काठमाडौं । मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक संघ गण्डकीले
काठमाडौं । काठमाडौं महानगरपालिकाले गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न निवेदन माग गरेको छ । कामपाले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न प्रक्रिया अघि
विराटनगर । मोरङमा प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेस र चालकलाई पक्राउ गरेको छ । मंगलबार राति विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स र
काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै आन्दोलित बनेका चिकित्सकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न अस्पतालमा चिकित्सकमाथि शृंखलाबद्ध रुपमा आक्रमण भइरहेको बिरोधमा चिकित्सकहरुले
एजेन्सी। उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको छ । सो आगलागीमा परेर अन्य १५० जना घाइते भएका छन्, सो घटनाको विस्तृत बिवरण आउन बाँकी
काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सार्वजनिक गर्दै सात
ललितपुर । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ । आगामी सोमबारदेखि विश्व पर्यटन दिवस मनाउन
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले २०८१ सालमा गण कमाण्ड गर्ने सशस्त्र प्रहरी उपरीक्षकहरुको पुर्वानुमान सूची प्रकाशित गरेको छ । सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई समान अवसर प्रदान गर्ने
काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू कहिल्यै एमालेमा नफर्किने स्पष्ट पारेका छन् । पार्टीभित्र अनेकन् मतभेद हुनु स्वभाविकै हो । यसलाई छलफल र
भद्रपुर । म्यादभित्र काम सम्पन्न गर्न नसकी थप म्याद पाएको ठेकेदार कम्पनीले बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माणमा अझै ढिलासुस्ती गर्दै आएको छ । पटकपटक स्पष्टीकरण सोधिए पनि बिर्तामोड–भद्रपुर सडकखण्ड निर्माणको ठेक्का लिएका
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रविधिको दुरूपयोग गरी हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा अनुसन्धान गर्न नयाँ नयाँ प्रविधि भित्र्याउनुको साथै प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्ने
छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासा पुगेका हुन्
काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको अधिवेशन शुरू हुँदैछ । आज (बुधबार)बाट उक्त प्रदेश अधिवेशन शुरू हुने एमाले सुर्खेतले जनाएको छ । अधिवेशनबाट झन्डै १३५ कमिटी चयन हुने बताइएको छ
कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गर्नुभएको छ । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ
काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित
हान्झाउ । चीनको हान्झाउ सहरमा जारी १९औं एसियाली खेलकुदमा अन्तर्गत चौथो दिन मंगलबार नेपाली खेलाडीहरुको खराब प्रदर्शनले निरन्तरता पाइ नै रह्यो । पदक जित्ने आशा गरिएको तेक्वान्दोबाट आधाभन्दा बढी खेलाडीको
काठमाडौैं । यस वर्षको इन्द्रजात्रा मनाउन हनुमानढोका दरबार परिसरमा कालभैरवको विशाल मूर्ति अगाडि मंगलबार इन्द्रध्वजासहितको लिंगो अर्थात यसिद्यः ठड्याइएको छ । ३२ हातको लिंगोमा इन्द्रध्वजा राखी सांस्कृतिक बाजागाजा, बैन्डबाजा र
काठमाडौं । साना व्यवसायीहरूको व्यवस्थापनको माग गर्दै नौ दिनदेखि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरपालिकाका प्रतिनिधिबीच मंगलबार शुरू भएको वार्ता असफल भएकोे छ । मेयर बालेन्द्र साहका सचिवालय सदस्य कुमार
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र पूर्व मुख्य सचिव लीलामणि पौडेलविरुद्ध मुद्दा नचलाउनुको कारण मागेको छ । वरिष्ठ अधिवक्ता