–उपसचिव हुँदाहुँदै अधिकृतलाई जिम्मेवारी –अख्तियारमा वनविरुद्धको उजुरीको संख्या वृद्धि –सुशासन र सुधार छैन प्राथमिकतामा काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नेतृत्व केही निश्चित व्यापारिक घराना तथा निजी क्षेत्र र स्वार्थ
काठमाडौं । घाटामा रहेको कम्पनीलाई नाफा देखाएर सोनापुर सिमेन्टले अर्को सातादेखि सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५-७६ सम्म १४ करोड ८३ लाख ३१
काठमाडौं । चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुद–२०२३ मा नेपाली पुरुष क्रिकेट टोलीले कीर्तिमानै कीर्तिमान रचेको छ । भर्खरै सम्पन्न एसिया कपमा नेपालले गरेको प्रदर्शनको विश्वमा वाहवाही भएको अवस्थामा
सप्तरी । कञ्चनरुप नगरपालिका-७ बलुवा बस्ने २५ वर्षीय राहुल कुमार चौधरीको हत्यामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका-६ बस्ने पशुपति रामलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको छ । कञ्चनरुप नगरपालिका-९
काठमाडौं । फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न माग गर्दै प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ । मंगलबार भएको वार्तामा चार बुँदे सहमति पत्र तयार भएको थियो । तर,
कञ्चनपुर । रुख काटेको आरोपमा पक्राउ परेका कञ्चनपुरका एक वडाध्यक्ष बुधवार रिहा भएका छन्। जिल्लाको बेलौरी नगरपालिका–६का वडाध्यक्ष भोजराज चौधरी रिहा भएका हुन्। वडा अध्ययक्ष समेत रहेका चौधरी बेलौरी छोटी
काठमाडौं । प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले गत असारमा सञ्चालन गरेको एक साता लामो डिजिटल पत्रकारिता तालिमका सहभागी ७८ प्रशिक्षार्थी पत्रकारलाई बुधवार एक समारोहकाबिच प्रमाणपत्र प्रदान गरियो ।
झापा । झापाका चार पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ। मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी
लमजुङ । लमजुङमा विदेशी पर्यटक ढाका टोपीमा सजिएका छन्। ४४ औं विश्व पर्यटन दिवसको अवसरमा १० बर्षिय विदेशी नागरीक जोन संगै अन्य २३ जना पर्यटकलाई बेसीशहर नगरपालिका नगरप्रमुख गुमनसिंह अर्यालले
काठमाडौं । गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ र कास्की लगायतका
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्। ढुंगेलको
नेपालगञ्ज । बाँकेमा एउटा पाटेबाघ मृत फेला परेको छ। राप्ती सोनारी गाउँपालिका–२ स्थित डिभिजन वन कार्यालय अन्तर्गत अशोक सामुदायिक वनभित्र पाटेबाघ मृत फेला परेको हो। डिभिजन वन कार्यालय बाँकेका प्रमुख
काठमाडौं । गृह मन्त्रालयले आफ्ना कर्मचारीलाई बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न परिपत्र गरेको छ। मन्त्रालयले महाशाखाहरू अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०स्१५
काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नाैजना पक्राउ परेका छन् । मकवानपुरकाे हेटौंडा उपहानगरपालिका-१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
काठमाडौं । फुटपाथ व्यवसायीको मागलगायतका मागहरू पूरा गर्न भन्दै अभियन्ता ईः महानगरको गेट अगाडि उभिएको नवौ दिनमा काठमाडौं महानगरका मेयर बालेनले सार्वजनिक पत्र लेखेका छन् । उनले सामाजिक सञ्जालमा बुँदागत
काठमाडौं । नेकपा एमालेले डाक्टरहरुमाथि भएको दुर्व्यवहार, आक्रमण र तोडफोडप्रति निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार
झापा । सभामुख देवराज घिमिरेले पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने बताउनुभएको छ । उहाँले आज विर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा
पोखरा । चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछिकाे विवादमा सुरक्षाका लागि खटिएका
काठमाडौं । नोपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवसभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन्। कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा निर्वाचित खड्काले बुधबार पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्।
रौतहट । ऋण लगानी गर्दा एन आईसी एशिया बैकका कर्मचारीले ग्राहकसंग सापटी भन्दै रकम ठगी गरेको खुलेको छ । आफुहरु ठगीएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा