रत्ननगर (चितवन), २८ वैशाख । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त
सुनिल महर्जन, काठमाडौं यही वैशाख ३१ हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसार गर्ने समय आज राति १२ बजेबाट सकिँदै छ। उम्मेदवारहरूले आज मात्रै आफ्नो चुनावी प्रचार प्रसार गर्न पाउनेछन्।
दीपक रिजाल, काठमाडौं यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनलाई बहिष्कार गर्ने नारा लिएर गाउँगाउँमा पसेको विप्लव माओवादीले राजधानीलाई समेत निसाना बनाएर आफ्ना कार्यकर्तालाई राजधानी प्रवेश गराएपछि सुरक्षा निकायलाई
चिरञ्जीवी मास्के, दोलखा चुनावी अभियानको क्रममा माओवादी आक्रमणमा परी दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा एमालेका एक जना कार्यकर्ताको मृत्यु भएको छ। जुँगुको एक होटलमा बसिरहेको अवस्थामा माओवादी केन्द्रका नेता पूर्वराज्यमन्त्री देवी
काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नेपालको निर्वाचनको इतिहासमा पहिलो ऐतिहासिक घटना भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) शङ्खरापुर नगर समितिले आज साँखुमा आयोजना गरेको
कुमार श्रेष्ठ, बाँके । ‘सोल्टी घरमै बनाएको पियोर रक्सी हो, अलिकति लिने हो ?’ नजिकै सीटमा बसेका व्यक्तिले बर्दियाका सूर्य विकलाई आग्रह गरे । भारतको दिल्लीबाट कमाई गरेर फर्किएका विकका
काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाउनुभएको छ । स्थानीय तहको
काठमाडौँ, २७ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको तयारी र सफताको पहिलो सूचक उम्मेदवारी मनोनयनमा देखिएको उत्साहले पुष्टि गरेको बताउनुभएको छ । रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उहाँले
पुष्कर बुढाथोकी भक्तपुर,(नेस) । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बालकोट ओली निवासमा भेटवार्ता भएको छ । भेटपछि संचारकर्मीलाई प्रतिकृया दिंदै ओलीका निजी
मनोज रेग्मी, काठमाडौ । वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६१औँ बुद्ध जयन्ती भगवान् गौतम बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । नेपालमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन राष्ट्रियस्तरमा बुद्धजयन्ती मनाउने
काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गर्नुभएको छ । अखिल नेपाल खेलकुद सङ्घले
दोलखा, २७ वैशाखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् ।
केही भइहालेमा २० मिनेटभित्रै थप सुरक्षा व्यवस्था,आवश्यक परे हेलिकोप्टरसमेत लगिने दीपक रिजाल, काठमाडौं बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सुरक्षा तयारी पूरा गरी कार्यान्वयनमा आएको सरकारले जनाएको
नेपाल समाचारपत्र,काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले राज्यका प्रमुख अंग पूर्वाग्रहबाट निर्देशित हुन नहुनेमा जोड दिनुभएको छ। ६५औं कानुन दिवसको अवसर पारेर मंगलबार सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा बोल्दै उहाँले सो
काठमाडौं, (नेस) कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच दूरी बढेको असर कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले मंगलबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा पनि देखिएको छ। ६५औं कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले आयोजना
जनता भन्छन्– ‘साना कुरा त गर्दै गर्दैनन्’ ईश्वरराज ढकाल, काठमाडौं घरघरमा भोट माग्दै हिँडेका उम्मेदवारले बाटो बनाइदिन्छु, सडक निर्माण गरिदिन्छु र भूकम्पले भत्किएका मठमन्दिर र संरचना बनाइदिन्छु भन्नु स्वाभाविक हो।
काठमाडौँ, २६ वैशाख । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले मौन अवधि सुरु भएपछि दल वा उम्मेदवारसँग सम्बन्धित प्रचार प्रसारका सशुल्क वा निःशुल्क विज्ञापन प्रसारण÷प्रकाशन गर्न नहुने जनाएको छ ।
काठमाडौँ, २६ वैशाख । पैसठ्ठीऔँ कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले आज आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभएको छ । सर्वोच्च अदालत परिसरमा आयोजना
नेपाल समाचारपत्र, भद्रपुर । प्रहरीले झापामा तिनवटा होटलमा छापा मारी होटल सञ्चालकसहित एघार जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय मानिसहरुको जनगुनासोको आधारमा इलाक प्रहरी कार्यालय अनारमनीवाट खटिएको प्रहरी टोलीले मंगलवार
काठमाडौं,(नेस) । प्रहरीले गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरीले आगामी आइतबार हुने स्थानीय निर्वाचनलाई भयरहित बनाउन समाजमा आतंक फैलाउदै हिडेको आरोपमा गुण्डा नायक चक्रेलाई पकाउ गरेको