नेपाल समाचारपत्र,काठमाडौं । बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको छ। सरकारले नागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि पसलले गुणस्तरहीन औषधि बिक्री गर्दै
काठमाडौं, (नेस) । निर्वाचन पर्यवेक्षकहरूले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र आम निर्वाचन पर्यवेक्षक समिति जियोकका अध्यक्ष हिमालयशमशेर राणाले निर्वाचन
ईश्वरराज ढकाल, काठमाडौं शक्तिशाली भूकम्प गएको करिब साढे दुई वर्षपछि पुरातत्व विभागले ६० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ। भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका १६ जिल्लाका ५ सय ५७ सम्पदामध्ये
सुनील महर्जन, काठमाडौं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले करिब ९९ वर्षको उमेरसम्म आउँदा राज्य र विभिन्न संघसंस्थाका तर्फबाट थुप्रै सम्मान पाइसक्नुभएको छ। नेपालकै प्रतिष्ठित र ठूलो मानिएको मदन पुरस्कार तीनपटक पाउने
मधुसूदन रायमाझी, काठमाडौं सोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावी प्रचारप्रसार अभियान सम्पन्न भएको छ। उम्मेदवारी दर्ता भएसँगै तातिएको चुनावी प्रचारप्रसारमा राजनीतिक दलले आफ्नो सिंगो संगठनलाई
बर्दिवास, ३० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिको नेतृत्व आफ्नो पार्टीको इच्छा रहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले आज साँझ आयोजना
काठमाडौँ, ३० भदौ । सर्वोच्च अदालतमा केन्द्र र प्रदेशको निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता नदिने गरी ल्याइएको प्रावधान संविधानविपरीत भएको दाबी गर्दै आज रिट निवेदन
कलैया, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताउनुभएको छ । बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरिँदै उहाँले ढिलै
काठमाडौँ, ३० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिनुभएको छ । पत्रकार मञ्जु कार्कीद्वारा निर्माण गरिएको ‘नेपाली महिलाको संघर्ष र सफलता’
उत्तम नेपाल, भद्रपुर । ईटा उद्योग खोल्न व्यवसायीले कागजी प्रक्रिया सुरु गरेको स्थानीयले थाहा पाएपछि वातावरण प्रदुषणबाट मानविय स्वास्थ्यलाई प्रत्यक्ष असर परेको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी पर्ने थालेको
चिरञ्जीवी मास्के,दोलखा । दोलखा विगु गाउँपालिका वडा नम्बर ८ स्थित कालिञ्चोक आधारभूत विद्यालयमा कक्षा ६ मा अध्यनरत एक छात्रालाई जर्वजस्ती करणीको प्रयास गर्ने सोहि विद्यालयका शिक्षक सुन्दर प्रकाश पाण्डेलाई प्रहरीले
नेपाल समाचारपत्र, काठमाडौ । प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको ‘मौन अवधि’ शुक्रबार राति १२ बजेबाट सुरु हुँदैछ । निर्वाचन कानुनमा मतदानको ४८
अहिलेसम्मैकै ठूलो सहयोगपछि अमेरिकी उपविदेशमन्त्रीले भनिन्– यसबाट नेपाली जनताको जीवनस्तर सुध्रनेछ वासिङ्गटन (डिसी), ३० भदौ । अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज
नेपाल समाचारपत्र, रोल्पा । थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती वियोगअपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घरमा रहेका उनलाई बिहीबार राति अज्ञात समूहले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको
बीपी साह, काठमाडौं संगठित अपराध वा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भई सजाय पाइसकेका व्यक्ति पनि नेपालको राष्ट्रपति अथवा उपराष्ट्रपति बन्न सक्ने व्यवस्थासहितको मस्यौदा संसद् सचिवालयमा दर्ता भएको छ।
नेपाल समाचारपत्र काठमाडौं निर्वाचनमा उम्मेदवारले गर्ने खर्च बढ्दै गएपछि निर्वाचन आयोगले चुनावी खर्चको सीमा तोक्ने तयारी गरेको छ। पछिल्ला निर्वाचन अत्यन्त भड्किला र खर्चिलो भएको भन्दै सर्वत्र आलोचना भइरहेका
ईश्वरराज ढकाल, काठमाडौं दशैंको मुख्य चुनौती मुग्लिङ–नारायणगढ सडक खण्डको पहिरो भएको प्रहरीले निष्कर्ष निकालेको छ। नेपाल प्रहरीले मुग्लिङको ३६ किलोमिटर बाटोलाई विशेष सुरक्षा दिएको छ। दशैंतिहारमा अन्य सुरक्षा सामान्य भए
नेपाल समाचारपत्र काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप एक करोड ५० लाख दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको एन्फाको केन्द्रीय
काठमाडौँ, २९ भदौ । सरकार गठन भएको सय दिनको अवधि संविधानको स्वीकार्यता बढाउँदै मुलुकको राजनीतिक स्थायित्वका लागि उल्लेखनीय साबित भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा
काठमाडौँ, २९ भदौ । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लघंन गर्ने प्रदेश नंं २ का १५ सञ्चारमाध्यमलाई सचेत गराएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणमा प्रदेश नं २