मधुसूदन रायमाझी, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति बोलाउनुभएको पाँच दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको छ। प्रधानमन्त्री
विकास भट्टराई, काठमाडौं छाउनीस्थित तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले उपभोग गरिरहेको १५ रोपनी १ आना जग्गा नेपाल ट्रस्टको नाममा ल्याउने कार्य कानुनसम्मत भएको सर्वोच्च अदालतले ठहर गरेको छ। प्रधानन्यायाधीश
काठमाडौं, (नेस) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका नौ राजनीतिक दलहरुले शक्ति प्रदर्शन गर्ने भएका छन्। सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने माग राख्दै एक महिनादेखि संसद् चल्न
ईश्वरराज ढकाल, काठमाडौं एअर अरेबियाको विमानबाट काठमाडौं ल्याइएको सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ लगिँदै गर्दा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको छ। भन्सार पास गरेर
सुनील महर्जन, काठमाडौं सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दिनुभएको स्पष्टीकरण चित्त नबुझेको भन्दै ‘तपाईंलाई किन हटाउन नपर्ने?’ भन्दै जवाफ दिन माग गरेको छ। प्रमुख कार्यकारी अधिकृत
काठमाडौं, २१ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठूलो परिणाममा सुन सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सीआईबीको टोलीले सुनसहित बाँकेका गोपाल
काठमाडौं, २१ पुस । काम सन्तोषजनक नभएको भन्दै सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको स्पष्टीकरण चित्त बुझ्दो
मधुसूदन रायमाझी काठमाडौं सर्वोच्च अदालतको आदेशसँगै सरकारले व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमाथि छलफल अगाडि बढाउने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् खोल्न दिने बताएपछि सरकारले आगामी
नेपाल समाचारपत्र काठमाडौं बेपत्ता पारिएका व्यक्तिको नाममा रहेका सम्पत्ति उसको परिवारले सहजरूपमा पाउन सक्ने गरी यथाशीघ्र कानुन बनाउन बुधबार सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई परमादेशको आदेश दिएको छ। मुलुकमा
नेपाल समाचारपत्र काठमाडौं रातो नम्बरबाट आएको फोन उठाए मरिन्छ भन्ने भ्रम फैलाउनेलाई केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पक्राउ गरेको छ। ‘रातो नम्बरबाट फोन आउने र उठाएपछि मर्न पनि
हामी स्थानीय चुनावको तयारीमा छौं। स्ववियुको चुनाव गरे समस्या हुन्छः प्रधानमन्त्री ईश्वरराज ढकाल, काठमाडौं स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने संकेत देखिएको छ। सबै विद्यार्थी संगठनसँग छलफल गरी निर्वाचन गर्ने अन्तिम
काठमाडौं, २० पुस । अवरुद्ध संसद खलाउन सभामुख ओनसरी घर्ती मगरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा सभामुख घर्तीले दलहरुबिच
जुम्ला, १९ पुस । गत मङ्सिर ११ गते जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका २१ मूर्तिमा एक दर्जन मूर्तिसहित दुई शङ्ख भेटिएका छन् । आज बिहान ८ः०० बजे प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री
नेपाल समाचारपत्र काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको मंगलबार बसेको बैठकले हिजो २०७३ पुस १८ गतेसर्वोच्च अदालतले गरेको निर्णयप्रति सम्मान व्यक्त गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको
नेपाल समाचारपत्र काठमाडौं एक महिनादेखि अवरुद्ध व्यवस्थापिका संसद्को बैठक सुचारु गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा चर्काचर्की भएको छ। संसद् सुचारु गर्न बसेको प्रमुख तीन दल नेपाली कांग्रेस,
काठमाडौं, (नेस) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सर्वोच्च अदालतले गरेको निर्णय सकारात्मक भएको बताउनुभएको छ। उहाँले सीमांकन परिर्वतन गर्नका लागि प्रदेशसभा गठन नहुँदासम्म सम्भव नभएको बताउनुभयो।
विकास भट्टराई, काठमाडौं विधान संशोधनसम्बन्धी विधेयकको परीक्षण गर्ने अधिकार व्यवस्थापिका–संसद्लाई नै रहेको उल्लेख गर्दै सर्वोच्च अदालतले यस विषयमा विधायिकाले आफ्नो दृष्टिकोण प्रयोग गर्न नपाउँदैको अवस्थामा न्यायपालिकाबाट प्रक्रिया नै रोक्ने गरी
ईश्वरराज ढकाल, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको पदका लागि दुई पूर्वसचिवसहित १३ जनाले निवेदन दिएका छन्। दरखास्त आह्वान गरेको हिजो अन्तिम दिन १३ जनाले निवेदन दिएका हुन्। लोकसेवा आयोगले तीमध्ये
ठाउँ–ठाउँमा हिमपात र वर्षा, भूकम्पपीडितको कन्तबिजोग नेपाल समाचारपत्र काठमाडौं श्चिमी वायु प्रणालीको प्रभावले चिसो अचाक्ली बढ्नुका साथै राजधानीको चन्द्रागिरीसहित देशका विभिन्न ठाउँमा हिमपात भएको छ। भूकम्पले घर भत्किई छाप्रोमा बसिरहेका
विकास भट्टराई, काठमाडौं प्रदेश गठन नभई हाल भइरहेको सीमाङ्कनमा हेरफेर गर्न व्यवस्थापिका–संसद्लाई अधिकार भए नभएको बारेमा उठेको प्रश्नमाथि आइतबार सर्वोच्च अदालतमा बहस शुरू भएको छ। प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश