरी राजुनाथ
काठमाडाैं । एभरेष्ट युनाइटेड क्लबले सीयरा कप २०२३ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। एभरेष्ट युनाइटेड क्लबले यही शनिवार र आइतवार मेलबर्नमा प्रतियोगिता गर्न लागेकाे हो। प्रतियोगिताको तालिका अनुसार २३
काठमाडौँ। समाचारको विषयलाई लिएर महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष तथा नेपाल समाचारपत्र दैनिकका संवाददाता मोतिराम तिमल्सिनालाई भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार नेपाल
बुटवल । मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रिय अध्यक्ष गोबिन्द खनालले माओवादी द्वन्द्वमा बाल सैन्य प्रयोग र गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाहरु भएको प्रमाणित भइसकेकाले ती घटनाका दोषीलाई
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा आठ जनालाई मनोनयन गरेका छन् । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेस विधान, १०१७ (संशोधनसहित)को धारा २१
काठमाडौँ । संसदीय समितिले भिभिआइपी तथा भिआइपीहरुलाई मापदण्ड विपरित दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य
काठमाडौं । नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ । आज मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिनुहुँदै अर्थसचिव पुस्करले
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रचण्ड चीन भ्रमण जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति
सुन्दरहरैँचा सुनसरी । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको
काटमाठौं । नेकपा (एकीकृत समाजवादी)को ६७औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त बैठक शिक्षक आन्दोलनका कारण नेताहरु समयमै आउन नसक्नेलगायत कारणले स्थगित
काठमाडाैं । इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। इलाम रोङ गाउँपालिका–३ का ददिराम राईको छोरी ४ वर्षीय स्निहान राईको बुधबार डेंगु सङक्रमणबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले