काठमाडौँ, चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिनुभयो
मनाङ,स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल
काठमाडौँ, निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था गरेको छ ।
नेपाल समाचारपत्र,वीरगञ्ज । बाराका एक जना एमाले उम्मेदवारको नागरिकता खारेज भएको छ। दोहोरो नागरिकता लिएको कारण निजगढ वडा नम्बर ४ मा अध्यक्षमा एमालेबाट उम्मेदवारी दिएका जयराम कुनवरको नागरिकता जिल्ला प्रशासन
जापान (टोक्यो) । जापानी अध्यागमनको नियन्त्रणमा परेका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल नेपाल फिर्ता पठाइएका छन् । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल जापान इमिग्रेसनको नियन्त्रणमा परेका छन् । पार्टीको भातृ संगठनको कार्यक्रममा भाग लिन गएका पौडेललाई शनिबार अपरान्ह टोकियोस्थित नारिता बिमानस्थलमा इमिग्रेसनले पौडेललाई नियन्त्रणमा लिएको
ईश्वरराज ढकाल, काठमाडौं सरकारले माध्यमिक तहसम्मको शिक्षा स्थानीय निकायलाई हस्तान्तरण गरेको छ। शिक्षा मन्त्रालय र विभागले स्थानीय तहमा कर्मचारी खटाइसकेका छन्। ती कर्मचारीको हालसम्म व्यवस्थापन हुन सकेको छैन। खटाइएका
टीका बन्धन, काठमाडौं मुलुकका मुख्य नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायले अब बाढीबारेको सूचना ३ दिन (७२ घन्टा) अघि नै थाहा पाउने
प्रशान्त वली, काठमाडौं नेपालमा ६० लाख नागरिकमा मुटुसम्बन्धी कुनै न कुनै समस्या भएको एक तथ्यांकले देखाएको छ। विश्व मुटु दिवसका अवसरमा सार्वजनिक गरिएको एक तथ्यांकमा उक्त कुरा उल्लेख गरिएको
काठमाडौं, (नेस) भोलि असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले शनिबार जानकारी दिएको छ। मन्त्रालयले निर्वाचन स्वतन्त्र र
काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण
धनवीर दाहाल, रुकुम । नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको स्थानीय सरकार आफ्नो पार्टीले युद्धकालमा चलाएको जनसत्ताको बैद्यानिक रुप भएको बताउनुभएको छ । उहिलेको जनसत्ता अहिलेको
वीरगन्ज, ३१ भदौ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द
काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र
नेपाल समाचारपत्र, काठमाडौ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ। निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक
विराटनगर, ३१ भदौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश
गाईघाट(उदयपुर), ३१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको आज यहाँ एक समारोहकाबीच शिलान्यास गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले सो
नेपाल समाचारपत्र, बाँके । म्याट्रिक्स उड इन्डस्ट्रिज प्रालिले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । उसका उत्पादनलाई हेरेर इन्डोनेसियाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘सर्टिफिकेट’ दिएको छ । म्याट्रिक्सले नौ महिनादेखि नेपालका विभिन्न ठाउँमा
कुमार श्रेष्ठ, बाँके । यसपालीको बाढीले बाँकेको राप्तीसोनारी गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । सिक्टा सिंचाई आयोजनाले ढोका बन्द राख्नु र पछि स्थानीयको दबावमा एकैपटक खोलिदिंदा पानीको चाप बढेर ठूलो
बुद्धवीर बाहिङ, सोलुखुम्बु । खुम्बुपासाङल्हामु गाउँपालिकामा प्रवेश गर्ने प्रत्येक विदेशी पर्यटकलाई २ हजार रुपैयाँ प्रवेश शुल्क लिईने भएको छ । गएको असार २५ गते बसेको गाउँपालिकाको गाउँसभाबाट प्रत्येक विदेशी नागरिकलाई