काठमाडौंँ, २९ भदौ । स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनका लागि भदौ ३० गते शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट नवलपरासी जिल्ला जनपरिषदले मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई कालोमोसो दलेको छ । भ्रष्टाचारीको आरोप लगाउँदै जनपरिषदका कार्यकर्ताले बिहीबार घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो दलेको
चितवन, २९ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डमा सडक बिग्रिएरभन्दा पनि चालकको लापरबाहीले गर्दा धेरै समय जाम हुने गरेको पाइएको छ । बीच बाटोमा गाडी रोकिँदा यात्रुले लामो समय लाममा बसेर यात्रा
हेटौंडा,(नेस) । नेपालबाट वैदेशिक रोजगारीमा करिब ४० लाख युवा गएका छन् । खाडी मुलुकसँगै सुविधासम्पन्न देशमा रोजगारीका लागि ती युवा विदेशिएका हुन् । सरकारले पछिल्लो समय विदेशिने युवाको संख्या घटाउने
सन्तोष अधिकारी, गोरखा । गोरखा भूकम्पको केन्द्र विन्दु बारपाकमा अहिले पुननिर्माणको काम चलिरहेको छ । सोहि क्रममा आइतबहादुर घले भुकम्पले घर ध्वस्त पारेपछि अहिले नयाँ घर बनाउने चाँजोपाँजो मिलाउँदै छन्
बुद्धवीर बाहिङ, सोलुखुम्बु । तपाईं सगरमाथा क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ र उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्य समस्या आउँछ कि भनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको चिन्तालाई अनलाइनमा
नेपाल समाचारपत्र, हेटौँडा । दशैंमा खसी किन्न मकवानपुरको बिकट गाउँ खैराङ जाने क्रममा पश्चिम मकवानपुरको राक्सिराङ–५, चैनपुरमा खसी ब्यापारीहरु लुटिएका छन् । कैलाश–५ का कृष्णबहादुर कालीराज, राक्सिराङ–३ का ४० वर्षीय
टीका बन्धन, काठमाडौं नेपाल–चीनबीच वर्षौं पुरानो व्यापारिक, सांस्कृतिक र धार्मिक साइनो गाँसिएको तिब्बतको ल्हासामा बसोबास गर्दै आएका नेपालीलाई सरकारले नागरिकता र पासपोर्ट उपलब्ध गराउन सकेको छैन। नेपाली मूलका पुरुष
प्रशान्त वली, काठमाडौं १० वर्षे माओवादी युद्धका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानविन गरी पीडितलाई कारबाही र पीडकलाई क्षतिपूर्ति दिलाउने काम कछुवाको गतिमा अघि बढेको छ। सत्य निरुपण तथा मेलमिलाप
काठमाडौं, (नेस) न्याय परिषद्ले १ सय ९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। साथै सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा गरिएको
सुरेश तामाङ, काठमाडौं ढलको पाइप, खानेपानीको पाइप, टेलिकमको फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने क्रमले अझै केही वर्ष निरन्तरता पाउने भएको छ। ढलको पाइप बिच्छ्याउन खनेको पक्की सडक पिच
काठमाडौं । काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातलाई महिलामैत्री बनाउने उद्धेश्यले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गत श्रावण १८ गतेबाट सुरू गरेको ‘सेफटी पिन अभियान’ अन्तर्गत एक महिनाको अवधिमा ७१ जना पक्राउ परेका छन् ।
काठमाडौं । अन्डर-१८ साफ फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । आउँदो सोमबारदेखि भुटानमा हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली छनौट गरेको एन्फाले जनाएको छ । एन्फाका अनुसार
नेपाल समाचारपत्र, काठमाडौं । ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । आज बुधबार दिउँसो बुटवलकी ४४ बर्षिय कमला भट्टराईको उपचारको क्रममा मृत्यु भएपछि
लहान, २८ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताउनुभएको छ । सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा
जनकपुर, २८ भदौ । यतिखेर प्रदेश नं २ का आठ जिल्ला स्थानीय तहको निर्वाचनमा होमिएका छन् । तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन प्रदेश
नेपाल समाचारपत्र, बाँके । नेपालगञ्जमा अब नयाँ अटोरिक्सालाई चल्न नदिने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला यातायात व्यवस्थापन समितिले नयाँ अटोरिक्साको दर्ता नगर्ने निर्णय गरेको हो
विनोद सिंह विष्ट, बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौं बजार नजिक बुधवार बस र जीप एक आपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । घाईतेमध्ये २
गोकुल घोरसाइने, बारा राष्ट्रिय जनता पार्टीको तर्फबाट मेयर प्रत्यासी मोजहर मन्सुर निजगढ नगरपालिकाको शहिद चोकमा बुधबार बिहान भोट माग्दै एक्लै भौतारिएको अवस्थामा भेटिए । अघिपछि हिडने कार्यकर्ता र सहयोगी नहुदा
रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्ने अभियानमा रहँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले यसैका लागि कीर्तिमानी रकम खर्चेर खेलाडीहरु किनेको छ । बार्सिलोना पनि आफ्ना गल्तीहरु सुधार्दै अघि