सुनील महर्जन, काठमाडौं प्रदेश नम्बर २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा सोमबार भएको निर्वाचनमा ७३ प्रतिशत मत खसेको पाइएको छ। एकाध छिटपुट घटनाबाहेक अधिकांश स्थानमा शान्तिपूर्णरूपमा
नेपाल समाचारपत्र काठमाडौं सरकारले नेपाल आयल नियमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निगमका कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको हो।
टीका बन्धन, काठमाडौं छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरू हुँदै छ। बैठकमा सहभागी हुन सह–सचिवस्तरका चिनियाँ अधिकारी
नेपाल समाचारपत्र काठमाडौं मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चुनावी प्रयोजनका लागि ‘पिछडिएको क्षेत्र’ र ‘अल्पसंख्यक’ जातिको परिभाषा निर्धारण गरेको छ। सोमबार बसेको बैठकले पिछडिएको क्षेत्र तोकी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय
नेपाल समाचारपत्र, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज छैटौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट दुई राज्यमन्त्री थप्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। राप्रपा (प्रजातान्त्रिक ) बाट
धनवीर दाहाल,रुकुम । रुकुम जिल्ला दुई भागमा औपचारिक रुपमा बिभाजन भएपछि पुर्वी र पश्चिम रुकुमको नामले चिनिन थालेको छ । प्रदेश नं ५ मा पर्ने पुर्वी रुकुम र प्रदेश नं
काठमाडौँ, सरकारले प्रदेश लोक सेवा आयोग गठन नहुँदासम्म प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्ति लोक सेवा आयोगले गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । आज राज्य व्यवस्था समितिको बैठकमा कर्मचारी
बुनु थारु । काठमाडौंका एक १८ वर्षीय युवक आफ्नी आमासँग बस्दै आएका थिए । उनका बाबुचाहिँ विदेशमा कार्यरत थिए । एकदिन आमाले छोराको बानी–व्यवहार निकै फरक भएको पाइन् ।उसकाआँखा पनि निकै
काठमाडौ,स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्याह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ
काठमाडौँ, स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन
नेपाल समाचारपत्र,सर्लाही। तराई मधेशमा तेस्रो चरणमा हुन लागेको स्थानिय तहको चुनावको अघिल्लो दिन असोज १ आइतबार सांसद अमरेश कुमार सिंहमाथि लक्षित गरि गोली प्रहार भएको छ। उनीमाथि लक्षित गरिएपनि गोली
काठमाडौँ । भ्रष्टाचारको मुद्दा खेपिरहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणि शर्माको घरमा बम विस्फोट भएको छ । बूढानिलकण्ठमा रहेको घरमा गएराति परिचय नखुलेको समूहले
नेपाल समाचारपत्र, काठमाडौँ । तेस्रो चरणमा गर्न लागिएको स्थानिय तह निर्वाचनमा प्रदेश नम्बर २ मा मतदान शुरु भएको छ । एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा आज
सुनील महर्जन, काठमाडौं सरकार र राजनीतिक दलको लामो प्रयासपछि प्रदेश नं २ मा स्थानीय तहको तेस्रो चरणको निर्वाचन आज सोमबार हुने भएको छ। तीन पटकको स्थगनपछि सो प्रदेशअन्तर्गत तराई–मधेसका
काठमाडौं, (नेस) पूर्वपदाधिकारीलाई आजीवन सुविधा दिने उद्देश्यले ल्याइएको विधेयक आइतबार उपसमितिबाट पारित भएको छ। राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिको बैठकले सो विधेयक पारित गरेको हो। उपसमितिले पारित गरेको प्रतिवेदनमा
काठमाडौं, (नेस) संयुक्त राष्ट्रसंघको ७२औं महासभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा भोलि मंगलबार न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। उहाँले आगामी शनिबार (सेप्टेम्बर २३)मा महासभालाई सम्बोधन गर्नुहुने भएको छ। देउवाले महासभालाई
ईश्वरराज ढकाल, काठमाडौं सरकारले असोज ६ गतेदेखि ११ गतेसम्म राजधानी भित्रिने खसीबोका र खाद्यान्न अनुगमन गर्ने भएको छ। काठमाडौं महानगरपालिका जनस्वाथ्य विभागमा हिजो आइतबार बसेको बैठकले खसीबोका परीक्षणमा कडाइ गर्ने
कविरस शर्मा, काठमाडौं मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न फाइनल खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
बागलुङ, ढोरपाटन शिकार आरक्षमा यो वर्षको पहिलो शिकार याम असोज र मंसिर महिनामा १० नाउर र ६ झारलको शिकार गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शिकारको लागि
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास