नेपाल समाचारपत्र, काठमाडौं । राजनीतिमा गुन्डा र माफियाको चलखेल बढीरहेका भनेर आलोचना भइहरेका बेला प्रधानमन्त्री शेर बहादुर देउवाले सम्पत्ति शुद्धिकरणको अभियोग लागेका मेधशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य तथा ‘डन’
नेपाल समाचारपत्र,काठमाडौँ । नेपाल लोकतान्त्रिक फोरमलार्इ नेपाली कांग्रेस विलय गराउने क्रममा भाषण गरिरहँदा विजय गच्छदार भावुक भएका छन् । गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच बालुवाटारमा एकता कार्यक्रम
नेपाल समाचारपत्र, काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले
नेपाल समाचारपत्र काठमाडौं मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको बिक्री प्रकरणमा पुँजीगत लाभ कर निर्धारण गर्ने क्रममा एनसेलका तत्कालीन शेयर साझेदार डा. उपेन्द्र महतोलाई फेरि एकपटक उन्मुक्ति दिइएको छ। अघिल्लो
सुनील महर्जन, काठमाडौं प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचनका लागि ५४ वटा राजनीतिक दलले आइतबार उम्मेदवारको बन्दसूची बुझाएका छन्। आयोगको समानुपातिकतर्फको निर्वाचन अधिकृत कार्यालयमा दलहरूले उम्मेदवारको सूची बुझाएका हुन्। समानुपातिकतर्फ
काठमाडौं, (नेस) वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध बिग्रिएको छ। तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतीक्षामा रहनुभएको छ।
वीरगन्ज, (नेस) वीरगन्जको लक्ष्मणवामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। वीरगन्ज महानगर–१५ लक्ष्मणवामा आइतबार बिहान करेन्ट लागेर कान्ति देवी र उनकी बुहारी जागोदेवी सोनारको मृत्यु भएको हो। घरमा रहेको
काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष तहका नेता नै समानुपाति सूचीमा बसेका छन । नेपाली कांग्रेस भित्र चुनाव जित्न सक्ने भनेर देखिएका नेतानै समानुपातिकको बन्द सूचीमा परेका हुन । कांग्रेस नेता
नेपाल समाचारपत्र, काठमाडौ । खुलेको ५ दिन नहुँदै डाउन भएको डिभिको वेबसाइट अब आउने बुधवार बाट फेरी सुचारु हुने भएको छ । डि.भि आवेदन अब फेरी बुधवार देखिनै खुल्ने जानकारी
नेपाल समाचारपत्र, काठमाडौ । आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रकृया शुरु भएको छ। आइतबार आयोगको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बन्दसूची पेश गर्ने कार्यतालिका
नेपाल समाचारपत्र,काठमाडौं । विजय कुमार गच्छदार आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । उनी नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच आज एकता हुन लागेको हो । बेलुका साढे ५
नेपाल समाचारपत्र, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालाजु बृत्तका डिएसपी नवीन भण्डारीलाई नियन्त्रणमा लिएको छ । थुनुवासँग पाँच लाख रुपैयाँ घुस खाएको आरोपमा भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
नेपाल समाचारपत्र, काठमाडौं । वाम गठबन्धनबाट बाहिरिएका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएका छन् ।गोरखा २ मा सहयोग गर्ने आश्वासन पाएपछि भट्टराई कांग्रेससँग तालमेलका लागि
काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टी उपाध्यक्ष बामदेव गौतम साँसदका लागि अयोग्य भएको सामाजिक सञ्जालमा लेखेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश
स्रो संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका संसद्को आयु शनिबार मध्यरातबाट सकिएको छ। संविधानसभा–संसद् सफल भएको दलका नेताहरूले दाबी गरेका छन्। नेपालमा पहिलोपटक जननिर्वाचित निकायबाट नेपालले संविधान पाएको छ। केही असन्तुष्ट पक्षको माग
काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ४ जनालाई उपप्रधानसहित मन्त्रीमा नियुक्त गरेपछि शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्वारा नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएकी छिन् । शनिबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले एक उपप्रधानमन्त्री र तीन मन्त्रीलाई
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले संसदमा बोल्दै जम्बो मन्त्रिपरिषद्को आलोचना गरेका छन् । शनिबार बसेको व्यवस्थापिका संसदको अन्तिम बंठकमा बोल्दै उनले निर्वाचन आचारसंहिताविपरित मन्त्री
काठमाडौं । कमल थापालाई गृहमन्त्री बनाउने आश्वासन दिएका प्रधामन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बिनाविभागीय बनाउने तयारी गरेको कुरा बाहीर आएको छ । प्रधानमन्त्री देउवाले राप्रपालाई गृह,
काठमाडौँ, निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको छ ।